पार्टीभित्र पुनः शक्तिमा उदाउने रणनीतिमा खड्का

काठमाडौं, मंसिर २० –कांग्रेस नेता खुमबहादुर खड्का पार्टीभित्र पुनः शक्तिमा उदाउने रणनीतिमा लाग्नु भएको छ ।गत फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउन प्रमुख भूमिका खेलेका खड्का यतिखेर पार्टीका हरेक तहमा बार्गेनिङ गर्दै आफ्नो ‘स्ट्रेन्थ’ बढाउँदै लाग्नु भएको छ ।नेता खड्का अहिले हिन्दु अधिराज्यको महाभियानमा लाग्नु भएको हो ।त्यसैलाई आधार बनाएर उहाँले पार्टीका […]

राष्ट्रपतिद्वारा सहमतिमा अघि बढ्न दलहरुलाई सुझाव

काठमाडौं, मंसिर २०- राष्ट्रपति विद्या भण्डारीले दलीय सहमतिमा अघि बढ्न विभिन्न दलका नेताहरुलाई सुझाव दिनुभएको छ ।संविधान संशोधनको विषयलाई लिएर राष्ट्रपति भण्डारीले आइतबार साँझ आयोजित सर्वदलीय बैठकमा यस्तो सुझाव दिनुभएको हो ।तल निवासमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी भएका थिए ।बैठकमा संविधान संशोधन, कार्यान्वयन, […]

नेपालगंजमा मानवअधिकार चलचित्र महोत्सव हँदै

बाँके,मंसिर २०-मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा बाँकेको नेपालगंजमा बुधबार चौथौ नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । मेन्द्रले राजधानी बाहिरका चार क्षेत्रहरुमा आयोजना गर्न लागेको महोत्सव अनर्तरगत नेपालगंजमा पनि महोत्सव हुन लागेको हो । संयूक्त राष्ट्र संघिय विकास कार्यक्रम युएनडिपि को आर्थिक सहयोग तथा राष्ट्रिय मानव अधिकार आयोगको सहकार्यक्रममा बिस्तारित चौथौं नेपाल मानवअधिकार चलचित्र […]

शितलहर र बाक्लो हुस्सु चलेपछि बाँकेको जनजीवन प्रभावित

बाँके,मंसिर २०-आईतबार देखि एक्कासी बढेको चिसोका कारण बाँकेको जनजीवन कष्टकर बन्दै गएको छ । शितलहरसंगै बाँक्लो हुस्सु चलेकोले बाँकेमा घाम लाग्न सकेको छैन । आजपनि यहाँ शितलहरसंगै बाँक्लो हुस्सु चलेकोले घाम नलाग्न सक्ने नुमान गरिएको छ । एक्कासी चिसो बढेपछी मानिसहरु नेपालगंज र ग्रामीण क्षेत्रमा आगो तापेर बसिरहेका छन् । चिसोबाट जेष्ठ नागरिक र वालवालीका […]

अपाङ्ग बहुआयमीक भवन निमार्ण स्थल उद्घाटन

बाँके,मंसिर १९ –२५ औं अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा राप्ती पारीमा निमार्ण हुन लागेको  भवनको उद्घाटन गरिएको छ । यस संस्थाद्धारा राप्ति पारी अपाङ्ग बहुआयमीक  भवन निमार्ण स्थल २४ विगाह गंगापुर गाविसमा गरिएको उद्घाटन कार्यक्रममा पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री तथा क्षेत्र नं २ का सभासद श्री दिनेश चन्द्र यादवले उद्घाटन गर्नु भएको थियो । […]

नेपालगंजमा “मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७” आयोजना हुदैं

बाँके,मंसिर १९-नेपालगंजमा “मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७” आयोजना हुने भएको छ ।ग्लोबल वेष्टर्न सिनेमाटोग्राफी प्रा.ली.ले पहिलो पटक नेपालगंजमा मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७ आयोजना गर्ने भएको हो । नेपालगंजको उदाउदो मोडलीङ क्षेत्रलाई मध्यनजर गर्दै विभिन्न १० विधामा प्रतिस्पर्धा गराई कम्तीमा पनि ५० जना प्रतिस्पर्धिहरुको विचमा मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७ आयोजना गर्न […]

सरकारसंग १२ बुँदाको सम्झौता पछि डा.केसीद्धारा दशौं अनसन फिर्ता

काठमाडौ,  मंसिर १९ – सरकारी टोलीसंग १२ बुँदाको सम्झौता गरेपछि डाक्टर केसीले आफ्नो दशौं अनसन तोड्नु भएको छ । शिक्षण अस्पताल महाराजगञ्ज स्थित अनसनस्थलमा उनलाई भूकम्पमा परेका अढाई बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिलाइएको थियो ।चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा। केसीले अनसन सुरु गर्नुभएको थियो ।पछिल्लो सहमतिमा […]

संसद बैठक आज पनि अवरुद्ध, अर्को बैठक २२ गते बस्ने

काठमाडौ, मंसिर १९- व्यवस्थापिका संसदको वैठक बुधबार सम्मलाई स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा आज बसेको वैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगाएतका दलहरुले अबरोध गरेपछि संसद वैठक बुधबार सम्मलाई स्थगित गरिएको हो ।संसद सुरुहुने वित्तिकै नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले सरकारले ल्याएको संविधान संशोधन विधयेक प्रस्ताव फिर्ता गर्न माग […]

आज विवाहपञ्चमी पर्व मनाईंदै

जनकपुर, मंसिर १९- आज जनकपुरमा विवाहपञ्चमी पर्व मनाइदै छ । भगवान श्री राम र माता सीताको वैवाहिक कार्यक्रम अन्तर्गत आज९आइतबार० विवाहोत्सव मनाउने गरिन्छ भने सोमबार रामकलेवा गर्ने परम्परा छ ।विवाहपञ्चमीमा सहभागी हुन नेपाल–भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालु जनकपुर पुगेका छन् । यसअघि शनिबार मटकोर कार्यक्रम गरिएको थियो ।मटकोरमा जानकी मन्दिरबाट बाजागाजाका साथ स्थानीय महिलाले जनकपुरको […]

अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको बैठक तथा पदभार

नेपालगन्ज ,मसिंर १८ –अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको आज बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । नव निर्वाचित संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा बसेको पहिलो बैठकले संघको प्रथम महाधिबेशन सफलतापुर्वक सम्पन्न गराउनमा निर्वतमान अध्यक्ष लगायत सम्पुर्ण कार्यसमिति, निर्वाचन समिति, तथा विभिन्न सहयोगी निकायलाई धन्यावाद ज्ञापन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले एक […]