सकियो चलचित्र “पोइ पर्यो काले”को सुटिङ ,कार्तिक ८ गतेदेखि प्रदर्शन हुँदै

नेपालगन्ज,असार, ८- रेड बर्ड ब्यानरको निर्माणमा बनेको चलचित्र “पोइ पर्यो काले”को एउटा गीत बाहेक सम्पुर्ण सुटिङ सकिएको छ। मल्टीस्टारर उक्त चलचित्रको सम्पुर्ण छायांकन पोखरामा सकिएको निर्माण टिमले बताएको छ। शिशिर राणाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्र तिहारलाई लक्षित गरि कात्तिक ८ गते प्रदर्शन हुँदैछ। चलचित्रमा सौगात मल्ल,पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित […]

राष्ट्रिय पाककला प्रतियोगितामा बर्दियाका ओम प्रसाद ढकाल तेस्रो हुन सफल

नेपालगन्ज, असार,०७- राष्ट्रिय पाककला प्रतियोगितामा बर्दियाका ओम प्रसाद ढकाल सेकेण्ड रनर अप हुन सफल भएका छन। उनी उक्त प्रतियोगिताको लागि प्रदेश पाँचबाट छनोट भएका थिए। पोखरामा सम्पन्न पाककला सम्बन्धि प्रतियोगितामा ढकालले सेकेन्ड रनरअपको विधा चुमेका हुन् । बाँके जिल्लाको नेपालगन्जमा रेष्टुरेन्ट सन्चालन गर्दै आएका ढकालले २ सय २३ अंक प्राप्त गर्दै सेकेण्ड रनरअप हुन सफल […]

एक्स जेनेरेसनको नेपालगन्जमा ‘हिट द बिट’ पुल पार्टी अषाढ ९ मा

नेपालगन्ज,असार,५- एक्स जेनेरेशन इभेन्ट एण्ड एड एजेन्सीले यहि अषाढ ९ गते नेपालगन्जमा ‘हिट द बिट’ पुल पार्टी गर्ने भएको छ । उक्त पुल पार्टी नेपालगंजका लागी यो बर्षको पहिलो पुल पार्टी हुने एक्स जेनेरेसनका संस्थापक संयोग जंग शाहको भनाइ छ । बिश्वव्यापी चर्चित ‘DJ 100 DJANE 2018’ मा पर्ने सफल विश्व प्रसिद्ध महिला डिजे ‘डिजे […]

भेरीगंगा उपत्यका महोत्सवको ९औँ दिन भोलि चर्चित र्‍यापर भिटेनले तहल्का पिट्ने

सुर्खेत,जेष्ठ ,२५- सुर्खेतको भेरीगंगा उपत्यका महोत्सव २०७६ को ९ औँ दिन भोलि आइतबार चर्चित र्‍यापर(समीर घिसिङ ) भिटेन आउने भएका छन। ‘कला संस्कृति कृषि पर्यटन उधोग ब्यापार समृद्ध कर्णाली प्रदेश बनाउने मुल आधार’ भन्ने मुल नाराका साथ कला संस्कृती पर्यटन प्रबर्द्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणिज्य संघ भेरीको सहआयोजनामा सुर्खेतकाे भेरीगं‌गामा सन्चालन भइरहेको […]

अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” सार्वजनिक(भिडियो सहित)

इटहरी,जेष्ठ ,२४- अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ। अशोक चम्लिङ्ग राइको प्रस्तुति रहेको उक्त गीतमा गायक दिनेश राइको आवाज, दिपेन्द्र राइको संगीत तथा शब्द स्वयं अशोक चाम्लिङकै रहेको छ भने गीतलाई मनोज मोतेले एरेन्ज गरेका हुन। उदयपुर गाईघाटमा अबस्थित रमणीय ठाँउ प्राकृतिक ताजमहल र इटहरी सुनसरीको प्रणामी मन्दिर,तालतलैया […]

