बाँकेमा होलीको चहलपहल शुरु

नेपालगन्ज, चैत्र,०४- असत्य माथि सत्यको विजय उत्सबका रुपमा मनाउने होलि पर्व अाउन दुई दिन बाकी रहदै बाँकेको नेपालगन्जमा चहलपहल शुरु भएको छ । नेपालगन्जको त्रिभुवन चोक नजिकै बिच सडकमा होलिको अविर, माला राखेर फुटपाथे पसलहरु सञ्चालन गरिएको छ भने अन्य ठाउँ ठाउँमा पनि अविर लगायतका सामान बिक्री वितरणका लागि राखिएको पाईन्छ । त्यसै गरी विभिन्न […]

नाम मात्र को दैलेख महोत्सव ? पर्यटनको नाममा व्यापार ?

दैलेख,चैत्र,१- महोत्सव भनेपछि केहि नयाँ पन दिनु आयोजकको दायित्व हो तर दैलेखमा यसको ठिक उल्टो भएको छ । दैलेख जिल्ला एक ऐतिहासीक तथा पर्यटकीय जिल्ला हो तर दैलेख महोत्सवमा यसको कुनै कुरा झल्किएको छैन् । विगतका वर्ष झै यसपटक पनि कुनै नयाँ पन देखिएन । स्टलहरुमा त्यहि कपडा,भाडाकुडा, होटल हरुका स्टल मात्र रहेका छन् । […]

पाल्पालीको रोईला गित ‘बाहिर देख्दा दाई बहिनी’ सार्वजनिक

नेपालगन्ज,फाल्गुन,२९- लोक तथा दोहोरी गायिका निरुता सिहं पाल्पालीको आवाजमा सजिएको नयाँ ठ्ट्यौली रोइला गित ‘बाहिर हेर्दा दाई बहिनी’ सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायक तथा सर्जक पुरुषोत्तम गैरेको लय शव्द र स्वर रहेको रोइला गितलाई पाल्पामा छायांकन गरीएको छ । शुभतारा म्युजिक प्रालिको प्रस्तुतिमा सागर न्यौपाने र दिपेश न्यौपानेको ठट्यौली रोइला गितमा बाहिर […]

नेपालगन्ज ,फाल्गुन,२७- फाल्गुन १९ गते देखि सन्चालनमा आएको प्रादेशिक महोत्सव २०७५ को ९ औँ दिन सोमबार चर्चित लोकदोहोरी गायक खुमन अधिकारीले दर्शकलाई अत्याधिक नचाएका छन। साँझ पर्दै गर्दा चर्चित गीत त्यो मन रुन्न होला र गाउँदै स्टेज उक्लेका गायक अधिकारीलाई देख्ने बित्तिकै दर्शकले तालिले स्वागत गरेका थिए। घर फर्किन लागेका दर्शकलाई पनि आफुतिर केन्दित पारेका […]

आदर्श मावि नेपालगन्जले गर्यो १२ कक्षाका विद्यार्थीलाई बिदाई

नेपालगन्ज,फाल्गुन,२६- नेपालगन्जकै प्रतिष्ठित अनि गुणस्तरीय शिक्षा प्रादान गर्दै आएको आदर्श मावीले शनिवार कक्षा १२ का सम्पुर्ण बिद्यार्थीहरुलाई विदाई गरेको छ। कक्षा ११ का छात्र प्रशान्त शाहिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा आदर्श     ग्रुपका संस्थापक तथा    सनबिम माविका अध्यक्ष गिरिराज पौडेल, विशिष्ट अतिथीमा आदर्श तथा नेपालगन्ज मल्टिपल क्याम्पसका चिफ डाइरेक्टर इस्वर प्रसाद पोखरेल,   आदर्श तथा […]

