नेपालगन्ज,चैत्र,०९- चर्चित गीत “बैँसले मात्तिए” जस्ता थुप्रै गीतहरुमा आफ्नो सुमधुर स्वर दिसकेको गायिका तृप्ती खड्काको नयाँ लोकदोहोरी गीत”ढल्यो बरको रुख” बजारमा सार्वजनिक भएको छ। सुन्दा निकै मनछुने गीतमा सन्तोष शर्माको शब्द , देवकी सिँहको लय अनि तृप्ती खड्का र रवि बिरहिको सुमधुर आवाज रहेको छ। बिजि इन्टरटेन्टको प्रस्तुतिमा गायिका खड्का कै युटुव च्यानलबाट बजारमा आएको […]
मनोरञ्जन
खजुरामा मैतिपुर्ण प्रतियोगिता,नेपालगन्जमा होलि विशेष कार्यक्रम सम्पन्न
नेपालगन्ज,चैत्र,०७ होलिको अवसर पारेर आठौ राष्ट्रिय खेलकुद प्रचार प्रसार उपसमितिले नेपालगन्जमा आयोजनामा होली उत्सव र खजुरामा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । नेपालगन्ज रङ्गशाला परिसरमा सदभाव पुर्ण होली उत्सव मनाएको उपसमितिले खजुरामा भने मैत्रिपुर्ण फुटबल प्रतियोगिता गरेको हो। नेपालगन्ज रङ्गशालामा आयोजित सदभाव होली कार्यक्रममा बोल्दै मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम वलिले होलीको रङ्ग […]
प्रेस चौतारी र नेपाल प्रेस सेन्टरले संयुक्तरूपमा मनाए होलि
नेपालगन्ज,चैत्र,०७- बाँकेको नेपालगन्जमा प्रेस चौतारी र नेपाल प्रेस सेन्टरले अाज संयुक्तरूपमा होलि पर्व मनाएर शुभकामना अादान प्रदान गरेका छन् । बिहीवार नेपाल कम्युनिस्ट पार्टीको पार्टी कार्यालय परिसरमा प्रदेश नं ५ का सभाषद अाई- पि- खरेलको प्रमुख अातिथ्यमा होलि मिलन कार्यक्रम गरिएको थियोे । जसमा नेकपा बाँकेका नेता अक्कल बहादुर बम, पत्रकार महासंघका प्रदेश नं ५ […]
राष्ट्रिय सौन्दर्य युनियनकर्मी नेपालको ११औँ स्थापना दिवस तथा होलि मिलन कार्यक्रम सम्पन्न
नेपालगंज,चैत्र,७- प्रदेश नं ५ अन्तर्गत बाँकेको नेपालगन्जमा राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपालको ११ औँ स्थापना दिवस तथा होलि मिलन कार्यक्रम अाज सम्पन्न भएको छ ।नेपालगन्जको सेतु बि-क- चोकमा रहेको गुड न्यु अाई-टि-सी- ट्रेनिङ सेन्टर एण्ड ब्युटिपार्लरमा भएको स्थापना दिवसमा थुप्रै सौन्दर्यकर्मी र अन्य ट्रेड युनियनका नेताहरुको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रमको अध्यक्षतामा नेपालगन्ज उपमहानगरपालिका जिफन्ट […]
नेपालगन्जको चर्चित फेसबुक पेज ‘नेपालगन्ज ग्यालेरी’ले भोलि पहिलो पटक होलि इभेन्ट गर्दै
नेपालगन्ज,चैत्र,०६- नेपालगन्जको निकै चर्चित फेसबुक पेज’नेपालगन्ज ग्यालेरी’को आयोजनामा भोलि(बिहिबार) नेपालगन्जको बागेश्वरी हल रोड नजिक पहिलो पटक रुस्लन होलि उत्सव हुने भएको छ। पछिल्लो समयमा सामाजिक कार्यमा निकै अग्रसर हुँदै आएको चर्चित यस फेसबुक पेजले छरिएर रहेका सम्पुर्ण नेपालगन्ज बासिलाई होलिमा भेटघाट अनि आपसी होलि बिशेष शुभकामना आदान प्रदान गर्ने साथै होलिको दिनमा बिशेष मनोरन्जन दिने […]
आज होली पर्व मनाईदै ,तराईमा भोलि मनाईने
काठमाण्डौं,चैत्र,६- फागुन शुक्ल पूर्णिमाका दिन आज बुधबार रङहरूको चाड फागुपूर्णिमा अर्थात होली मनाईंदैछ । तराई भेगमा भने बिहिबार भव्यताका साथ होली मनाइन्छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन […]
बाँके बागेश्वरी कलेजले गर्यो आठौँ सेमेस्टरका बिद्यार्थीलाई विदाई
नेपालगन्ज, चैत्र,०५- मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल अाई टी सम्वन्धी पढाइ गर्ने बाके बागेश्वरी कलेज( बिएसि सिएस आइटि) नेपालगन्जले अाज एक कार्यक्रम गरि अाठौं सेमेष्टरका बिद्यार्थीहरुलाई विदाई गरेको छ । उक्त कलेजका सातौँ सेमेस्टरमा अध्यनरत बिद्यार्थीद्वारा आयोजित गरिएको बिदाई कार्यक्रम नेपालगन्जमा रहेको अाई पि कम्पेल्क्स होटलमा सम्पन्न भएको थियो। त्यसै कलेजका […]
बाँकेमा होलीको चहलपहल शुरु
नेपालगन्ज, चैत्र,०४- असत्य माथि सत्यको विजय उत्सबका रुपमा मनाउने होलि पर्व अाउन दुई दिन बाकी रहदै बाँकेको नेपालगन्जमा चहलपहल शुरु भएको छ । नेपालगन्जको त्रिभुवन चोक नजिकै बिच सडकमा होलिको अविर, माला राखेर फुटपाथे पसलहरु सञ्चालन गरिएको छ भने अन्य ठाउँ ठाउँमा पनि अविर लगायतका सामान बिक्री वितरणका लागि राखिएको पाईन्छ । त्यसै गरी विभिन्न […]
नाम मात्र को दैलेख महोत्सव ? पर्यटनको नाममा व्यापार ?
दैलेख,चैत्र,१- महोत्सव भनेपछि केहि नयाँ पन दिनु आयोजकको दायित्व हो तर दैलेखमा यसको ठिक उल्टो भएको छ । दैलेख जिल्ला एक ऐतिहासीक तथा पर्यटकीय जिल्ला हो तर दैलेख महोत्सवमा यसको कुनै कुरा झल्किएको छैन् । विगतका वर्ष झै यसपटक पनि कुनै नयाँ पन देखिएन । स्टलहरुमा त्यहि कपडा,भाडाकुडा, होटल हरुका स्टल मात्र रहेका छन् । […]
पाल्पालीको रोईला गित ‘बाहिर देख्दा दाई बहिनी’ सार्वजनिक
नेपालगन्ज,फाल्गुन,२९- लोक तथा दोहोरी गायिका निरुता सिहं पाल्पालीको आवाजमा सजिएको नयाँ ठ्ट्यौली रोइला गित ‘बाहिर हेर्दा दाई बहिनी’ सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायक तथा सर्जक पुरुषोत्तम गैरेको लय शव्द र स्वर रहेको रोइला गितलाई पाल्पामा छायांकन गरीएको छ । शुभतारा म्युजिक प्रालिको प्रस्तुतिमा सागर न्यौपाने र दिपेश न्यौपानेको ठट्यौली रोइला गितमा बाहिर […]