काठमाडौं,बैशाख,१४-फरवार्ड ओलावाले ओलाडिफो आफिज एक्लैले दुई गोल गरेपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित हासिल गरेको छ। काठमाडौको दशरथ रगंशालामा भएको खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० ले पराजित गरेको हो।धनगढी पहिलो खेलमा विरानगर सिटी एफसीसँग ३-० ले पराजित भएको थियो । खेलको १९औं मिनेटमा गोलरक्षक तथा कप्तान विकेश कुथुबाट आत्मघाति गोल […]
खेल
नेपाल सुपर लिग : आज दुई खेल हुने
काठमाडौं,बैशाख,१२-पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र धनगढीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर जित निकाल्ने योजनामा हुनेछ । किरण चेम्जोङको कप्तानीमा रहने धनगढी पनि सुखद सुरुवातको […]
एनएसएल:ललितपुर सिटीलाई हराउदै,काठमाडौं रेजर्स विजयी
काठमाडौं,बैशाख,११-काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ ।शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ओलुमोउले गोल गरेका थिए । खेलको […]
त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट: नेदरल्यान्ड्सलाई हराउँदै नेपाल च्याम्पियन
काठमाडौं,बैशाख,११-नेपालले घरेलु भूमिमा आयोजना भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको कीर्तिमानी जित निकाल्दै नेपालले सिरिजमा कब्जा जमाएको हो । नेदरल्यान्ड्सविरुद्धको यो जित नेपालको सर्वाधिक रनको जित हो । यसअघि नेपालले भुटानविरुद्ध १ सय ४१ रनको जित निकालेको थियो । यससँगै नेपालले पहिलो पटक […]
नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदै
काठमाण्डौं,बैशाख,११-नेपालमा पहिलोपटक आयोजना हुन् लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ। आज उद्घाटन खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटि एफसीको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यस् रोमाञ्चक भिडन्त नेपाली समय अनुसार साँझको ५:३० बजेबाट सुरु हुनेछ। कोरोना प्रोटोकलका कारण रंगशालामा दर्शकको प्रवेश निषेध गरिएको छ। खेललाई AP1 HD च्यानल मार्फत प्रत्यक्ष […]
त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट:आज नेपाल र मलेसिया भिड्ने
काठमाडौं,बैशाख,९-त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा नेपाल आज मलेसियासँग भिड्दैछ।लिग चरणको अन्तिम खेल कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ। नेपाल शीर्ष दोस्रो टिममा पर्दै फाइनल प्रवेश गरिसकेको छ भने आज मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्नेछ।प्रतियोगिताबाट बाहिरिसकेको मलेसिया भने सान्त्वना जितको खोजीमा हुनेछ। त्रिदेशीय सिरिजमा नेपालले यसअघिका तीनमध्ये दुई खेलमा जित निकाल्दै ४ […]
बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि
काठमाण्डौं,बैशाख,५-स्पेनिस कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ।शनिबार राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओमाथि ४-० गोलको शानदार जित निकाल्दै बार्सिलोनाले उपाधि जितेको हो । सेभिल्लास्थित स्टेडियो डी कार्टुजामा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने एन्टोइन ग्रिजम्यान र फ्रेन्की डी योङले समान एक-एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो […]
थ्री नेसन्स टी-ट्वेन्टी क्रिकेट सिरिजमा नेपालको सानदार जित
काठमाण्डौं,बैशाख,४-नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा सुखद सुरुवात गरेको छ ।कुशल भुर्तेल र आसिफ शेखको डेब्यु अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा जितेको हो । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको जित निकाल्दा कुशल र आसिफले अर्धशतकीय इनिङ्स खेलेका हुन् । कुशलले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतमा […]
एएफसी कप प्ले अफ : आज आर्मी र बेंगलुरु भिड्ने
काठमाडौं,बैशाख,१-नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा आज भारतको बेंगलुरु एफसीसँग प्रतिस्पर्धा गर्दैछ । गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ।आर्मी र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराएको आर्मी बेंगलुरुलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।तर, भारतीय […]
ज्ञानेन्द्रको कप्तानीमा नेपाली टिमको घोषणा
काठमाडौं,बैशाख,१-नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ।क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १५ सदस्सीय नेपाली टिम घोषणा गरेको हो ।स्पिनर शाहब आलम र ओपनर आशिफ शेख पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । बन्द प्रशिक्षणमा […]



