नेपालगन्ज,फाल्गुन,१९- नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजना आजबाट नेपालगन्जमा फाल्गुण १९ गते देखि “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” सुरु भएको छ । महोत्सवको उद्घाटन सहरी विकास मन्त्री ईस्तियाक राईले गर्नु भएको छ । मन्त्री राई महोत्सवको उद्घाटन गर्ने कार्यक्रमका लागि शनिबार गृहनगर आईपुग्नुभएको थियो। महोत्सव उद्घाटन को दिन आज बिहान ९ बजे संघको कार्यालय त्रिभुवनचोकबाट बिशाल झाँकी […]
मनोरञ्जन
पुरुषोत्तम सिग्देलको मार्मिक मन छुने “छोरो” बोलको गित सार्बजनिक
जापान,फाल्गुन,१८- पछिल्लो समय : समय सान्दर्भीक सामाजीक गितमा कलम चलाउदै नेपाली लोक गीत संगीतको क्षेत्रमा प्रवेश गर्नु भएका सर्जक पुरुषोत्तम सिग्देलले फेरी अर्को आफ्नै शब्द,संगीत र स्वरमा “छोरो नामक बोलको गीत आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गर्नुभएको छ । अाजभोली हरेक नेपाली रोजगारीको शिलशिलामा विदेश पलायन हुने क्रम बढ्दो चलिरहेको छ । यसै अवसरमा विदेशी […]
प्रादेशिक महोत्सवमा ‘एसएमएस भोटिङ्ग’ गरिने, उत्कृष्टलाई आर्कषक पुरस्कार दिईने
नेपालगन्ज,फाल्गुन,१८- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १९ गतेदेखि २९ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना गरिने प्रादेशिक महोत्सव २०७५ मा प्रश्नोत्तर सहितको‘एसएमएस भोटिङ्ग’कार्यक्रम गरिने भएको छ । महोत्सवमा आउने दर्शकलाई प्रश्न गरिने र सही जवाफ सहित धेरै एसएमएस गर्ने दर्शक मध्ये गोलाप्रथाबाट उत्कृष्ट चयन गरिने छ । उत्कृष्ट दर्शकलाई आर्कषक पुरस्कार प्रदान गरिने प्रचार […]
ब्राइटल्याण्ड कलेजमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
नेपालगन्ज,फाल्गुन,१८- नेपालगन्जको प्रतिष्ठित शैक्षिक संस्था ब्राइटल्याण्ड कलेजले शनिबार बिबिएस प्रथम वर्ष,विएस डब्लु प्रथम वर्ष, बिएचएम ,बिआइएम प्रथम सेमेस्टरका विद्यार्थिहरुलाई स्वागत तथा बिबिएस चौथो वर्षका विद्यार्थीलाई बिदाइ गरेको छ। बिबिएस तेस्रो वर्षका विद्यार्थी रबिन्द्र शाहिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी स.प्र भैरव बहादुर बिष्ट रहनु भएको थियो। त्यस्तै अतिथिहरुमा ब्राइटल्याण्डका प्राचार्य […]
नेपालगन्जको सनबिम माविले मनायो १७ औं बार्षिक उत्सव
नेपालगन्ज,फाल्गुन,१८- शैक्षिक अभियानमा अनवरत रुपम खटिरहेको आदर्श ग्रुपद्वारा सञ्चालित नेपालगञ्जको धम्बोझीस्थित सनबिम माविले आज शनिवार१७ औं बार्षिकोत्सब एवम् अभिभावक दिवस मनाएको छ। प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य सुरेन्द्र हमालले पानसको बत्ती बालेर उद्घाटन गर्नु भएको कार्यक्रममा सभापतित्वको आसन ग्रहन सनबिमका अध्यक्ष गिरिराज पौडेलले गर्नु भएको थियो। त्यस्तै प्रमुख अतिथिमा खेलप्रेमी तथा प्रदेश नम्बर […]
