‘एट् द रेट अफ’ (@)को इतिहासस् यसरी राज गर्न थाल्यो इन्टरनेटको दुनियामा

तपाईं पनि इमेल-इन्टरनेट प्रयोग गर्नुहुन्छ भने @ लाई अवश्य चिन्नुहुन्छ होला । इमेल आदान-प्रदानमा त यसको प्रयोग अनिवार्य छ नै, फेसबुक-ट्वीटरजस्ता सामाजिक सञ्जालमा प्रवेश गर्न पनि यसलाई हामीले प्रयोग गर्नै पर्ने अवस्था छ । इमेल-इन्टरनेटको युगमा यस चिह्नको महत्व त निकै नै छ । तर के तपाईंलाई यसको इतिहास थाहा छ ? सायद धेरैलाई थाहा नहुन सक्छ । आउनुस् आज यसको […]

आकाशमा उड्ने भयो फेसबुकको ड्रोन, प्रयोगकर्तालाई गज्जबको सुविधा

एजेन्सी । फेसबुकले दावी गरेको छ कि उसले सोलार पावर ड्रोन एक्विलाको सफल परीक्षण गरेको छ । यसको मद्दतले फेसबुकले संसारभर इन्टरनेट कनेक्टिभिटी बढाउन सक्नेछ । फेसबुकका अनुसार सो ड्रोन २८ जुनका दिन १००० फिटको उचाइमा ९६ मिनेटसम्म उडाइएको थियो । यसका मालिक मार्क जुकरबर्ग स्वयमले एक पोष्टको माध्यमाबाट यस्तो  जानकारी दिएका हुन् । के […]

संसारलाई नै हल्लाइदिने यी १० व्यक्ति र विचार

मानव इतिहासमा कैयौं घटनाहरु घटेका छन् र हरेक घटनापछाडि कुनै कुनै विचार वा दर्शन रहेको पाइन्छ । चाहे प्राचीन सभ्यतामा होस् चाहे आधुनिक सभ्यतामा होस् विचार वा दर्शनले मानव समाजलाई अगाडि बढाउन मुख्य भूमिका खेलेको छ । त्यसैले यहाँ हामी समाज तथा इतिहासको बाटो नै परिवर्तन गर्ने १० विचारबारे चर्चा गर्न गइरहेका छौं । १. […]

गुगलबारे अनौठा चार तथ्य जान्नुस्, साँच्चै तपाइँ अचम्मित हुनुहुनेछ

एजेन्सी । गुगललाई इन्टरनेटको दुनियाको बादशाह भनिन्छ । सर्चइन्जिनका रुपमामात्रै  होइन अन्य विभिन्न अवतार (यूट्यूव, ब्लग) मा पनि गुगलको छुट्टै पहिचान छ । इन्टरनेटको पहुँचमा रहेका हरेक व्यक्ति दैनिक कुनै न कुनै प्रयोजनका लागि गुगलसँग जोडिने गरेका छन् । तपाईं पनि विभिन्न प्रयोजनका लागि गुगलको उपयोग दैनिक गर्नुहुन्छ । तर, यही लोकप्रिय गुगलबारेका केही रोचक […]

फेसबुकमा हुनुहुन्छ रु त्यसो भए तपाईंको केही कुरा गोप्य छैन ?

पछिल्लो केही वर्षयता फेसबुक प्राय मानिसको जीवनको सबैभन्दा अभिन्न मित्र बनिसकेको छ । मानिसहरु दैनिक घण्टौंसम्म फेसबुकमा समय बिताउँछन् । फेरि यो पनि खुबै कामको चिज छ, नयाँ साथी बनाउने, टाढा रहेका पुराना साथी र आफन्तहरुसँग सम्पर्कमा रहने मात्र होइन, फेसबुकले धेरै कुरा सहज बनाइदिएको छ । बिहानै फेसबुक खोल्दा ‘Good morning’ भन्छ, बेलुका ‘G00d […]

