काठमाण्डौ,मंसिर १०-जाडो मौसमा पाइने फल मध्ये बदाम पनि एक हो । जाडोयाममा मानिसहरु घाममा बसेर बदाम खान मन पराउँछन् । त्यस्तै बदाम खानु मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यी हुन् बदाम खानुको फाइदाहरु १. कपालको सुन्दरताको लागि बदाम खानु राम्रो मानिन्छ । बदाममा कपाललाई सुन्दर बनाउने तत्वहरु पाइने भएकाले कपालका लागि बदाम लाभदायक हुन्छ […]
Author: bihani
मात्र दुई मिनेटमै यसरी चम्काउनुहोस् आफ्नो दाँत
काठमाण्डौ,मंसिर १०-हरेक मानिस आफ्नो प्रभाव अरुमा राम्रो परोस् भन्ने चाहन्छ । यसको लागि अन्य कुराजस्तै सफा र चम्किलो दाँतको पनि महत्वपूर्ण भूमिका हन्छ । सेतो र चम्किलो दाँतसहितको तपाईको शक्तिशाली मुस्कानले धेरैलाई प्रभावमा पार्न सक्नुहुन्छ । सुन्दर देखिन चाहनुहुन्छ तर हाँस्नासाथ मानिसहरुले तपाईको पहेंलो दाँतको सामना गर्नुपर्छ, के होला अवस्था ? किनकी दाँत सफा नहुने […]
झुटो खबरलाई फैलिन नदिने तयारीमा फेसबुक, जुकरबर्गले दिए यस्तो जानकारी
एजेन्सी,मंसिर १०-फेसबुकमा शेयर हुने फेक (झुटो) खबरबारे फेसबुक कति जिम्मेवार हुने ? यस विषयमा पछिल्लो समय निकै बहस चलिरहेको छ । आलोचना तिब्र भएपछि फेसबुकका सिईओ मार्क जुकरबर्गले भने, ‘हामी खबर बनाउने बिजनेस गर्दैनौँ । प्रयोगकर्ताहरुले जुन विषयमा चर्चा गर्छन्, फेसबुक त्यसैलाई रिफ्लेक्ट गर्छ ।’ यसैक्रममा शुक्रबार जुकरबर्गले भनेका छन्, ‘फेक न्यूज फेसबुकमा फैलिनबाट रोक्न […]
अब फेसबुकले नै सूचना दिनेछ सित्तैमा चलाउन सकिने वाईफाईबारे
काठमाडौ,मंसिर १०- एजेन्सी । सामाजिक सञ्जाल फेसबुक अहिले आफ्नो नयाँ फिचरको परीक्षणका क्रममा छ । फेसबुकको आधिकारिक एपमा नै उपलब्ध हुने यो फिचरले प्रयोगकर्तालाई आफ्नो नजिकको फ्री वाईफाईबारे सूचना दिनेछ । यानिकी अब तपाईंले फेसबुकको माध्यमबाट नै थाहा पाउनुहुनेछ, तपाईंको आसपासमा कुनै वाईफाई फ्रीमा चलाउन सकिने खालको छ कि छैन । फेसबुकले यस्तो फिचर […]
iPhone 8 मा अहिले बजारमा आएका कुनै पनि फोनमा नभएको यस्तो विशेषता
काठमाण्डौं,मंसिर १०-नेपाली बजारमा iPhone 7 र 7 plus प्लसको बिक्री सुरु भएको एक साता पनि बितेको छैन । तर, विश्व बजारमा भने iPhone 8 को चर्चा सुरु भइसकेको छ । चर्चा यस्तो छ कि iPhone 8 को बडी पूरै ग्लास (शिशा)ले बनेको छ । iPhone 8 concept image via ConceptsiPhone चर्चित एप्पल एनालिष्ट केजीआई सेक्युरिटिजका मिङ-ची कुओका […]
सेक्स टाइमिङ बढाउन प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि (तरिकासहित)
एजेन्सी,मंसिर ४-आजकल धेरै मानिस यौनसम्बन्धी कमजोरीबाट पीडित रहेको पाइन्छ । नपुंसकता, स्पनदोष, धातु दोष तथा सिघ्र स्खलन आदि । यसका अनेक कारण छन्, जस्तो कि हस्तमैथुन, अत्याधिक उत्तेजनायुक्त फिल्म हेर्नु, उत्तेजक लेख पढ्नु, असंयमित खानपान, शरीरमा पोशक तत्वको कमी आदि । तर, बजारमा यौन समस्या समाधान गर्ने भनेर थरी-थरीका औषधि पाइन्छन् । तर के तपाईंलाई थाहा […]
दैनिक एक गिलास जिरा पानी पिउँदा पाइन्छ यी चामत्कारिक फाइदा
काठमाण्डौ,मंसिर ३-जिरालाई मसलाको रुपमा मात्र होइन औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । आज हामीले जिराका यस्तै ७ औषधीय गुणको बारेमा जानकारी दिँदैछौँ । १. जिरा पानीले एसिडको असरलाई कम गर्दछ । दैनिक बिहान खाली पेटमा यस्तो पानी पिउँदा पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ। २. जिरा पानीले रक्तसञ्चार नियमित बनाउँछ । साथै हात […]
सावधान ।अब झुट नबोल्नुहोस्, झुट बोल्ने बानीले हुन्छन् यी बेफाइदा ।
एजेन्सी,मंसिर ३- मानिसहरु अाफू अनुकुल झुट बोल्छन् । कुनै न कुनै बेला झुट नबोल्ने मान्छे सायदै नहोला । तपाई झुट बोल्दा बोल्दै बिस्तारै झुट बोल्ने बानी पर्छ । जसले गर्दा तपाईलाई बेइमानी बनाउन समय लाग्दैन । तपाई त्यसबाट जति नै टाढा भागेपनि पछि झुट बोल्ने बानीले तपाईलाई उम्कन दिने छैन । एक अनुसन्धानले यस्तै खुलाएको […]
बाथरुमभित्र भएको थियो एटीएमको परिकल्पना, यसरी सुरु भयो एटीम
एजेन्सी,मंसिर ३ बैंक तथा वित्तिय संस्थाको परिभाषा नै बदलिदिने अटोमेटेड टेलर मेसिन अथवा एटीएम अहिले तपाई हाम्रो जीवनको अभिन्न अंग बन्न पुगेको छ ।तपाई कल्पना गर्न सक्नुहुन्छ, एटीएम नहुँदा बैंकिङ कारोबार कति झन्झटिलो हुन्थ्यो होला ? पछाडि किन फर्कनु ? अगाडि नै जाऔं । किनकी अहिले हामीसँग एटीएम छ । बैंकिङ कारोबार पनि सजिलो छ […]
काजी ब्रोदरको पहिलो प्रस्तुती ” फर्कि आउँ “बोलको गीतको अडियो(Audio) सार्वजनीक
नेपालगंज,कर्तीक ३०- नेपालगंजमा पछिल्लो समयमा गित संगितको उत्पादन हुनेक्रमले दिन प्रतीदिन तिव्रता पाएको छ । नेपालगंजबाट थुप्रै किसिमका गितहरु उत्पादन भईरहँदा फेरी एउटा नयाँ गितले आज गित संगितको भिडमा नयाँ ठाँउ ओगट्दै आज अडियो सार्वजनीक गर्न सफल भएको छ । नेपालगजं १२ शान्तीनगरमा बस्दै आउनु भएका र नेपालगंजमा लामो समय देखि निरन्तर रुपमा सञ्चार माध्यमहरु […]