नेपालगन्जको सनबिम माविमा भोलि १७औँ वार्षिक उत्सव मनाइँदै
नेपालगन्ज, फाल्गुन,१७- शैक्षिक अभियानमा लागेका प्रतिष्ठित व्यक्तिद्वारा सन्चालित सनबिम माविमा भोलि शनिबार १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइने भएको छ। सनबिम माविका अध्यक्ष गिरिराज पौडेलका अनुसार वार्षिक उत्सबको अवसरमा भोलि विद्यार्थीहरुद्वारा पकाइएका विभिन्न परिकारहरुको स्टल रहने, वर्ष दिन भरि विद्यालयमा भएका क्रियाकलापको गतिबिधी अभिभावकहरुलाई जानकारी गराइनेछ। त्यस्तै भोलि नै बिद्यार्थिहरुको सांस्कृतिक कार्यक्रम, बिभिन्न […]
निश्चल चौधरिको पहिलो थारु गीत `बरे गोहोर बिल्गैठो´ साङ्गीतिक बजारमा
नेपालगन्ज,फाल्गुन,१५- पछिल्लो समयमा नेपाली साङ्गीतिक बजारमा बिल्कुलै नयाँ फरक मौलिकता बोकेको थारु गीत बजारमा आएको छ। सम्भावना बोकेका नव सर्जक निश्चल चौधरिको उत्कृष्ट शब्द सृजना रहेको गीतमा लय लोकदोहोरी गायक तथा हास्यकलाकर मनिश खड्काको रहेको छ भने गीतमा मनिश खड्का र समीक्षा चौधरिको स्वर रहेको छ। चौधरिको मौलिकता झल्काउने उक्त गीतको म्युजिक भिडियो पनि एकदम […]
नेपालगन्जको प्रादेशिक महोत्सव वर्षाका कारण ३ दिन सारियो
नेपालगन्ज,फाल्गुन,१५- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनमा फाल्गुन १६ गते देखि हुने भनिएको महोत्सव बुधवार बिहानै देखि परेको अबिरल वर्षाका कारण ३ दिन पछि सारिएको छ। उद्योग वाणिज्य संघले बुधवार एक पत्रकार सम्मेलन गरि महोत्सव सारिएको औपचारिक जानकारी गराएको हो। फाल्गुन १६ गते देखि २६ गते सम्म सन्चालन हुने भनिएकोले महोत्सवको तयारी अन्तिम चरणमा पुर्याइएको थियो […]
अन्य महोत्सव भन्दा नेपालगन्जको प्रादेशिक महोत्सव स्तरिय बन्दै
नेपालगन्ज, फाल्गुन,१२– नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन १६ देखि २६ गते सम्म सन्चालन हुने प्रादेशिक महोत्सव २०७५ स्तरिय बन्ने भएको छ। नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजनको परिसरमा सम्पन्न हुने महोत्सवमा ३ सय बढी स्टल रहने आयोजक पक्षले जनाएको छ। महोत्सवलाई हरेक पक्षबाट सफल बनाउँन निरन्तर खटिरहेको पनि आयोजकले जनाएको छ। नेपालगन्जमै सम्पन्न अन्य […]
५ औ ठूलो एजुकेसन फेर सफलताका साथ सम्पन्न भयो : प्रदेश ५ का को.भरत बिष्ट
नेपालगन्ज , फाल्गुन,११- नेपालगन्जमा जारी नेपालकै ठूलो ५ औ ठूलो एजुकेसन फेरको दोस्रो दिन शनिवार सफलताका साथ समापन भएको छ। एजुकेसन डटकम प्रालिको आयोजनामा संचालित नेपालगन्जको सिद्दार्थ कटेजमा जारी मेलाको आज अन्तिम दिन उत्साहजनक तरिकाले धेरै कलेजका विद्यार्थीले अवलोकन गरेका थिए। फाल्गुन १० गते देखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन शुक्रबार विभिन्न २५ कलेजहरुका […]