मोबाइल Reset गर्दा पनि सधैँका लागि डिलिट हुन्न फाइल, अपनाउनुस् यस्तो ट्रिक

स्मार्टफोन दैनिक जीवनको सबैभन्दा महत्वपूर्ण सहयात्री बनिसकेको छ । फोन, एसएमएसका लागि मात्रै होइन, महत्वपूर्ण व्यक्तिगत फाइल सुरक्षित राख्नका लागि पनि स्मार्टफोनको प्रयोग हुने गरेको छ । प्राय मानिसहरु आफ्ना गोप्य डकुमेन्ट स्मार्टफोनमा नै राख्छन् ।जब हामी यो फोन बेच्छौँ अथवा अरु कसैलाई दिनका लागि हाम्रो महत्वपूर्ण र गोप्य फाइलहरु डिलिट गर्छौँ, तब पनि ढुक्क […]

यो पढेपछि तपाईंले टुसाएको लसुन कहिल्यै फ्याँक्नुहुने छैन

धेरै मानिसलाई लाग्छ, अंकुरित गेडागुडी तथा सागसब्जी स्वास्थ्यको लागि लाभदायक हुँदैन, यसमा हानिकारक रसायन तथा विषाक्त पदार्थ हुन्छ । यो कुरा सत्य हुन सक्छ, तर लसुनको हकमा भने यो कुरा झुटो हो । टुसाएको लसुनले कोलस्ट्रल कम गर्दछ, मुटुसम्बन्धी बिरामी हुनबाट जोगाउँछ । यसैगरी छालामा हुने संक्रमण रोक्नुका साथै बन्द नाक खोल्न सहायक भूमिका निर्वाह […]

हरियो खुर्सानीका अचम्ममा पार्ने खालका सात फाइदाबारे थाहा छ ?

हरियो खुर्सानीमा कैयन पोशक तत्वहरु पाइन्छ, जस्तै भिटामिन ए, बी(टऽ, सी, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड आदि । यति मात्रै होइन यसमा बिटा क्यारोटिन, क्रिप्टोक्सान्थिन, लुटेन( जक्सन्थिन जस्ता स्वास्थ्यवर्धक तत्वहरु पनि रहेको हुन्छ । यसो त सामान्यतया हरियो खुर्सानीको प्रयोग खानालाई स्वादिष्ट बनाउन हुने गरेको छ । जिब्रोको स्वादका लागि खाइने खुर्सानी हाम्रो स्वाथ्यका […]

यी हुन् दाँतको पहेँलोपना हटाउने सहज घरेलु उपायहरु

सेतो र चम्किलो दाँतले मानिसको सुन्दरतामा निकै ठूलो भूमिका खेल्छ । यस्ता मानिसहरु मुसुक्क हाँस्दा निकै नै सुन्दर देखिन्छन् । त्यसैले पनि दाँत सेतो र चम्किलो होस् भन्ने जो कोहीको चाहना हुन्छ । तर, प्रायले चाहँदाचाहँदै पनि दाँत पहेँलो हुनबाट रोक्न सकिरहेका हुँदैनन् । तपाईं पनि यस्तै समस्यामा हुनुहुन्छ, त्यसो भए यसो गर्नुहोस् । नुनमा […]

बिहानै एक गिलास नुनपानी पिउँदा हुन्छ यस्ता आश्चर्यजनक फाइदाहरु

स्वस्थ जीवन र निरोगी शरीर कसले चाहँदैन र १ तर चाहेर मात्र स्वस्थ जीवन त पाईंदैन । यसको लागि हामीले हाम्रो जीवनशैलीमा सुधार ल्याउनुपर्छ । केही यस्ता सामान्य उपायहरु हुन्छन्, जसले हाम्रो जीवनमा महत्वपूर्ण फाइदा दिन सक्छ । हरेक दिन बिहान उठेर कालो नुन अथवा ढिके नुनलाई पानीमा घोलेर पिउनुहोस् । यस्तो पानीलाई अंग्रेजीमा सोल […]