नेपाल संग बंगलादेश ४-१ गोल अन्तरले पराजित

काठमाडौं,भदौ,१०- भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले साबिकको विजेता बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो । कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन क्रिशन अधिकारी यादवले दुई गोल गरे । यस्तै सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल गरे । बंगलादेशका मियाँले एक गोल फर्काए । जितसँगै नेपालले ३ […]

चौंथो समर कपको उपाधी खुकुरी एफसीलाई

फुकुओका,जापान,भाद्र,७- चौंथो समर कपको उपाधी खुकुरी एफसीले हात पारेको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा भएको चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ को उपाधी आयोजक टिम श्री गणेश खुकुरी एफसीलाई ३-२ ले हराउदै उपाधी जितेको हो ।  खेलको अन्तीम समय सम्म एक एक गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा परिणत भएको थियो । जित संगै […]

चौंथो समर कप आज : समय मै उपस्थीत हुन सबै टिमलाई आयोजकको आग्रह

फुकुओका,जापान,भाद्र,७- जापानको फुकुओकामा आज शनीबार फुटसल प्रतीयोगीता हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो । उक्त प्रतीयोगितामा १६ वटा टिमले सहभागीता जनाउदैछन् । प्रतीयोगिता ( 福岡市博多区井相田2- 3-3 ) अर्थात फुकुओका सी हाकाताकु इसोदा २-३-३ मा हुनेछ । प्रतीयोगीतामा सहभागी टिमलाई दिँउसो १ बजे भित्र समय मै […]

मलेसियन क्लवसंगको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी सुजलले गर्ने

काठमाडौं,भाद्र,६- मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् ।नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन क्लबविरुद्ध नेपाली टोलीको कप्तानी सुजललाई दिएको हो । नेपालको नियमित कप्तान विराज महर्जन र उपकप्तान किरण चेम्जोङ टिमबाहिर रहेपछि नेपाली टोलीको कप्तानको जिम्मेवारी सुजललाई दिइएको हो ।  कप्तान विराज को फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । यस्तै किरण जापानको जे […]

चौंथो समर कप फुटसलको टाई-सिट सार्वजनीक

फुकुओका,जापान,भाद्र,४- जापानको फुकुओकामा यहि भाद्र ७ गते अर्थात अगष्ट २४ तारिख शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो । फुकुओकालाई फुटसलमय बनाउनका लागी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी निरन्तरता दिन लागीएको आयोजकले जनाएको छ । शनीबार हुने प्रतीयोगीतामा १६ वटा […]

नेपाली राष्ट्रिय टिमको नयाँ कप्तान को बन्ला ?

काठमाण्डौं,भाद्र,३- मलेसियाको लिग च्याम्पियन जोहार डारुल टाजिम एफसी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले राष्ट्रिय फुटबल टिमको घोषणा गरिसकेको छ । नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । तर, स्विडिस प्रशिक्षक जोहान कालिनले नियमित कप्तान विराज महर्जनलाई टिम बाहिर राखेका छन् । नियमित कप्तान विराजको फिटनेसमा […]

चौंथो समर कप फुटसल प्रतीयोगीता अगष्ट २४ मा हुने

फुकुओका,जापान,श्रावण,४- श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा चौंथो समर कप फुटसल प्रतियोगीता हुने भएको छ । प्रतियोगिता अगष्ट २४ गते अर्थात भादौ ७ गते शनीबारका दिन हाकाताको पिनास्तामा हुने आयोजकले जनाएको हो । श्री गणेश खुकुरी एफसीले आज भन्दा ४ वर्ष पहिले, पहिलो पटक नेपाली समुदायबिच फुकुओकामा फुटसल प्रतीयोगीताको आयोजना गरेपछि पछिल्लो समय फुकुओकामा अध्ययन र विभिन्न […]

विश्वकप छनोट : नेपाल समूह ‘बी’ मा (टाईसिट सहित)

काठमाडौं,साउन,१- सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलको एसियाली छनोट खेलमा नेपाल समूह बी मा परेको छ। दोस्रो चरण अन्तर्गतको छनोट खेलमा नेपाल समूह बीमा परेको हो। नेपालले छनौट खेलमा बलियो टोली अस्ट्रेलियासँग भिड्ने भएको छ।समूह बीमा नेपालले अस्ट्रेलियासँगै जोडर्न, चाइनिज ताइपेइ र कुवेतसँग पनि भिड्ने छ। एएफसीका अनुसार दोस्रो चरणका छनोट खेलहरु डबल राउन्ड […]

टि-२० शृंखला : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

काठमाण्डौं,असार,२८- नेपालले मलेसियालाई पहिलो टि–ट्वेन्टी म्याचमा ७ विकेटले पराजित गरेको छ ।शनिबार बिहान भएको खेलमा मलेसियाले नेपालसामू १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा कप्तान पारश खड्काको शानदार ब्याटिङको मद्दतमा नेपालले १८ ओभर ३ बलमा लक्ष्य हासिल गरेको हो । नेपालका लागि कप्तान खड्काले अविजित ८६ रन बनाए । ५० बल सामना गरेका […]

अहिले टस हारेर मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

काठमाण्डौं,असार,२८- मलेसियाविरुद्धको टि-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल टस हारेर अहिले बलिङ गर्दैछ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा जारी खेलमा यो समाचार तयार पार्दा सम्म १६ ओभर सकिदा मलेसियाले ४ विकेट गुमाएर १११ रन बनाएको छ। मलेसिया वीरनदीप सिंह ४० रनमा खेलिरहेका छन् भने अहमद फैज ७ रन बनाएर उनलाई साथ दिइरहेका छन्।  त्यसअघि फित्री […]