नेपालगन्ज, फाल्गुन,५- अवैध भारतिय बोइलर कुखुराका चल्ला सहित बाँके प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी निरिक्षक भरत सिंह राठोरको नेतृत्मा खटिएको टोली कोहलपुरको एनसीसीएनबाट ४ हजार बढी बोइलर कुखुराका चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अमिन सिद्धिकी र ललो गौतम रहेका छन् । […]
Author: Deependra Saru
खजुरा महोत्सवमा आज चर्चित गायक गोपाल नेपाल जिएम र गायिका अमृता लामिछाने आउँदै
नेपालगन्ज, फाल्गुन,५- माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालित महोत्सवको ११ औ दिन आज पछिल्लो समयका चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएम र गायिक अमृता लामिछाने आउने भएका छ। मौसम प्रतिकुलताको चुनौतिलाई पार गर्दै ११ औ दिन सम्म आएको महोत्सवमा दर्शकको आग्रहमा आयोजक टिमले गायक जिएम र गायिका लामिछानेलाई महोत्सवमा बोलाएको हो। गायक जिएमले आज […]
आइतबार नेपालगन्जको बहुमुखी क्याम्पस गजलमय बन्ने
नेपालगन्ज , फागुन,४- यहि फागुन ५ गते आइतबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज गजलमय बन्ने भएको छ । नेपाली साहित्य परिवारको आयोजनामा हुने गजल वाचन कार्यक्रममा देशका ८ गजलकारले आफ्ना गजल सुनाएर महेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गड गजलमय बनाउने छन् । गजलकार नमिता बराल, भुवन भुपी, जिवन सरोवर, भरत प्रमोद दाहाल, डा. देवेन्द्र आचार्य, नवराज कुन्दर, कृष्ण […]
नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले गर्यो व्यवस्थापनको शिक्षामा उदाहरणीय कार्य
नेपालगन्ज, फाल्गुन,४- नेपालगन्जकै प्रतिष्ठित कलेज नेपालगन्ज मल्टिपल क्याम्पसमा स्नातक प्रथम वर्षाका विद्यार्थीलाई स्वागत र चौँथो वर्षमा अध्यनरत विद्यार्थीलाई बिदाइ गरिएको छ। बिबिएस दोस्रो र तेस्रो वर्षमा अध्यनरत बिद्यार्थीहरु द्वारा आयोजित उक्त कार्यक्रम शनिबार क्याम्पसकै प्राङ्गणमा सम्पन्न भएको हो। बिबिएस तेस्रो वर्षमा अध्यनरत छात्र प्रकाश पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी आदर्श माविका अध्यक्ष संजय […]
खजुरा महोत्सवमा दुर्गेश र सपनाको प्रस्तुती हेर्न दर्शकको ओइरो
नेपालगंज,फाल्गुन,४- खजुरा महोत्सवको १० औँ दिन शनिबार युवायुवतीहरुको ढुक्ढुकी बहुचर्चित गायक तथा मोडल दुर्गेश थापा र गायिका सपना शाहिको धमाकेदार प्रस्तुति हेर्न दर्शकहरुको भिड लागेको थियो। चर्चित गीत यो ज्यान फाल्दिन्छु गाउँदै स्टेज उल्केका गायकलाई सुरुमै दर्शकहरुले ताली र हल्लाले स्वागत गरेका थिए। सुरुमै देशभक्ती गीत गाएका थापाले बिस्तारै दर्शकको माहोलाई तताएका थिए। करिव १ […]
भोलि पत्रकार र आयोजक टिम विच मैत्रीपुर्ण फुटबल प्रतियोगिता
नेपालगन्ज, फागुन,३- भोलिदेखि नेपालगन्जमा प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । शनिवारदेखि हुने प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगितामा आयोजक टिम र पत्रकारको टिम अतिथि मैत्रीपुर्ण फुटबल खेल्ने आयोजकले जनाएको छ । जुमा स्पोर्टस् क्लवको आयोजनामा हुन लागेको अन्तरव्यवसायी फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । खेलकुदको माध्यमबाट व्यक्ति शारीरिक रुपले स्वस्थ […]
पशुपती शर्माको बिल्कुलै नयाँ व्यङ्ग्यात्मक गीत “लुट्न सके लुट” चर्चाको शिखरमा
नेपालगन्ज, फाल्गुन,३- मलाई अमेरिका यहि, ढाड दुखेर मारो, झम्झम दर्कियो पानी, कुरि कुरि लगाएका दर्जनौँ चर्चित गीतहरु बजारमा ल्याइसकेका बहुचर्चित लोकदोहोरी गायक पशुपती शर्माको बिल्कुलै नयाँ यथार्थबादी गीत “लुट्न सके लुट” बजारमा सार्वजनिक भएको छ। नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै गायक शर्माले नयाँ गीत भिडियो सहित बिहिवार आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरेका हुन। देशमा […]
खजुरा महोत्सवमा आज कमल खत्री,प्रीती आले, जय देवकोटा र सपना शाहि आउने
नेपालगन्ज, फाल्गुन,३– नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा ९ औ दिन शुक्रबार आज सबै भन्दा धेरै कलाकारहरु आउने भएका छन। मौसम प्रतिकुलताका कारण महोत्सवको ८ […]
फाल्गुन १० र ११ गते नेपालगन्जमा नेपालकै ठूलो ५ औ एजुकेसन फेर हुने
नेपालगन्ज , फाल्गुन,३– नेपालकै ठुलो पाँचौ एजुकेसन फेर नेपालगन्जमा सम्पन्न हुने भएको छ। ´स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको छ। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन १० र ११ गते […]
सम्झना लामिछानेको बिल्कुलै नयाँ नचाउँने गीत ” मन्जुरी ” सार्वजनिक
नेपालगन्ज,फाल्गुन,३- बहुचर्चित लोकतथा दोहोरी गायिका सम्झना लामिछाने मगरको नयाँ गीत “मन्जरी” साङ्गितिक बजारमा आएको छ। लामो समय देखि नेपालि साङ्गितिक क्षेत्रमा आफ्नो अमुल्य योगदान दिएकी गायिका मगरले पहिलो पटक यस्तो फरक गीत बजारमा ल्याएकी हुन। चर्चित गायक तथा सर्जक राजनराज शिवकोटिको उत्कृष्ट शब्द सङीत रहेको उक्त गीतमा स्वर गायिका स्वयम् मगरको नै रहेको छ। प्रकाश […]