iPhone 8 मा अहिले बजारमा आएका कुनै पनि फोनमा नभएको यस्तो विशेषता

काठमाण्डौं,मंसिर १०-नेपाली बजारमा iPhone 7 र 7 plus प्लसको बिक्री सुरु भएको एक साता पनि बितेको छैन । तर, विश्व बजारमा भने iPhone 8  को चर्चा सुरु भइसकेको छ । चर्चा यस्तो छ कि iPhone 8 को बडी पूरै ग्लास (शिशा)ले बनेको छ । iPhone 8 concept image via ConceptsiPhone चर्चित एप्पल एनालिष्ट केजीआई सेक्युरिटिजका मिङ-ची कुओका […]

सेक्स टाइमिङ बढाउन प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि (तरिकासहित)

एजेन्सी,मंसिर ४-आजकल धेरै मानिस यौनसम्बन्धी कमजोरीबाट पीडित रहेको पाइन्छ । नपुंसकता, स्पनदोष, धातु दोष तथा सिघ्र स्खलन आदि । यसका अनेक कारण छन्, जस्तो कि हस्तमैथुन, अत्याधिक उत्तेजनायुक्त फिल्म हेर्नु, उत्तेजक लेख पढ्नु, असंयमित खानपान, शरीरमा पोशक तत्वको कमी आदि । तर, बजारमा यौन समस्या समाधान गर्ने भनेर थरी-थरीका औषधि पाइन्छन् । तर के तपाईंलाई थाहा […]

दैनिक एक गिलास जिरा पानी पिउँदा पाइन्छ यी चामत्कारिक फाइदा

काठमाण्डौ,मंसिर ३-जिरालाई मसलाको रुपमा मात्र होइन औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । आज हामीले जिराका यस्तै ७ औषधीय गुणको बारेमा जानकारी दिँदैछौँ । १. जिरा पानीले एसिडको असरलाई कम गर्दछ । दैनिक बिहान खाली पेटमा यस्तो पानी पिउँदा पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ। २. जिरा पानीले रक्तसञ्चार नियमित बनाउँछ । साथै हात […]

सावधान ।अब झुट नबोल्नुहोस्, झुट बोल्ने बानीले हुन्छन् यी बेफाइदा ।

एजेन्सी,मंसिर ३- मानिसहरु अाफू अनुकुल झुट बोल्छन् । कुनै न कुनै बेला झुट नबोल्ने मान्छे सायदै नहोला । तपाई झुट बोल्दा बोल्दै बिस्तारै झुट बोल्ने बानी पर्छ । जसले गर्दा तपाईलाई बेइमानी बनाउन समय लाग्दैन । तपाई त्यसबाट जति नै टाढा भागेपनि पछि झुट बोल्ने बानीले तपाईलाई उम्कन दिने छैन । एक अनुसन्धानले यस्तै खुलाएको […]

बाथरुमभित्र भएको थियो एटीएमको परिकल्पना, यसरी सुरु भयो एटीम

एजेन्सी,मंसिर ३ बैंक तथा वित्तिय संस्थाको परिभाषा नै बदलिदिने अटोमेटेड टेलर मेसिन अथवा एटीएम अहिले तपाई हाम्रो जीवनको अभिन्न अंग बन्न पुगेको छ ।तपाई कल्पना गर्न सक्नुहुन्छ, एटीएम नहुँदा बैंकिङ कारोबार कति झन्झटिलो हुन्थ्यो होला ? पछाडि किन फर्कनु ? अगाडि नै जाऔं । किनकी अहिले हामीसँग एटीएम छ । बैंकिङ कारोबार पनि सजिलो छ […]

काजी ब्रोदरको पहिलो प्रस्तुती ” फर्कि आउँ “बोलको गीतको अडियो(Audio) सार्वजनीक

नेपालगंज,कर्तीक ३०- नेपालगंजमा पछिल्लो समयमा  गित संगितको उत्पादन हुनेक्रमले दिन प्रतीदिन तिव्रता पाएको छ । नेपालगंजबाट थुप्रै किसिमका गितहरु उत्पादन भईरहँदा फेरी एउटा नयाँ गितले आज गित संगितको भिडमा नयाँ ठाँउ ओगट्दै आज अडियो सार्वजनीक गर्न सफल भएको छ । नेपालगजं १२ शान्तीनगरमा बस्दै आउनु भएका र नेपालगंजमा लामो समय देखि निरन्तर रुपमा सञ्चार माध्यमहरु […]

टोपेन्द्रको दोस्रो गीत “हातमा फूलको थाली “छिट्टै बजारमा आउँदै

घोराही, कार्तिक २९ –नेपाली गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि दाङका टोपेन्द्र न्यौपानेले आफ्नो दोस्रो गीत छिट्टै बजारमा ल्याउन लागेका छन । उनको पहिलो गीत मनको देउतैले पश्चात पछिल्लो समयमा ” हातमा फूलको थाली “छ लोकदोहोरी गीत बजारमा ल्याउन लागेका हुन । लोकसंगीत प्रेमी न्यौपानेले देश तथा विदेशमा रहेर विभिन्न लोक तथा दोहोरी गीत बजारमा […]

साँगितिक यात्राको छोटो समयमै गायक थापा बने लोकप्रिय

काठमाण्डौं,कात्तीक २१- नेपाली लोक संगीतमा संघर्षरत लोक गायक गोपाल जंग थापा आफ्नो सांगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल भएका छन् । क्या राम्रो रैछ नी साँफेबगर बाट सांगितिक यात्रामा हाम फालेका थापाको उक्त गितले निकै चर्चा परिचर्चा बटुले संगै उहाँ छोटो समयमै धेरै दर्शक एवं स्रोताहरु माझ लोकप्रिय बन्नुभएको हो । लोक […]

हिमान्सुको उत्कृष्ट शब्द संगितमा रजिना रिमालले गाईन “आउछ तिम्रो याद “

काठमाण्डौ,कात्तिक १९ –स्थायी घर कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ४ चौरी गाँउमा जन्म भई हाल बाँकेको नेपालगंजलाई कर्मथलो बनाउदै आउनु भएका सञ्चारकर्मी तथा संगितकर्मी हिमान्सु शाहीको शब्द संगितमा नेपालकै अहिलेकि चर्चीत गायीका रजिना रिमालको आवाजमा आधुनीक गित “आउछ तिम्रो याद मलाई पल पलमा सताउछ तिम्रो याद मलाई “हरपलमा बोलको गित सर्बत्र बजारमा ल्याउनु भएको […]

फेसबुकका सीइओ जुकरबर्गकै अकाउण्ट ह्याक ।

केही दिन अघि फेसबुकका सीइओ मार्क जुकरबर्गको ट्विटर ह्याण्डल र पीनरेस्ट अकाउन्टको ह्याक भएको हो । ‘अवर माइन टीम’ नामक ह्याकर समूहले जुकरबर्गको सामाजिक सञ्जालको अकाउण्ट ह्याक गरेकाे दावी गरेको थियो । यो समूहले कसरी जुकरबर्गको अकाउण्ट माथि पहुँच पुर्यायो भनेर चाहिँ रिपोर्टमा उल्लेख गरिएको छैन । ‘अवर माइन टिम’ले यो दावी गरेको छ कि केही हप्ता […]