चर्चित मोडल बुद्धबीर “बादलपारी गावैमा” बसाई सर्दै,

 सिर्जना बर्देवा ओखलढुंगा,जेठ,८- एक पछि अर्को गर्दै नेपाली साँगितिक बजारमा आउने एक उत्कृष्ट अभिनयका धनि अहिलेका चर्चित मोडल हुन बुद्धबिर थापा ,पछिल्लो समयमा नेपाली मोड्लिङ्ग क्षेत्रमा मोडलहरुको गन्ति गर्ने हो भने अग्र स्थानमा आउने एक सफल मोडलमा नाम आउछ थापाको, भर्खरै मात्र हजारौं दर्शक स्रोताको मनमुटुका ढुकढुकी थापाको उत्कृष्ट अभिनयमा निकै दर्दनाक भिडियो सार्बजनिक भए सगै […]

दुइ महीना मा दुइ वटा उत्कृष्ठ गीत सार्वजनिक

नरेश खड्का दाङ,जेठ,१- लोक तथा दोहोरी प्रतिष्ठान नेपालका निव्र्रतमान अध्यक्ष तथा वरिष्ठ गायक चन्द्र शर्माको दुइ महीना मा दुइ वटा उत्कृष्ठ गीत सार्वजनिक भएकाछन । छोडिदेउ जागिर र सलल बग्यो गण्डकी सार्वजनिक भएकाहुन छोडिदेउ जागिरमा जागीर गर्न घर छोडनेहरुको पिडा समावेस गरीएको छ । लोक तथा दोहोरी प्रतिष्ठान नेपालका निव्र्रतमान अध्यक्ष तथा वरिष्ठ गायक चन्द्र […]

‘बाहुबली २’ को रेकर्डै रेकर्ड

मुम्बई- गत अप्रिल २८ मा रिलिज भएको बलिउड फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ले बलिउड बक्स अफिसमा अनेक रेकर्ड राखेको छ। निर्देशक एसएस राजामौली निर्देशित यो फिल्म सन् २०१५ मा रिलिज फिल्म ‘बाहुबली’को सिक्वेल हो। प्रभास, राणा दग्गुबती, अनुस्का शेट्टी, तमन्ना भाटिया र राम्या कृष्णामूर्तिलगायतका कलाकार अभिनित फिल्मले रिलिजको चार दिनमा अनेक रेकर्ड राखेको हो। फिल्मको हिन्दी […]

‘बाहुबली-२’ले तोड्‍यो ऐतिहासिक रेकर्ड,पहिलो दिनको कमाई कति ?

एजेन्सी – साउथ चलचित्र ‘बाहुबली २’सार्वजनिक भएको पहिलो दिन नै ऐतिहासिक रेकर्ड राखेको छ । दर्शकको मन जित्न सफल चलचित्रले पहिलो दिन बाहुबली २ ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड तोड्दै विश्वभरबाट २ सय करोड भन्दा बढि कमाइ गरेको छ। भारतभर करिब ८ हजार हलमा चलेको यो चलचित्रले व्यापारमा नयाँ रेकर्ड राखेको छ । कुनै, भारतीय […]

पत्रकार दिपेन्द्र सारु मगर जापान प्रस्थान (१०१ प्रश्न सहितको कुराकानी)

बिहानी अनलाईन संवाददाता काठमाण्डौं,बैशाख  १२– बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगर आज जापान जानु भएको छ । लामो समय देखि विभिन्न रेडियो, टेलीभिजन जस्ता संञ्चारमाध्यममा कार्यरत रहनु भएका बिहानी अनलाईनका सिईओ आफ्नो उच्च शिक्षा हासिल गर्नको लागि जापान तर्फ प्रस्थान गर्नु भएको हो । उहाँले जापानको फुकुवका शहरस्थित निहोन् गोगाकु गाक्को विश्वविद्यालयमा अध्ययन गर्नुहुनेछ । […]

