चर्चित मोडल थापा म्युजिक भिडियो संगै कार्यक्रममा ब्यस्त

सिर्जना बर्देवा/ ओखलढुंगा ,मंसिर,४- चर्चित मोडल बुद्धबिर थापा म्युजिक भिडियो संगै स्टेज कार्यक्रममा ब्यस्त देखीएका छन् । बाग्लुगंको गल्कोटमा जन्मीएका थापा गीतसंगीतमा निरन्तर लागी परेका छन् । भलिबल खेलाडी,संचारकर्मी हुँदै आफ्नो पहिचान बनाएका थापा गित संगीतमा छोटो समयमा व्यावसायिक र चर्चा कमाएका छन् । गीतसंगीतको क्षेत्रमा लागेको ३ बर्ष नपुग्दै थापाले करिब ३०० भिडियोमा आफ्नो […]

पल्ला घरकी ठुलीले गायक सुनारको मुटु खाएसी तनाबमा

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर १- नब गायक प्रबिन सुनार तनाबमा परेका छन् । पल्ला घरकी ठुलीले मुटु खाएसी गायक सुनार तनाबमा परेका हुन् । पछिल्लो समय गीतसंगीत बजारमा ल्याउने क्रममा गायक सुनार पल्ला घरकी ठुलीले बोलको गीत बजारमा ल्याएर आएका छन् । भर्खरै मात्र सार्बजनिक भएको पल्ला घरकी ठुलीले बोलको म्युजिक भिडियो निक्कै उत्कृष्ट रहेको […]

शैलेन्द्रको पहिलो कोशेली पञ्चेबाजा गित जुर्याछ लगन सार्वजनीक

काठमाण्डौं,मंसिर,१- नेपाली पञ्चेबाजामा आधारित गित “जुर्याछ लगन ” बोलको नयाँ गितको म्युजीक भिडीयो सार्वजनीक भएको छ । नेपाली समाजमा मंसिर लाग्ने बित्तीकै गाँउ घरमा घन्किने बाजा हो ‘पञ्चेबाजा ‘ यो बाजा पहिले पहिले गाँउ घरमा विबाह व्रत बन्धन जस्ता कार्यका बेला खुब सुन्न पाईन्थ्यो । तर पछिल्लो समय नेपाली पन्चे बाजाहरु लोप हुँदै गईरहेका बेला मंसिर लाग्ने बित्तीकै […]

खुमन अधिकारीको शब्द संकलनमा ‘जी थपेर बोल’ बोलको नयाँ गित सार्वजनीक

काठमाण्डौं,कार्त्तीक,३०- नेपाली गित संगितमा ठुप्रै किसिमका नयाँ नयाँ गितहरुले नेपाली बजारमा तहल्का पिटि रहेका बेला फेरी अर्को नयाँ गित सार्वजनीक भएको छ । जुन गित तिनै चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । नेपाली समाजमा विभिन्न किसिमको विकृती पैदा भैईरहेका बेला यो गितले भने ठट्यौली शैलीमा व्यङ्ग्य […]

भाषा संस्कृतिको जर्गेनामा निर्देशक तथा मोडल चौंहान

सिर्जना बर्देवा/ ओखलढुंगा कार्तिक २९- पछिल्लो समयका एक उत्कृष्ट मोडल तथा निर्देशक बिक्रम चौंहान आफ्नो भाषा संस्कृति जर्गेना गर्न लागी परेका छन् । नेपाली गित संगितको बजारमा केही बर्षदेखि सक्रिय मोडल तथा निर्देशक चौहान अहिले निक्कै चर्चाको शिखरमा रहेका छन् । कहिले लोक दोहोरी,कहिले आधुनिक त कहिले पप जस्ता गितमा उत्कृष्ट नृत्य र निर्देशन गरेका […]

साहु को रिन तिर्न न सकेपछी सर्जक दिपक कडेल पर्देसिए ?

बाग्लुङ जिल्ला बिहु मा जन्मनु भयका सर्जक दिपक कंडेल छोटो समय मा नै दर्शक स्रोता मन मुटुमा बस्न सफल हुनु भयको छ । हिरा मोति गित बाट सांगितिक यात्रा सुरु गरेका दिपक कंडेल अहिले गित संगित मा निरन्तर कलम चलाइ रहनु भयको छ । दिपक कंडेल ले लेखेका आधा दर्जन भन्दा बडि गित बजार मा […]

बबाल होला फेरीले ततायो बजार

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २८- यति बेला एक पछि अर्को गर्दै एकै दिनमा दर्जनौ गीतहरु बजारमा आईरहेका छन् । यसै क्रममा फरक किसीमको गीतको म्युजिक भिडियोले बजार तताईरहेको छ । लोक पप बिधामा समाबेश रहेको “बबाल होला फेरी ” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडीयो पनी हेर्नुहोस । सार्बजनिक भएको केही सययमा बबाल होला फेरीको म्युजिक […]

मालती डिजिटल प्रा.लीको उत्कृष्ट म्युजिक भिडियो एकादेशको कथा

सिर्जना बर्देवा/ ओखलढुंगा, कार्तिक,२५- चर्चित म्युजिक कम्पनी मालती डिजिटल प्रा.लीकोे एक उत्कृष्ट म्युजिक भिडियो बजारमा आएको छ । एक पछि अर्को गर्दै बजारमा म्युजिक भिडियो ल्याउने क्रममा भर्खरै मात्र “एकादेशको कथा” बोल्लको म्युजिक भिडियो सार्बजनिक गरेको हो । बिशेष गरेर मायालु जोडीहरुको लागी लक्षीत गरि निर्माण गरिएको यस म्युजिक भिडियो बुद्धिराम सुनार र एलिसा गुरुङ्गको […]

बर्दगोरीयामा जारी अन्तर विद्यालय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट

पवन मुडभरी/ बौनीया,कार्तीक,१८- कैलालीको बर्दगोरीया गाउपालिकामा जारी अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट भएका छन । सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबंम स्वस्थ्यका लागी नृत्य भन्ने नाराका साथ नवबालबाटिका विद्यामन्दीर विद्यालयले आयोजना गरेको नृत्य प्रतियोगीतामा सहभागी कैलालीका १९ वटा विद्यालयको सामुहिक नृत्य प्रस्तुतीबाट सैनिक आवासिय विद्यालय तेघरी , उज्यालो शिक्षा सदन लम्की […]

कैलालीमा ठुलो राशीको जिल्ला व्यापी विद्यालय स्तरीय बृहद नृत्य प्रतियोगिता शुरु

पवन मुडभरी / बौनीया ,कार्तीक,१८ – कैलालीकोको बर्दगोरीया गाउपालिकामा अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगिता २०७४ शुक्रबार देखी शुरु भएको छ । सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबंम स्वस्थ्यका लागी नृत्य भन्ने नाराका साथ नवबालबाटिका विद्यामन्दीर विद्यालयको आयोजनामा भईरहेको प्रतियोगीताको बर्दगोरीया गाउपालीकाका अध्यक्ष बलिराम चौधरीले शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । विद्यालयका संस्थापक देब […]