सज्जनको प्रस्तुतिमा झुम्यो नेपालगन्ज

नेपालगन्ज,फाल्गुन,२३-नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुन १९ गते देखि २९ गते सम्म लाग्ने प्रादेेेशिक महोत्सवको पाँचौ दिन बिहिबार चर्चित लोकपप गायक सज्जन धामिले दर्शकलाई नचाउँनुको साथै भरपुर मनोरन्जन दिएका छन। देउडा गीत जन्त घन्काउली गाउँदै स्टेज उक्लेका गायक धामीले चर्चित गीत चुरोट सल्काउने, रौँसी पिउने हो लगाएतका कतिव आधा दर्जन गीतहरु गाएर दर्शकहरुलाई उफारेका थिए। […]

प्रादेशिक महोत्सव नेपालगन्जमा हास्यकलाकार दिपेद्र वलिले पेट मिचिमिची हँसाए

नेपालगन्ज,फाल्गुन,२१- पछिल्लो समयका जल्दाबल्दा हाँस्यकलाकार दिपेन्द्र वलिले मंगलबार आज प्रादेशिक महोत्सव नेपालगन्जमा आफ्नो कमेडी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका छन। करिव ११३ वटा आवाज सङ्गै क्यारिकेचर गर्न सक्ने कलाकार वलिले विभिन्न चर्चित व्यक्तिको नक्कल गर्दै स्टेज उक्लेका थिए। करिव ४५ मिनेट जति आफ्नो कमेडी प्रस्तुतिले दर्शकलाई पेट मिचिमिचि हसाएका थिए। चर्चित भारतीय सिरिएल मोटुपात्लु, चर्चित […]

शैलेन्द्र र आशाको वियोगान्त गित : निष्ठुरी सार्बजनीक

काठमाण्डौं,फाल्गुन,२०- नेपाली गित संगितमा अनवरत्न रुपमा लागीरहेका दैलेखका गायक गायीका शैलेन्द्र र आशाले विल्कुलै नयाँ वियोगान्त गित “निष्ठुरी” बोलको गित सार्बजनीक गरेका छन् । गित सार्बजनीक गेरपछि गायक गायीका द्वयले बिहानी अनलाईलाई जानकारी दिए अनुसार उक्त “निष्ठुरी” बोलको गितमा माया पिरती पछि विभिन्न कारणले बिछोडीनु परेको व्यथाका कुराहरुलाई अत्यन्तै मार्मीक तरिकाले गितको भिडीयो मार्फत प्रस्तुत गरिएकोले […]

प्रादेशिक महोत्सवमा आज राजनराज सिवाकोटीदेखि भुमिका गिरीसम्म आउँदै

नेपालगन्ज,फाल्गुन,२०- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारदेखि शुरु भएको प्रादेशिक महोत्सव २०७५ आज सोमबार चर्चित कलाकारले प्रस्तुती दिने भएका छन् । आज सोमबार चर्चित गायक राजनराज सिवाकोटी,कृष्ण रेउले,भूमिका गिरी, हाँस्यकलाकार पुर्खे बा, रुविना अधिकारीले आफ्नोे प्रस्तुती दिने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जानकारी दिए । वि.सं. २०५७ साल देखि नेपालगन्ज […]

चर्चित र्‍यापर भिटेन शिभरात्रीको दिन नेपालगन्ज आउँदै

नेपालगन्ज,फाल्गुन,१९- चर्चित र्‍यापर भिटेनले भोली   सोमबार  नेपालगन्जमा पहिलो पटक आफ्नो प्रस्तुति दिने भएका छन् । चर्चित ¥यापर समीर घिसिङ (भिटेन)ले बाटिका होटलको परीसरमा आयोजना गरीएको रात्रिकालीन साङगेतिक कार्यक्रममा प्रस्तुती दिने भएका हुन । स्म्यासिङ्ग स्टीरीयोको आयोजनामा हुन गैरहेको साङगेतिक कार्यक्रम साझ ४ बजे देखि सुरु भई रात्रि १० बजे सम्म सन्चालन गरीने संयोजक तिलक गाउँलेले […]