मोर्चाद्धारा बन्दको प्रतिकार गर्दै नवलपरासीमा एमाले पार्टीको झण्डा जलाए

नवलपरासी,पुस २-नवलपरासीमा भने मोर्चाले बन्दको प्रतिकार गर्दै एमाले पार्टीको झण्डा जलाएको छ ।आजदेखि नेकपा एमालेल पुनः प्रदेश नं. ५ को बन्दको आव्हान गरेपछि नवलपरासीमा मोर्चाले बन्दको विरोध गर्दै एमाले पार्टीका झण्डा जलाएका हुन् ।सरकारले मधेशका जिल्लालार्ई मात्र केन्द्रित गरि प्रदेश नंं ५को सिमाकङ्ग गर्ने प्रस्ताव सहित संविधान संसोधन प्रस्ताव दर्ता गराएपछि आन्दोलनमा उत्रिएका एमाले पार्टीलाई […]

एमालेले गरेको बन्दका कारण आजपनी नेपालगंजको बजार ठप्प

बाँके,पुस २ –सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण आजपनी नेपालगंजको बजार ठप्प रहेको छ । ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विरुद्ध गरेको बन्दले आज पनि नेपालगंजमा  बन्दको प्रभाव परेको हो ।  नेपालगंजमा विहान ८ बजे सम्म गाडि चलेपनि अहिले भने नेपालगन्जको चोक […]

गजल प्रतिष्ठानको नयाँ कार्य समीति चयन

बाँके, पुस २-गजल साहित्यको क्षेत्रमा कृयाशिल संस्था मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको नयाँ कार्य समिति चयन भएको छ । प्रतिष्ठानको नेपालगन्जमा सम्पन्न द्विवार्षिक सम्मेलनले गजलकार पूर्ण समीर महताराको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समीति चयन गरेको हो । सर्वसम्मत रुपमा चयन भएको कार्य समितिमा उपाध्यक्ष दीपक आचार्य ‘जलन’ अनुपमा करारा ‘विवश’ सचिबको र वी।पी। अस्तु सहसचिबको जिम्मेवारीमा […]

प्रेम र दिपकको नया गित ‘प्रदेश तिरै गयो’ बजारमा सार्वजनिक

सुभाष कडेल काठमान्डौ,पुस १- नेपाली गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि बाग्लुङका प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नया गित बजारमा सार्वजनिक गरेका छन । नेपाली साँगितीक आकाशमा उडान भर्दै युवा सर्जक तथा गायक प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नयाँ कोशेली बजारमा ल्याएका छन् ।बागलुङ जिल्ला विहुँमा जन्मीएर कामको शिलशीलामा जापान रहेका दिपक कँडेल […]

सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी आजदेखी घोराहीमा सुरु

रोशन घर्ती दाङ,पुस १- सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ आजदेखी घोराहीमा सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङको आयोजना र महासंघ केन्दिय समितिको संरक्षकत्वमा महोत्सव सुरु भएको हो । महोत्सवको शिक्षामन्त्री धनिराम पौडेलले गर्नुभएको थियो । महात्सवको उद्घाटन गर्दै शिक्षा मन्त्री पौडेलले नेपालमा पुस्तक निती आवश्यक […]

प्रशंसनिय दृष्टिकोण विषयक तिन दिने तालिम शुरु

मधुपौडेल , नेपालगंज पुस १-युनडिपिको सहकार्य र वागेश्वरी असलशासन क्लव को आयोजनामा तिन दिने प्रशंसनीय दृष्टिकोण विषयक तालिम नेपालगंजमा आज बाट शुरु भएको छ ।सकारात्मक सोचका अभियान्त बुद्धि तामाङले गरीरहेको प्रशिक्षण तालिममा गैससका कार्यरत ३३ जना सहभागिता रहेको छ । नेपालगन्ज स्थित होटेल रोयलमा चलीरहेको तालिमको पहिलो दिन ब्यक्ति र समाज रुपान्तरणका लागि कसरी सोच […]

डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै

डडेल्धुरा, पुस १-  डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।कम उमेरमा विवाह गर्ने, वैदेशिक रोजगारी, गोप्य बहुविवाह, पारिवारिक समस्या, घरेलु हिंसा, प्रविधिको गलत प्रयोगलगायतका कारण डडेल्धुरामा पछिल्लो समयमा सम्बन्ध बिच्छेदका घटनामा वृद्धि भएका हुन् ।जिल्ला अदालतमा यस्ता धेरै विवाद पुग्ने गरेका छन् । डडेल्धुरा जिल्ला अदालतको तथ्यांकअनुसार मंसिर मसान्तसम्म अदालतमा दर्ता भएका ६७ मुद्दामध्ये […]

नेपालगंजमा केहिदिनदेखि बढेको चिसोको कारण जनजिवन प्रभावित

बाँके,पौष १-बाँके लगायत तराईका विभिन्न जिल्लामा केहिदेनदेखि शुरु भएको चिसोका कारण यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ । घट्दो तापक्रम र हुस्सुका कारण जनजीवन प्रभावित बनेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार नेपालगंजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस रहेको थियो । जुम्लामा पनि दैनिक जसो […]

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्धारा ख्रीष्टमसको दिन बिदादिन सरकारसंग तीन बुँदे माग

काठमाडौँ, मंसिर ३० – राष्ट्रिय खी्रष्टियन महासंघ, नेपालले सार्वजनिक बिदालाई कायम गराउनको लागि सरकार समक्ष तीन बुँदे माग अघि सारेको छ । आज रिपोटर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर सो माग अघि सारेको हो । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको २०७३ सालको ख्रीष्टमससँग जोडिएको सार्वजनिक विदा कटौती सम्बन्धी विषयमा इसाई सरकारी कर्मचारीलाई मात्र सिमित […]

एमालेको पार्टी कार्यालयमा कार्यकर्तामाथि नै हातपातको प्रयास, साँसद उत्रिए भिडन्तमा

काठमाडौँ, मंसिर ३०- एमाले साँसदले राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आफ्नै कार्यकर्तामाथि हातपात प्रयास गरेका छन् । बझाङको काँडा गाविसबाट ज्ञापनपत्र बुझाउन पार्टी कार्यालय पुगेका एमाले कार्यकर्ता र समर्थकमाथि एमालेकै साँसद लालबहादुर रावलले हातपात प्रयास गर्नु भएको हो । रावल बझाङ–२ बाट निर्वाचित साँसद हुनुहुन्छ ।गाउँलेहरु काँडा गाविसलाई नगरपालिका बनाउन माग गर्दै ज्ञापनपत्र बुझाउन राजधानी गएका […]