काठमाडौं,मंसिर,१४-नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनु भएको छ।आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा विजयी हुनु भएको हो। शनिवार भएको ५४ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित भएको थियो । महासंघको विधान अनुसार ढकाल अव निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको […]
अर्थ
उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडौं,मंसिर,११-नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा सुरु भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमै थोरै व्यक्तिहरुलाई सहभागी गराई अन्यलाई भने भर्चुअल प्रविधिमा सहभागी गराएर साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको हो । उहांले उद्घाटन कार्यक्रममा बोल्दै यो कार्यक्रमको आयोजना गर्नुले नै अहिलेको अवस्था देखाएको बताउनुभयो । उहांले भन्नुभयो, ‘अहिले परिस्थिति कठिन छ। त्यसले लामो […]
दाङमा हावाबाट बिजुली उत्पादनको तयारी, परीक्षण सफल
दाङ,मंसिर,११-दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युत्को पहुँचबाट वञ्चित कोइलाबासमा विद्युत्को सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो । विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रकृया सम्पन्न भएको हो । कोइलाबासलाई ब्यबस्थित गर्ने क्रममा यो ठाँउमा हावाबाट […]
सुनको मूल्य तोलामा १ हजारले बढ्यो
काठमाडौं,कात्तिक,२१-नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य शुक्रवार बढेको छ ।साताको अन्तिम कारोबार दिन शुक्रवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा रू.१ हजारले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू.९७ हजार २०० र तेजाबी सुनको मूल्य रू.९६ हजार ७०० मा कारोबार भइरहेको छ । गत बिहीवार सुनको मूल्य बुधवारको कारोबार […]
नेपालको कृषि विकासमा लगानी गर्दै विश्व बैंक
काठमाडौं,कार्तिक,१६-नेपाल सरकारले तयार गरेको कृषि विकास रणनीतिमा सघाउने उद्देश्यले विश्व बैंकले नेपालको कृषि क्षेत्रमा लगानी गर्ने भएको छ । नेपालको कृषि क्षेत्रको विकास र अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव न्यूनीकरणका लागि विश्व बैंकको बोर्ड बैठकले ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको ‘ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना’ स्वीकृत गरेको छ । यो परियोजनाले स्थानीय तहमा रोजगारी […]
अपि पावरको ४७ % हकप्रद शुक्रवारदेखि विक्रीमा आउने
काठमाडौं,कात्तिक,१३-गत फागुन १२ गते हकप्रद निष्कासन गर्न स्वीकृति पाएको अपि पावर कम्पनी लिमिटेडले कात्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ४७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर मंसिर ४ गतेसम्म निष्कासन गर्न लागेको हो । नियामक निकाय […]
कोरोना संक्रमण बढेकाले यसपटक दशैंमा बैंक नखुल्ने
काठमाडौं,कार्तिक,५-विगत वर्षहरूमा दशैंमा पनि बैंकिङ सेवा दिँदै आएका वाणिज्य बैंकहरूले यसपटक ५ दिन बिदा दिने भएका छन् । नेपाल बैंकर्स संघले मंगलवार सूचना जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका सबै शाखा बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ । संघका अनुसार वाणिज्य बैंकका ३ हजार ७०० भन्दा धेरै कर्मचारी […]
सुनको मूल्य फेरि बढ्यो
काठमाडौं,असोज,१३-गत साताबाट लगातार घटिरहेको सुनको मूल्य मंगलवार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला रू.९०० ले बढेको हो। महासंघका अनुसार प्रतितोला फाइन गोल्डको मूल्य रू. ९४ हजार २०० र तेजाबी सुनको मूल्य रू. ९३ हजार ७०० कायम भएको छ। यो साता कारोबारको पहिलो दिन आइतवार तोलामा रू. ६०० ले घटेको सुनको मूल्य […]
विदेश जाने नेपालीको संख्या ह्वात्तै घट्यो, तर रेमिट्यान्स २३ प्रतिशतले बढ्यो
काठमाडौं,असोज,९-कोरोना महामारीका कारण यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै घटेको भए पनि विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) भने गत वर्षको तुलनामा बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सर्वाजनिक गरेको तथ्यांक अनुसार गत वर्षको साउनमा भन्दा यस वर्षको साउनमा रेमिट्यान्स २३ प्रतिशत बढेको हो। तथ्यांकअनुसार यो साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स आप्रवाह भएको […]
सुनको मूल्य फेरि बढ्यो
काठमाडौं,असोज,९-नेपाली बजारमा सुनको मूल्य शुक्रवार बढेको छ।लगातार तीन दिनदेखि घटेको सुनको मूल्य भने सामान्य महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा रू. ८०० ले बढेको छ । जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला रू. ९३ हजार ९०० र तेजाबी सुनको मूल्य रू. ९३ हजार ४०० मा कारोबार भइरहेको छ । पछिल्लो […]