खजुरा ,माघ,२८- खजुरामा सन्चालित महोत्सवमा पुराना पुस्ताका सुपरस्टार नायक भुवन केसी र नायिका निरुता सिहंको आवगमन सगै आज (सोमबार) तालिले गुञ्जामन भयो । पहिलो चलचित्रमा सफल नायक नायिकाको रुपमा आफ्नो अभिनयकला दर्शकको माझमा राखिसकेका भुवन र निरुताले मन्चमा समेत पुरानै झल्को दिए । ढिला गरी आयोजकले मन्चमा उतारेका भुवन र निरुताले करिब २५ मिनेट सम्म […]
मनोरञ्जन
गायिका धना परियार र बालकुमार श्रेष्ठको महापाप बजारमा
ओखलढुंगा,माघ,२७- ३ वर्षकी हुँदा छाउपडी गोठमा आगोले जलेकी गायिका धना परियारको पहिलो गीत बजारमा आएको छ । गायक तथा सर्जक बालकुमार श्रेष्ठ सँगको सहयोगमा गायिका परियारको महापाप बोलको गीत बजारमा आएको हो । सुमधुर स्वर भएकी दैलेखकि गायीका परियार आमा र सानो भाईसंगै छाउपडी गोठमा जलेकी थिईन् । आमा र भाईलाई सामान्य चोट लागेपनि परियारको […]
खजुरा महोत्सवमा नायक अनमोल केसीले पाए २४ हजार दर्शकहरुको साथ
नेपालगन्ज,माघ,२७- नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा चौथो दिन आज आइतबार मेघा स्टार अनमोल केसीको उपस्थिति रहेको थियो। चर्चित गीत “रहर छ सङ्गै” गीत बजिरहँदा […]
खजुरा महोत्सवमा गायिका रिताले गाउँदा दर्शकहरु छमछमी नाँचेर रमाए।
नेपालगन्ज , माघ २७। खजुरा महोत्सवको तेस्रो दिन हिजो शनिबार गायिका रिता केसीले प्रस्तुती दिएकी थिइन। चर्चित गीत “जाउँला कान्छी जलजला” बोलको गीत गाउँदै स्टेज उक्लेकी गायिका केसीले जोडि छ झ्क्कास , तर्की तर्की लगाएत करिव आधादर्जन गीत गाएर दर्शकहरुलाई नचाएकी थिइन। साझ पर्दै जाँदा स्टेज उक्लेकी गायिका केसीले गाउँदा दर्शकहरुले पनि उनिलाई अत्याधिक साथ […]
अनमोललाई नेपालगन्जमा भव्य स्वागत
नेपालगन्ज , माघ २६ । चर्चित नायक अनमोल केसीलाई शनिबार नेपालगन्जमा भव्य स्वागत गरिएको छ।खजुरा महोत्सवको चौथो दिन माघ २७ गते प्रस्तुती दिनको लागि आएका नायक केसीलाई आयोजक र सन्चारकर्मिहरुले नेपालगन्जको सिद्धार्थ होटेलमा स्वागत गरेका हुन। दर्शकको अत्याधिक मागको कारण आयोजकले शनिबार नै नायकलाई नेपालगन्ज ल्याएको हो। अहिलेका चर्चित नायक अनमोल यस भन्दा पहिले पश्चिम […]
खजुरा महोत्सवको तेस्रो दिनमा टंक , अशोक र एआरले पाए दर्शकको अत्याधिक साथ।
नेपालगन्ज,माघ,२६- खजुरा महोत्सवको तेस्रो दिन शनिबार चर्चित गायक टंक बुढाथोकी ,अशोक दर्जी र एआर बुढाथोकीको साथै गायिका रिता केसीले प्रस्तुती दिएका छन ।मौसम प्रतिकुलताका कारण पनि दर्शकको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित दर्शकलाई गायक बुढाथोकी ,दर्जी र गायिका केसीले छमछमी नचाएका थिए ।हास्य प्रहसन सङ्गै स्टेज उक्लेका गायक दर्जी र एआरले आफ्नो कमेडी सङ्गै चर्चित […]
खजुरा महोत्सवमा शनिबार आज चर्चित गायक टंक बुढाथोकी , अशोक दर्जी र एआर आउने।
नेपालगन्ज,माघ,२६- नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा तेस्रो दिन शनिबार आज चर्चित गायक टंक बुढाथोकी , अशोक दर्जी र एआर बुढाथोकी आउने भएका छन। मौसम […]
खजुरा महोत्सवमा जानकी तारामी र रमेशराज भट्टराइले दर्शकलाई झुमाए।
नेपालगन्ज , माघ २५ खजुरा महोत्सवको दोस्रो दिन शुक्रबार चर्चित गायक रमेशराज भट्टराई र चर्चित गायिका जानकी तारामी मगरले प्रस्तुति दिएका छन ।मौसम प्रतिकुलताका कारण दर्शकको उपस्थिति केही पातलो रहेता पनि उपस्थित दर्शकलाई गायक भट्टराई र गायिका मगरले छमछमी नचाएका थिए । चर्चित गीत डाड दुखेर मारो गीत गाउँदै स्टेज उक्लेकी गायिका मगरले पानीपुरिको, झम्के […]
कृषिको आधारमा घरेलु उद्योग र पर्यटनलाई अगाडी बढाइने छ :मन्त्रि गिरी
खजुरा,माघ,२४- कृषिमा आधारीत रहेका बहुसङख्यक नागरीकहरुको जिवन स्तर र आर्थिक अवस्था माथि नउठाइकन कृषिको प्रगती सगै कृषिको आधारमा उद्योग र पर्यटनलाई अगाडि बढाउन नसकिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५का उद्योग मन्त्रि लिला गिरीले बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति […]
आजबाट खजुरा महोत्सव : प्रदेश न ५ का उद्योग मन्त्री लिला गिरीले उद्घाटन गर्ने
नेपालगन्ज,माघ,२४- नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ महोत्सव आज बाट सुरु हुँदैछ।महोत्सवको तयारी पुरा भएको आयोजकले बुधवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । बिहीवार आज २४ गतेदेखि सूरु हुने महोत्सव फागुन ५ गतेसम्म संचालन हुने छ । महोत्सवको उद्घाटन […]

