फुकुओका,जापान,भाद्र,७- जापानको फुकुओकामा आज शनीबार फुटसल प्रतीयोगीता हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो । उक्त प्रतीयोगितामा १६ वटा टिमले सहभागीता जनाउदैछन् । प्रतीयोगिता ( 福岡市博多区井相田2- 3-3 ) अर्थात फुकुओका सी हाकाताकु इसोदा २-३-३ मा हुनेछ । प्रतीयोगीतामा सहभागी टिमलाई दिँउसो १ बजे भित्र समय मै […]
खेल
मलेसियन क्लवसंगको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी सुजलले गर्ने
काठमाडौं,भाद्र,६- मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् ।नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन क्लबविरुद्ध नेपाली टोलीको कप्तानी सुजललाई दिएको हो । नेपालको नियमित कप्तान विराज महर्जन र उपकप्तान किरण चेम्जोङ टिमबाहिर रहेपछि नेपाली टोलीको कप्तानको जिम्मेवारी सुजललाई दिइएको हो । कप्तान विराज को फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । यस्तै किरण जापानको जे […]
चौंथो समर कप फुटसलको टाई-सिट सार्वजनीक
फुकुओका,जापान,भाद्र,४- जापानको फुकुओकामा यहि भाद्र ७ गते अर्थात अगष्ट २४ तारिख शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो । फुकुओकालाई फुटसलमय बनाउनका लागी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी निरन्तरता दिन लागीएको आयोजकले जनाएको छ । शनीबार हुने प्रतीयोगीतामा १६ वटा […]
नेपाली राष्ट्रिय टिमको नयाँ कप्तान को बन्ला ?
काठमाण्डौं,भाद्र,३- मलेसियाको लिग च्याम्पियन जोहार डारुल टाजिम एफसी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले राष्ट्रिय फुटबल टिमको घोषणा गरिसकेको छ । नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । तर, स्विडिस प्रशिक्षक जोहान कालिनले नियमित कप्तान विराज महर्जनलाई टिम बाहिर राखेका छन् । नियमित कप्तान विराजको फिटनेसमा […]
चौंथो समर कप फुटसल प्रतीयोगीता अगष्ट २४ मा हुने
फुकुओका,जापान,श्रावण,४- श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा चौंथो समर कप फुटसल प्रतियोगीता हुने भएको छ । प्रतियोगिता अगष्ट २४ गते अर्थात भादौ ७ गते शनीबारका दिन हाकाताको पिनास्तामा हुने आयोजकले जनाएको हो । श्री गणेश खुकुरी एफसीले आज भन्दा ४ वर्ष पहिले, पहिलो पटक नेपाली समुदायबिच फुकुओकामा फुटसल प्रतीयोगीताको आयोजना गरेपछि पछिल्लो समय फुकुओकामा अध्ययन र विभिन्न […]
विश्वकप छनोट : नेपाल समूह ‘बी’ मा (टाईसिट सहित)
काठमाडौं,साउन,१- सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलको एसियाली छनोट खेलमा नेपाल समूह बी मा परेको छ। दोस्रो चरण अन्तर्गतको छनोट खेलमा नेपाल समूह बीमा परेको हो। नेपालले छनौट खेलमा बलियो टोली अस्ट्रेलियासँग भिड्ने भएको छ।समूह बीमा नेपालले अस्ट्रेलियासँगै जोडर्न, चाइनिज ताइपेइ र कुवेतसँग पनि भिड्ने छ। एएफसीका अनुसार दोस्रो चरणका छनोट खेलहरु डबल राउन्ड […]
टि-२० शृंखला : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित
काठमाण्डौं,असार,२८- नेपालले मलेसियालाई पहिलो टि–ट्वेन्टी म्याचमा ७ विकेटले पराजित गरेको छ ।शनिबार बिहान भएको खेलमा मलेसियाले नेपालसामू १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा कप्तान पारश खड्काको शानदार ब्याटिङको मद्दतमा नेपालले १८ ओभर ३ बलमा लक्ष्य हासिल गरेको हो । नेपालका लागि कप्तान खड्काले अविजित ८६ रन बनाए । ५० बल सामना गरेका […]
अहिले टस हारेर मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल
काठमाण्डौं,असार,२८- मलेसियाविरुद्धको टि-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल टस हारेर अहिले बलिङ गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा जारी खेलमा यो समाचार तयार पार्दा सम्म १६ ओभर सकिदा मलेसियाले ४ विकेट गुमाएर १११ रन बनाएको छ। मलेसिया वीरनदीप सिंह ४० रनमा खेलिरहेका छन् भने अहमद फैज ७ रन बनाएर उनलाई साथ दिइरहेका छन्। त्यसअघि फित्री […]
हङकङलाई पराजीत गर्दै नेपाल यू–१९ एसिया कपमा
काठमाण्डौं,असार,२४- नेपालसंग हङकङ ६ विकेटले पराजीत भएको छ ।मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा आज मंगलबार सम्पन्न भएको फाईनल खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । यो जित संगै नेपालले अब यू–१९ एसिया कप खेल्ने भएको छ । नेपाल सामु हङकङ दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै सहजै भेट्टाएको हो । सुरुवाती चरणमा राम्रो खेलेको नेपालले ५ […]
मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश
काठमाण्डौं,असार,२३- नेपाल आयोजक टोली मलेसियालाई पराजित गर्दै एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा सोमबार सम्पन्न भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४०.५ ओभरमा अलआउट भएर नेपाल सामु ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर […]



