रोशन घर्ति दाङ,कात्तिक,१४- कोही मन परेको मान्छे देख्दा तपाईको होस हराउछ कि नाई मेरो त हराउछ है अब आफै कल्पना गर्नुस कतै कोही मन परेको सपनाको राजकुमार,राजकुमारी चोकमा भेटियो भने के गर्नु अझ भनौ न तपाई मेलामा जानु भयो अब मेलामा पनि तपाईको सपनाको राजकुमार अथवा सपनाको राजकुमारी भेटाउनु भयो भनेगायक रोहन ओलीले त्यसै बेलामा […]
मनोरञ्जन
विदेश जान लागेका शर्मा पत्रकारिता जमेर दशक यात्रा पुरा गरे
खड्ग शर्मा करिब एक दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । शर्मा नेपाल पत्रकार महासंघ दाङको साधारण सदस्य एवम रेडियो स्वर्गद्वारीमा कार्यरत हुनुहुन्छ । उहाँसँग गरीएको कुराकानी किन पत्रकारिता क्षेत्रमा आबद्व हुनुभयो ? म पत्रकारीता क्षेत्रमा लाग्छु भन्ने सोचेको पनि थिएन तर रहर भने निकै थियो । कहीले काही रहर पनी यथार्त हुदो रहेछ । […]
चलचित्र भलो मान्छेको शुभ मूहर्त सम्पन्न
गोपाल जंग थापा / टीकापुर,कार्तिक,५- नेपाली कथानक चलचित्र भलो मान्छेको शुभ मूहर्त आज कैलालीको टीकापुरमा गरिएको छ । चलचित्रका कथा लेखन तथा वरिष्ठ निर्र्देशक नर बहादुर बटालाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी साहित्यकार दामोदर शर्र्मा पण्डित रहेका थिए । भलो मान्छे नामक उक्त छोटो दूरीको नेपाली चलचित्रको उद्घाट्न समारोहमा बोल्दै प्रमुख अतिथी पण्डितले निर्माण हुन […]
नेपाल साँस्कृतिक संघको देउसी भैलो संगै मन भुलाउदै बाढी पिडित
बाँके,कार्तीक,३- नेपाल साँस्कृतिक संघ बाँकेले आयोजना गरेको देउसी भैलो कार्यक्रमले बाँकेका बाढी पिडीतहरुको पिडामा मलम लगाउने काम गरेको छ । नेपाली काँग्रेसको भातृ संघको रुपमा रहेको नेपाल साँस्कृतिक संघले अन्तत : अती बाढी प्रभावित क्षेत्र बाट छटपटाईरहेका बाढी पिडीतहरुका लागी संघको देउसी भैलोले उनीहरुको पिडामा मनोरञ्जन प्रदान गर्दै मलम लगाउने काम गरेको हो । “तपाईको पिडा ,हाम्रो पनी पीडा […]
क्वालिटी र अभिनयमा दर्शकको वाह सुपर हिरोलाई
रोशन घर्ति दाङ,असोज,२८- जब म हलमा जाने योजना बनाए । मलाई त्यस्तो महशुस थिएन कि दाङमा बनेको चलचित्र राम्रो होला तर अन्तरवार्ताको क्रममा निर्देशक समेत रहनुभएका सन्देश शाहले भन्नु भएको थियो कि हामीले काठमाण्डौ बराबरको क्वालिटी दिने प्रयास गरेका छौ । अनि हलसम्म पुगियो साथीहरुसँग थिए । जब म हलमा पुगे ८,१० वटा जति मोटरसाईकल […]
गायक रविनको देउसीरे आयो
रोशन घर्ति दाङ,असोज,२४- देउसी रे …………देउसी रे……..भन्दा केटाकेटी रहँदा गाउँमा भाच्चिएको डर्म बजाउदै गाउँमा ५ रुपिया पाईने दाउमा साथीहरुसँग हिडेको सम्झना आयो । किनकी अब त टिन एजमा छु । अब मलाई त्यो पुरानो दिनमा फर्कीएर रमाउन पनि सक्दैन न त आफु भन्दा धेरै ठुलासँग रमाईलो गर्नपनि खासै रमाईलो हुदैन । यसो भन्दै गर्दा महान […]
झरना फेरि अर्को फिल्म बनाउदै
शिव पुन, दाङ,असोज,२२- नायिका एवं निर्देशक झरना थापाले आफ्नो नयाँ फिल्मको घोषणा गरेकी छिन् । झरनाले अब बनाउने फिल्मको नाम भागवत गीता रहेको छ ।आज चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा बोल्दै नायिका झरनाले अहिले फिल्मको वर्कसप भइरहेको र यो वर्षको अन्त्य तिरबाट फिल्म फ्लोरमा जाने जानकारी गराइन । कार्यक्रममा बोल्दै झरनाले ए […]
गायक प्रताप दासको “सम्झि मलाई”बोलको गित सार्वजनिक
रोशन घर्ति दाङ,असोज,२१- नेपाल आईडलका उत्कृष्ट तृतिय बन्न सफल गायक प्रताप दासको “सम्झि मलाई” बोलको गितको अडियो सार्वजनिक भएको छ । प्रदेशी युवाकोहरुको मन छुने गितमा आवाज दिनुभएको छ । सानै उमेरबाट गायीकीमा खुबै रुची भएका प्रताप दास यस अघि नेपाली तारा सिजन ३ को उत्कृष्ट चार बन्न सफल हुनुहुन्छ । नेपाल आईडलबाट गायक प्रदाप […]
हिमांशुको गितमा मोड्लीग गर्दै सुजाता
काठमाण्डौं,असोज,१६- नेपाली गित संगितमा हरेक दिन नयाँ कलाकारको आगमनले गित संगितको नेपाली बजारलाई तताएको छ । हिमांशु शाहिको शब्द संगीतमा रहेको “आउछ तिम्रो याद पलपलमा” बोलको गितबाट डेब्यु गर्न लागेकी नव मोडेल सुजाता चर्चामा आउदै छिन् । बाँकेको कोहलपुरमा घर भएकि नव मोडेल सुजता पौडेल पहिलो पटक सांगितीक क्षेत्रमा आगमन गर्ने भएपछि चर्चामा आउन थालेकि छन् । […]
‘छक्का पञ्जा २’ ले तोड्यो भारतीय सिनेमा बाहुबलीको रेकर्ड
काठमाडौं, असोज १२ – दशैंको अवसर पारी बुधबार फूलपातीको दिन देशभर प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ को शुरुवाती दिनको कारोबार नै आक्रामक रहेको छ । शुरुवाती दिनमा दर्शकको उपस्थिति र टिकटहरु बिक्री भएको ‘छक्का पञ्जा २’ ले नेपाली सिनेमाको बजारमा भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ । देशभरका सय भन्दा धेरै हलहरुबाट एकसाथ […]