नेपालगंजमा पनि अब बाजा नेपाल

नेपालगन्ज,जेष्ठ ,२३- काठमाडौँको बाजा नेपाल र नेपालगंजको उडान नेपालबीच गत जेष्ठ १२ गते नेपालगंजमा पनि बाजा तथा संगीत सम्बन्धि उधमशिलता बिकाश गर्ने सम्झौता भएको छ । काठमाडौँको सामाखुसीमा रहेको बाजा नेपाल पिछडिएका बाजा बजाउन जान्ने संगीतकर्मीहरुलाइ रोजगार बनाउने लक्ष्य लिएको संस्था हो । यसैगरी उडान नेपाल युबाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकाश नारा बोकेको संस्था हो […]

गायक महेन्द्र सेढाईको नयाँ गीत “ए कान्छी”को मेयर राणाद्वारा विमोचन

नेपालगन्ज,जेष्ठ ,२०- लोकप्रिय गायक महेन्द्र सेढाईको नयाँ गीत “ए कान्छी” को सोमबार नेपालगन्जमा एक कार्यक्रमकाबिच विमोचन गरिएको छ। करिव एक दशक बढी आफ्नो अमुल्य समय सांगीतिक क्षेत्रमा व्यतीत गरेका गायक सेढाईको नयाँ गीत “ए कान्छी” नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाद्वारा नेपालगन्जको स्वस्तिक कटेजमा गरिएको हो। गायक सेढाईको शब्द ,संगीत तथा सेढाईकै र पुर्णिमा […]

नेपालगन्ज ग्यालरीको सहयोगमा इमराल्ड कलेजले गर्यो मोटिभेसन सेमिनार

नेपालगन्ज,जेष्ठ,१७- इमराल्ड कलेज कोहलपुरले एकदिने ओरिएनटेशन तथा मोटिभेशनल सेमिनार गरेको छ । निम्बल कलेजसंगको सहकार्य तथा नेपालगंज ग्यालरी , एसके मल्टिपल एकेडेमी र दर्पण इन्स्टिच्युटको सहयोगमा उक्त सेमिनार भएको हो । बाके र बर्दियाका गरी करिब १०० जना बिद्यार्थी उक्त सेमिनारमा उपस्थित थिए । एसईई र प्लस २ पछि कसरी आगामी कोर्स चयन गर्ने र […]

चलचित्र “कप्स”मा पृथक विषयवस्तु उठान गरिएको छ : निर्देशक सम्राट सापकोटा

नेपालगन्ज,जेष्ठ ,१५- आउने शुक्रबार जेष्ठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’मा पृथक विषयवस्तुलाई उठान गरिएको निर्देशक सम्राट सापकोटाले बताएका छन् । लामो समय अभिनयमा सक्रिय सापकोटाले चलचित्र `कप्स´प्रथम पटक निर्देशन गरेका हुन् ।आइतबार राजधानीमा चलचित्रको जानकारी दिनको लागि आयोजित पत्रकार सम्मेलनमा `कप्स´मा एक कर्तव्यनिष्ठ नेपाल प्रहरीको कथालाई उतारिएको उनले जानकारी दिए। पछिल्लो समयमा हास्य […]

सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट रेडियो सद्भावका प्रिया स्मृति ढकाल पुरस्कृत

नेपालगन्ज ,जेष्ठ ,१५- रेडियो सद्भावका समाचार प्रमुख प्रियास्मृति ढकाल सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघले सञ्चालन गरेको सामुदायिक सूचना नेटवर्क(सिआइएन) ले पहिलो पटक आफ्नो दशौं बार्षिकोत्सबमा प्रदान गरेको सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट ढकाल आज पुरस्कृत हुनुभएको हो । राजधानीमा आज(बुधबार ) आयोजित सिआइएनको वार्षिकोत्सव समारोहमा सभामुख कृष्ण बहादुर महराले […]