नेपालगन्ज,चैत्र,२९- मोटिभेसनल सेमिनार तथा नयाँ वर्ष विशेष कार्यक्रम शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ। सामाजिक कार्य गर्नका निमित्त स्थापना भएको संस्था “उडान नेपाल” को आयोजनामा नेपालगन्जको ग्यालेक्सी होटेलमा शुक्रबार बिहान १० बजे देखि दिउँसो ३ बजे उक्त कार्यक्रम सन्चालन भएको थियो। उडान नेपालका अध्यक्ष जनक थापाको सभापतित्वमा सम्पन्न उक्त क्रायक्रममा प्रमुख अतिथीमा मोटिभेटर रबिन्द्र कुमार कर्ण, […]
Author: Deependra Saru
आर्मी र गण्डकीबीचको खेलमा दुबै समूह बराबरी
नेपालगन्ज,चैत्र,२७- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र गण्डकी प्रदेशले बुधबार बराबरी खेलेका छन् । नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको खेलमा उपाधि दाबेदार आर्मी र गण्डकीले गोलरहित बराबरी खेले । गत माघ अन्तिम साता झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीको फाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले पराजित […]
महेन्द्र बहुमुखी क्याम्पसको मानविकी संकायद्वारा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न
नेपालगन्ज,चैत्र,२७- महेन्द्र बहुमुखी क्याम्पसको मानविकी संकायले शुक्रबार मानविकी प्रथम वर्षको बिद्यार्थीलाई स्वागत र तेस्रो वर्षका बिद्यार्थीलाई बिदाई गरेको छ। मानविकी संकाय अन्तर्गत दोस्रो वर्षका बिद्यार्थीद्वारा आयोजना गरिएको उक्त कार्यक्रम सर्मिला केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथिमा महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन पोखरेल र अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसका सचीव प्रकाश बिक […]
उडान नेपालले शुक्रबार करियर काउन्सिलिङ तथा मोटिभेसन सेमिनार गर्दै
नेपालगन्ज,चैत्र,२७- नेपालगन्जमा यहि आउँदो शुक्रबार करियर काउन्सिलिङ तथा मोटिभेसन सेमिनार हुने भएको छ। सामाजिक कार्य गर्नका निमित्त स्थापना भएको संस्था “उडान नेपाल” को आयोजनामा नेपालगन्जको ग्यालेक्सी होटेलमा बिहान १० बजे देखि उक्त कार्यक्रम सन्चालन हुने संस्थाका अध्यक्ष जनक थापाले जानकारी दिए। विशेष गरि एस इ इ दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरि उक्त काउन्सिलिङ कार्यक्रमको […]
ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रम कोहलपुरमा सम्पन्न
नेपालगन्ज,चैत्र,२७- ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रम बुधबार बाँकेको कोहलपुरमा सम्पन्न भएको छ। जिल्ला ट्राफिक कार्यालय बाके,कोहलपुर नगरपालिका तथा कोहलपुर स्थित प्रगतिसिल महिला समुहको संयुक्त अायोजनामा उक्त ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न ठाउँमा सडकनाटक तथा गहनापुर,मदनचौक,बानियाभार,कोहलपुर चौराहा र रोहिनि खोलामा ट्राफिक सचेतनामुलक ट्राफिक होलिङ बोर्ड गाडिएको छ। साथै कार्यक्रममा ९० जना ई रिक्सा चालकहरुलाई […]
साइक्लिङ प्रतियोगिताका लागि छनोट प्रतियोगिता भोली नेपालगन्जमा
नेपालगन्ज,चैत्र,२५- प्रदेश नं. ५ स्तरिय साइक्लिङ प्रतियोगिता मंगलवार नेपालगन्जमा हुने भएको छ । यसअघि नै ६ जना पुरुष र दुई जना महिला खेलाडी छनोट भए पनि चार–चार जना छनोट गर्नुपर्ने भएपछि मंगलवार पुनः छनोट प्रतियोगिता हुन लागेको हो । प्रदेश नं. ५ का लागि छनोट भएका ६ जना पुरुषबाट चार जना र दुई जना महिला […]
सेकुवाको स्वाद चखाउन नेपालगन्जीया आतुर
नेपालगन्ज,चैत्र,२५- नेपालगन्जको पहिचान र बिशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र दुई सय वर्ष पुरानो सहर हो नेपालगन्ज । सामाजिक, धार्मिक सद्भावको सह पनि हो नेपालगन्ज । नेपालगन्ज बागेश्वरी मन्दिर, नेपालकै एकमात्र जुंगे महादेवको मूर्ति, गूरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको सहर हो । नेपालगन्ज नेपालमै नहुने मौसम बोकेको सहर हो । […]
गुड न्यु आइटिसी ट्रेनिङ्ग सेन्टर तथा ब्युटी पार्लरको ९ दिने तालिम सम्पन्न
नेपालगन्ज,चैत्र,२४- नेपालगन्जमा ९ दिने ब्युटी पार्लर तालिम आइतबार सम्पन्न भएको छ। गुड न्यु आइसिटी ट्रेनिङको आयोजनामा पार्लर सम्बन्धी स्किन कक्षा र सौन्दर्य तालिम सम्पन्न भएको हो। रसिया तथा भारतमा तालिम प्राप्त काठमाडौंकि मेकअप आर्टिष्ट पुनम श्रेष्ठ र कस्मोलोजिष्ट बिमला रोजाईद्वारा उक्त तालिम दिइएको गुड न्यु आइसिटीकी सन्चालिका गीता भण्डारीले बताईन। स्किन क्लास तालिम ४ दिन […]
आठौं राष्ट्रिय खेलकुद नजिकिदै गर्दा सडक कालोपत्रे गर्दै
बाँके,चैत्र,२३- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा नेपालगन्ज नगर क्षेत्रका सडकहरु मर्मत तथा कालोपत्रे गर्ने कार्यलाई तीव्र पारिएको छ । नेपालगन्ज रगंशाला प्रवेश हुने मुल तथा सहायक सडक धमाधम मर्मत तथा कालोपत्रे गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नगर क्षेत्रका साना–ठुला गरी झण्डै एक दर्जन सडक मर्मत र कालोपत्रे भइरहेको उपमहानगरले जनाएको छ । अधिकांश […]
उडान नेपालले दियो ४९ जनालाई चित्रकला अभ्यास तालिम
नेपालगन्ज,चैत्र,२३- उडान नेपालले शुक्रबार ४९ जनालाई चित्रकला अभ्यास तालिम दिएको छ। युवाहरुको नेतृत्व तथा व्यक्तितब बिकास,हाम्रो उद्देश्य’ भन्ने मुख्य नाराका साथ सामाजिक कार्यका लागि स्थापित संस्था उडान नेपालको आयोजनमा शुक्रबार चित्रकला अभ्यास तालिम भएको हो। नेपालगन्ज स्थित स्वस्तिक कटेजमा १२ बजे देखि २ बजे सम्म सन्चालित उक्त चित्रकला अभ्यास तालिम चित्रकार सागर क्षेत्रीद्वारा दिइएको […]