आइ एम इ गर भन्दै दुईवटी केटिको पैसा खाएर गायक गोपाल नेपाल जिएम भागे पछि

नेपालगन्ज,बैशाख,१४- चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएमले दुईवटी केटिले आइ एम इ गरेको पैसा खाएर भागेका छन। तर बास्तबिक रुपमा नभई भर्खरै मात्र बजारमा आएको बिल्कुलै मौलिक नयाँ गीत “आइ एम इ २ ” को म्युजिक भिडियोमा गायक जिएमलाई पैसा खाएर भागेको देख्न सकिन्छ। शुक्रबार गायक गोपाल नेपाल जिएम नामक युटुब च्यानलबाट उक्त […]

आइटम बमले सारा नेपाल हल्लाएपछि

नेपालगन्ज,बैशाख,११- अहिलेका चर्चित मोडल तथा डाइरेक्टर विवश चौधरी र सिता खड्काको मोडलिङगमा रहेको आइटम बमले सारा नेपाल हल्लाएको छ । नयाँ बर्ष अर्थात २०७६ साल बैशाख १ गते सार्वजनिक गर्ने भनिएको आइटम बमले केही समय पछि धकेलिएपनि आइटम बमले एकै दिनमा सारा नेपाल हल्लाउन सफल भएको छ । चर्चित मोडल विवशको मोडेल र सिताको जोडीले […]

आज देखि नेपालमा ‘पब्जी’ खेलमा प्रतीबन्ध

काठमाण्डौं,चैत्र,२८- आज देखि नेपाल सरकाले ‘पब्जी’ खेलमा प्रतिबन्ध लगाएको छ । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिदै पत्र पठाएको जानकारी […]

महेन्द्र बहुमुखी क्याम्पसको मानविकी संकायद्वारा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

नेपालगन्ज,चैत्र,२७- महेन्द्र बहुमुखी क्याम्पसको मानविकी संकायले शुक्रबार मानविकी प्रथम वर्षको बिद्यार्थीलाई स्वागत र तेस्रो वर्षका बिद्यार्थीलाई बिदाई गरेको छ। मानविकी संकाय अन्तर्गत दोस्रो  वर्षका बिद्यार्थीद्वारा आयोजना गरिएको उक्त कार्यक्रम सर्मिला केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथिमा महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन पोखरेल र अनेरास्ववियु     महेन्द्र बहुमुखी क्याम्पसका  सचीव प्रकाश बिक […]

गुड न्यु आइटिसी ट्रेनिङ्ग सेन्टर तथा ब्युटी पार्लरको ९ दिने तालिम सम्पन्न

नेपालगन्ज,चैत्र,२४- नेपालगन्जमा ९ दिने ब्युटी पार्लर तालिम आइतबार सम्पन्न भएको छ। गुड न्यु आइसिटी ट्रेनिङको आयोजनामा पार्लर सम्बन्धी स्किन कक्षा र सौन्दर्य तालिम सम्पन्न भएको हो। रसिया तथा भारतमा तालिम प्राप्त काठमाडौंकि मेकअप आर्टिष्ट पुनम श्रेष्ठ र कस्मोलोजिष्ट बिमला रोजाईद्वारा उक्त तालिम दिइएको गुड न्यु आइसिटीकी सन्चालिका गीता भण्डारीले बताईन। स्किन क्लास तालिम ४ दिन […]

जापानमा साकुरा फूलको लोकप्रियता

जापान,चैत्र,२३- साकुरा जापानको अति लोकप्रिय फूल हो । जसलाई राजकाजमा प्रयोग हुने फूलका रूपमा चित्रण गरिएको छ । फूलको विशेषता वा स्वभाव नै फुल्ने हो। बास्ना र सुन्दरता छर्ने हो। फूल जंगल, बाटो, फूलबारी र कॉडाबीच फुलिदिन्छ। महल र झुपडी दुवैमा हॉसिदिन्छ। कोही आओस वा नआओस, कसैले उसको सुभाष लियोस वा नलियोस,बस फुलिरहन्छ। मुस्कुराई रहन्छ। अरुलाई आनन्दित बनाईरहन्छ। […]

अत्यन्तै रमाईलो गित “टिकटकले बिगार्यौ” सार्बजनीक (भिडीयो सहित )

काठमाण्डौं,चैत्र,२२- सामाजिक बिकृति विसंगतिलाइ व्यंग्य प्रहार गर्दै तयार पारिएको फरक अनि अत्यन्तै रमाइलो गीत “टिकटकले बिगार्यो ” भर्खरै मात्रै सार्बजनिक भएको छ । देवी घर्ति , समिर बिष्णु खत्री को स्वरमा रहेको गीतको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ, भने बिष्णु भट्टराईको निर्देशन रहेको छ । चर्चित हास्य कलाकार सरापे , बिमली, शितल र अर्जुन […]

लोकेन्द्र जिसीको आवाजमा नयाँ देउडा गीत “तम्रा घर कर्णाली पारी” बजारमा

नेपालगन्ज,चैत्र,२२- चर्चित लोकदोहोरी गीत ‘रुन परे पछि’ जस्ता दर्जनौं चर्चित गीतहरुमा आफ्नो लय शब्द तथा स्वर दिइसकेका गायक, मोडल तथा संकलक लोकेन्द्र जिसीले नयाँ मौलिक देउडा गीत बजारमा ल्याएका छन। सुन्दा निकै आनन्द लाग्ने उक्त मौलिक गीतमा लय तथा शब्द सुरेश रानामगरको रहेको छ भने लोकेन्द्र जिसी र टीका पुनको आवाज रहेको छ।     […]

उडान नेपालले शनिबार(भोलि) नेपालगन्जमा चित्रकला अभ्यास तालिम गराउँदै

नेपालगन्ज,चैत्र,२२- उडान नेपालले शनिबार चित्रकला अभ्यास कार्यक्रम गर्ने भएको छ। ‘युवाहरुको नेतृत्व तथा व्यक्तितब बिकास,हाम्रो उद्देश्य’ भन्ने मुख्य नाराका साथ सामाजिक कार्यका लागि स्थापित संस्था उडान नेपालको आयोजनमा शनिबार चित्रकला कार्यक्रम हुन लागेको हो। नेपालगन्ज स्थित स्वस्तिक कटेजमा १२ बजे देखि २ बजे सम्म उक्त चित्रकला अभ्यास कार्यक्रम सन्चालन हुने उडान नेपालका अध्यक्ष जनक थापाले […]

प्रमोद डिजिको नयाँ डान्सिङ् लोकदोहोरी गीत “पानी खोलिको”ले सबैको मन जित्दै

नेपालगन्ज,चैत्र,१९- सुटुक्कै बाटो काटेर गई,मुद्दा हाल्छु लगायतका दर्जनौं चर्चित गीतहरुमा आवाज दिइसकेका गायक प्रमोद डिजिले नयाँ लोकदिहोरी गीत “पानी खोलिको” बजारमा ल्याएका छन। गायक डिजिलाई भर्सटाइल गायक भन्दा कुनै फरक पर्दैन। किनकी सबै बिधाका गीत गाउँन सक्ने खुबी उनमा छ। यस भन्दा अगाडि उनको गीत “सुटुक्कै बाटो काटेर गई”लाई दर्शक श्रोताले अत्याधिक रुचाएका थिए। गायक […]