सिर्जना अब गायीकामात्र रहेनन अभिनयमा पनि अब्बल

रोशन घर्ति दाङ,असोज,१०- नेपालीलोक गित तिमी हिडने बाटो भरी काडाँ रोप्दीन यो कस कसले सुन्नु भएको छ । अनि यो गित गाउने गायिका नाम त कण्ठ छ होला नि होईन र । सञ्चारकर्मी तथा गायिका सिर्जना वर्देवा ।करीब ३ वर्ष देखि सञ्चार क्षेत्र जोडनु भएको उहाले थुप्रै िगतहरू बजारमा सार्वजनिक गरीसक्नुभएको छ । उहाँको आवाजमा […]

चर्चित निर्देशक भट्टराईको निर्देशनमा “दिनुस आर्शिवाद” बजारमा

सिर्जना बर्देवा ओखलढुंगा ,असोज ५- पछिल्लो समयका चर्चित निर्देशक सरोज रोशन भट्टराईको निर्देशनमा दशै गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । भट्टराईको उत्कृष्ट निर्देशन रहेको यस दशै गीतको “दिनुस आर्शिवाद” म्युजिक भिडियो भर्खरै बजारमा आएको हो । प्रदेशीको पिडालाई समेटेर तयार भएको यस गीतमा दुर्गा कँडेलको लय तथा सुदिप कटुवालको शव्द सिर्जना रहेको छ भने […]

श्रेष्ठको दशै गित “आउ है प्यारा” मा थापा र कार्की

सिर्जना बर्देवा ओखलढुङगा,असोज,४- दशै नजिकिदै गर्दा दशैका गितहरु निकै बजारमा आइरहेका छन् । दशै कोशेली स्वरुप गायक एवं सर्जक रमेश श्रेष्ठले एसपाली दशै गित आउ है प्यारा गित बजारमा ल्याएका छ्न् । प्राय लय शब्द सिर्जना गर्ने उनले पहिलो पटक गित गाएका हुन् । आउ है प्यारामा उनले आफ्नै लय अनि शब्द समेटेका छन् । […]

दाङका दर्शकलाई “औंठेछाप” फिल्म देखाइयो ,दर्शकबाट पायो मिश्रित प्रतिक्रिया

शिव पुन तुलसीपुर,असोज,३- चलचित्र औंठेछाप को दाङको तुलसीपुरमा च्यारिटी शो गरिएको छ । नेपालको लोपोन्मुख जाति कुमाल जातिको पहिचान तथा संस्कृतीलाई समेटेर तयार पारिएको चलचित्र आज दाङका पत्रकार , विभिन्न संघसंस्थाका प्रमुख लगाएत दर्शकलाई देखाइएको छ । फिल्म हेरिसकेपछी दर्शकले फिल्मको बारेमा मिश्रित प्रतिक्रिया दिएका दिएका छन् । फिल्म औंठेछाप यसपुर्व नै नेपालका विभिन्न जिल्लाका […]

नसोध कसैले’बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,असोज,१- नेपाली चलचित्रकी सफल नायिका प्रियंका कार्कीले पहिलोपटक नेपाली लोकदोहोरी गीतमा प्रवेश गरेकी छन् । ‘नसोध कसैले’बोलको गितमा अभिनय गरेकी हुन । उक्त गितमा नबिन भट्टराई र प्रिया भण्डारीको स्वर रहेको छ । नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले अभिनय गरेका छन । एक दशक भन्दा लामो समयदेखि लोकदोहोरीमा सक्रिय गीतकार तथा […]

निर्देशक आचार्यको यसपालिको जन्मदिन, अनाथालयका बालबालिकासंग

शिव पुन दाङ,असोज,२ चलचित्र निर्देशक ऋषिराज आचार्यले यो वर्षको जन्म दिन अघिल्लो वर्षको भन्दा फरक तरिकाले मनाएका छन् । अघिल्ला वर्षमा साथीभाइ अनि आफ्नो परिवार संग रमाइलो गरेर मनाउदै आएका आचार्यले यो वर्ष भने सामाजिक काम गरेर आफ्नो जन्म दिन मनाएका छन् । आचार्यले यो वर्षको जन्म दिन काठमाडौंको सांखुमा रहेको बन्दी सहायता अनाथालय नेपालका […]

गरीब बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,असोज,१ नेपालीको महान पर्व विजयादशमी तथा शुभदिपावलीको पावन अवसरमा गरीब बोलको गित सार्वजनिक भएको छ । दशैँ अहिले भडकिलो तरिकाले मनाउने गर्दा त्यसले एउटा समाजमा भएको गरीव परिवारको बारेमा चित्रण गरीएको गित सार्वजनिक गरीएको छ । यद्यपी उक्त गितले सर्वत्र बजारमा चर्चा बटुलिरहेको छ । उक्त गित समुन्द्र राज पौडेलको स्वर रहेको छ […]

किन रोईन शान्तीश्री

काठमान्डौँ,भदौ,२६- धौलागिरीमा जन्मीएका कलाकार तथा बहुप्रतिभाका धनि प्रकाश सपुतको नयाँ दशैं विशेष गीत चरर बरर धरर सार्वजनिक भए पछि चौतर्फि प्रशंसा पाएको छ ।मौलीक तथा समसामयीक विषय बस्तुलाई गीत मार्फत प्रस्तुत गरिएको कारणले पनि यो गीत लोकप्रिय बनेको हो ।चर्चित गायीका शान्ती श्री परियारले गीत हेरेर आफ्नो आँसु नथामिएको भन्दै गीत शेयर गरेकी छन । […]

प्रदेशी बनेका चर्चित मोडल थापाको हात काटियो

सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २३/ प्रदेश गएका चर्चित मोडल बुद्धबिर थापाको हात काटिएको छ । प्रदेशी भुमीमा दु.ख गरिरहेका थापाको हात काम गर्दा गर्र्दै काटिएको हो । आफुले काम गरिरहेको ठाउमा आफ्नो पारिश्रमीक माग्दा मालीक बाट प्रहार भएको हतियार बाट उनको हात काटिएको हो । बिजयदशमी तथा शुभदिपावलीको पावन अवसरमा बजारमा गितसंगीत धमाधम आईरहेका छन् […]

हलमा दुई रुपैयाँ

इन्द्र कार्की / महेन्द्रनगर,भाद्र,२३    असिम शाह निर्देशक रहेको चलचित्र “द्ई रुपैयाँ” आज शुक्रबार देखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको छ । दुई युवक  दार्‍ही र जुरेलीको मित्रताको कथा हो— चलचित्र ‘दुई रुपैयाँ’ । दुई रुपैयाँ’मा दार्‍ही र जुरेलीको भूमिकामा क्रमशस् आसिफ शाह र निश्चल बस्नेत छन् भने अन्य कलाकारहरुमा आशिफ शाह, बुद्धि तामाङ, रवीन्द्र झा, राजन […]