खुकुरी एफसीको तेस्रो समर कप फुटसलको टाई-सिट सार्वजनीक

फुकुओका,जापान,असार,२०- जापानको फुकुओकामा यहि आउँदो शनीबार फुटसल प्रतीयोगीता हुने भएको छ । खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको आज एक कार्यक्रम गरि जानकारी दिईएको हो । फुकुओकालाई फुटसलमय बनाउनका लागी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी निरन्तरता दिन लागीएको आयोजकले जनाएको छ । शनीबारबाट हुने प्रतीयोगीतामा २० वटा टिमले सहभागीता […]

पोर्चुगल विश्वकपबाटै बाहिरियो : उरुग्वे संग २-१ ले पराजीत

रसिया,असार,१७- विश्वकप फुटबल प्रतियोगितामा उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई २-१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हो।  उरुग्वेको जितमा दुवै गोल इडिन्स काभानीले गरेका थिए।अब क्वार्टरफाइनलमा उरुग्वेले फ्रान्सको सामाना गर्नेछ। फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले हराएर अन्तिम ८ मा स्थान पक्का गरेको थियो। खेलको सातौं मिनेटमै गोल गर्दै […]

विश्वकप बाटै अर्जेन्टिना बाहिरियो : फ्रान्स संग ४-३ गोलले पराजित

काठमाण्डौं,असार,१६- विश्वकप फुटबल २०१८ को पहिलो नकआउट चरणको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको छ। २-१ गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित बन्न पुगेको हो। यो पराजयसँगै अर्जेन्टिनाको विश्वकप यात्रा सकिएको छ। फ्रान्सका एन्टोनी ग्रिजम्यानले १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएका थिए। त्यसपछि अर्जेन्टिनाका डी मारियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले […]

विश्वकप फुटबल नकआउट चरणमा कसले कोसंग खेल्दैछन् हेर्नुहोस् (सुची सहित)

काठमाडौँ,असार,१५- रुसमा जारी विश्वकपको समूह चरणको खेल सम्पन्न भएको छ । बिहीबार रातीको खेलमा जापान ग्रुप ‘एचबाट उपविजेता बन्दै कोलम्बिया संगै नकआउट चरणमा प्रवेश गरेको छ ।  बिहिबार रातीको खेलमा जापान पोल्याण्ड संग १-० गोल अन्तरले हार बेहोरेको थियो । तर उता कोलम्बियाले सेनेगललाई हराएका कारण जापान नकआउट चरणमा प्रवेश गरेको हो । सेनेगल र जापानको […]

विश्वकप फुटबलमा आज राती चार खेल : जापान र पोल्याण्ड भिड्ने

काठमाडौं,असार,१४- विश्वकप फुटबलमा आज राती चार खेल हुनेछन् । आठौं समूहको पहिलो खेलमा जापान र पोल्याण्ड भिड्ने छन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ११ बजे बाट खेल सुरु हुनेछ । यस्तै नेपाली समय बेलुकि पौने ८ बजे सेनेगलले कोलम्बिय संग आठौं समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति पौने […]

विश्वकप फुटबलमा आज राती चार खेल : अर्जेन्टिनालाई जित्नै पर्ने दबाब

काठमाडौं,असार,१२- विश्वकप फुटबलमा आज राती चार खेल हुनेछन् । तेस्रो समूहको पहिलो खेलमा अस्ट्रेलिया र पेरुले  भिड्ने छन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ११ बजे बाट खेल सुरु हुनेछ । यस्तै नेपाली समय बेलुकि पौने ८ बजे डेनमार्कले फ्रान्स संग तेस्रो समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति […]

विश्वकप फुटबलमा आज तीन खेल : अहिले बेल्जियम र टिउनेसिया भिड्दै

काठमाडौं,असार,९- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । सातौं समूहको पहिलो खेलमा बेल्जियम र टिउनेसिया भिडिरहेका छन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे बाट खेल सुरु भएको छ । यस्तै नेपाली समय राति पौने ९ बजे दक्षिण कोरियाले मेक्सिको, संग छैटौं समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति […]

विश्वकपमा ब्राजिलको पहिलो जित : कोष्टारिका र पेरु बाहिरियो

काठमाडौं,असार,८- रसियामा जारी विश्वकप फुटबलमा उपाधी दाबेदार मानिएको ब्राजिलले पहिलो जित दर्ता गरेको छ । निर्धारित ९० मिनेटको समय सकिएपछि थप गरिएको इन्ज्यूरी समयमा २ गोल गर्दै ब्राजिलले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । ब्राजिलका लागि कौटिन्हो र नेइमारले १-१ गोल गरे । यसअघी गोलरक्षक केइलर नाभासले उत्कृष्ट प्रदर्शन गरेपछि कोष्टारिकाले ब्राजिललाई ९० मिनेट सम्म […]

जापानको फुकुओकामा फुटसल प्रतीयोगीता हुने

फुकुओका,जापान,असार,८- जापानको फुकुओकामा फुटसल प्रतीयोगीता हुने भएको छ । खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको हो ।  फुटसल प्रतीयोगीता यहि असाढ २३ गते शनीबार अर्थात जुलाई ७ तारिख (दोयोबि) का दिन फुकुओकाको हिगासी कु मात्सुईयामा बिहान १० बजेबाट शुरु हुने आयोजक टिमका सदस्य सन्जीव राना मगरले बिहानीलाई जानकारी दिनुभएको छ […]

विश्वकपमा आज तीन खेल : अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना जिवितै

काठमाडौं,असार,८- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । पाँचौं समूहको पहिलो खेलमा ब्राजिल र कोस्टारिका भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे नाइजेरियाले आइसल्याण्ड संग चौथो समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति पौने १२ बजे पाँचौ समूहको खेलमा सर्बियाले स्विट्जरल्याण्ड संग […]