लोकदोहोरी गायक कमल बि .सी मल्दैसंगको अन्तरंग कुराकानी

डम्मर थापा मगर बाँके ,फाल्गुन  ३० – पछिल्लो समय संगीतिक क्षेत्रमा उदाउदै  गरेका एक चर्चित नाम हो कमल बि सी ’माल्दाई’सुमधुर स्वरका धनी लोकदोहोरी युवा गायक कमल बि.सी.माल्दाई लोक दोहोरी पारखीहरुका लागि परिचित नाम हो । बुवा मान बहादुर बि.सी. र आमा कला बि.सी.को माइलो सन्तानका रुपमा बर्दियाको मलिलो माटोमा जन्मिएर  २०६९ सालमा जसरी नि […]

एमओसीको पाँचौ पटक श्रोताहरुसंग भेटघाट कार्यक्रम सम्पन्न

 बाँके,फागुन २२- मध्यपश्चिमकै सर्वाधिक चर्चित र पुरानो रेडियो कार्यक्रम म्युजिक अन च्वाइस (एमओसी) रिलोड़ेडले आफ्नो श्रोता र शुभेक्छुकहरुसंग भेटघाट कार्यक्रम गरेको छ । नेपालगञ्जमा रहेको रेडियो एक्सप्रेस एफएमबाट प्रसारण हुँदै आईरहेको कार्यक्रम एमओसी रिलोडेडले यो पाँचौ पटक श्रोताहरुसंग भेटघाट कार्यक्रम गरेको हो । २०७३ फाल्गुन २१ गते शनिबार नेपालगंजको ओम रिसोर्ट एण्ड पार्टी प्यालेसमा उक्त […]

अन्तिम निर्णय कलाकारिता पेशा : गायक दानी

बाँके,फागुन १५ – लोप हुदै गएको देउडा सँस्कृतिलाइ जोगाउन अग्रजहरुले दिएको ज्ञान सबैले सिक्नु पर्ने भएको छ । दुर्गम जिल्ला बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर २ पिनालेखमा बुवा बल बहादुर दानी र आमा गोमती देबी दानीको कोखबाट  २०४३ साल श्राबण २९ गते जन्म लिएका देउडा तथा दोहोरी गायक राम बहादुर दानी पछिल्लो समयमा निकै नै […]

आफ्नो क्षमताले मात्र दर्शक माझ हिट हुन्छु कुनै विकृति आउने काम गर्दैन अन्जली ठकुरी

रोशन घर्ति घोराही,फागुन ११ –जसले पनि आफुलाई देश विदेशमा आफ्नो चर्चा अनि परिचर्चा गराउने कोशीस गरिरहेको हुन्छ । यसको लागि अहिले गित संगित धेरैको  रोजाई बनेको छ । कोहि नराम्रा गित छोटो कपडा लगाएर हिट हुने गरेका छन त कसैले १।२ वटा गितमा मोडेल गर्ने हराउने परिपाटि नचलेको पनि होईन तर राप्ती सँगै नेपालमा नै […]

कोहलपुर महोत्सवमा आज लोक दोहोरी गायक रामजी खाँड आउदै

काहेलपुर,फागुन ९-बाँकेको कोहलपुरमा सञ्चालीत कोहलपुर एवंम औद्योगिक प्रर्दशनी मेलामा रौनकता छाएको छ । फागुन शुक्रबार देखि सञ्चालनमा आएको महोत्सवको चौथौं दिन आज “लोक तथा दोहोरी गायक रामजी खाँड,भावना आचार्य,रेश्मा पुन तथा नृत्यङ्गना आरुसी मगरले” आफ्नो प्रस्तुती दिनुहुने भएका छन् । कलाकारहरुको प्रस्तुती हेर्न पाएर दर्शकहरु निकै खुशी देखिएका छन् । महोत्सवमा राखिएको बाल उद्यानबाट समेत […]