पत्रकार तथा गायक एस बी साउद साङगितिक बजारमा चर्चा बटुल्दै

काठमाण्डौ ,जेठ, १९- विगत ६ बर्षदेखि रेडियो पत्रकारीता गर्दै आएका एस बी साउद पुनः साङगितिक बजारमा चर्चा बटुल्न सफल भएका छन् ।सन् २०१३ बाट साङगितिक क्षेत्रमा पाईला टेकेका साउदले लामो संघर्ष पछि यो क्षेत्रमा चर्चा बटुल्न थालेका हुन् । सानै देखि स्कुल कलेज तथा गाँउ घरमा हुने सांगितिक कार्यक्रममा गित गाईहाल्ने साउदले राष्ट्रियब्यापि गायन प्रतियोगितामा […]

“नलाउ झुटो पिरती भाग-२” ले मच्चायो तहल्का

सिर्जना बर्देवा, ओखलढुंगा,जेठ, १३- पछिल्लो समयमा धेरै दर्शक स्रोताले रुचाईएको लोकदोहोरी गित नलाउ झुटो पिरती भाग २ सार्बजनिक भएको छ । धन सगं जोडेको प्रेम भोली परिबर्तन हुन सक्छ, तर मन सगं जोडेको पे्रम जुनीजुनी टिक्छ, झुटो प्रेम गर्नु भन्दा नगरेकै ठिक छ यस्ता भावहरु समेटिएको लोक दोहोरी भाका नलाउ झुटो पिरती भाग १ रहेको […]

कुशल संचारकर्मी तथा सर्जक गजरकोटे बने गायक

सिर्जना बर्देवा, ओखलढुंगा,जेठ, १०- कुशल संचारकर्मी तथा सर्जक शिखर गजरकोटे गायक बनेका छन् । “डाडै फुल्यो पैँयु”बोलको दोहारी गित मार्फत गजरकोटे गायक बनेका हुन् । गजरकोटेले नयाँ दोहोरी गित “डाडै फुल्यो पैँयु” भर्खरै मात्र बजारमा लिएर आएका छन् । यो भन्दा अगाडी पुर्बेली तथा पश्चिमेली लोक दोहोरी गितहरुको शव्द सिर्जना तथा लय सिर्जना गरिसकेका गजरकोटेले […]

ईन्डियन आर्मिमा कार्यरत बोहोरा मनका धनि

सिर्जना बर्देवा, ओखलढुंगा,जेठ, ९- बाग्लुङ्ग रायडाडा चौरीमा जन्मीएका ईन्डियन आर्मि तथा कलाकार नरेश बोहोराको अभिनयमा “मनको धनि छु सानू धनको गरिब हुम्ला” बोलको म्यसजिक भिडियो सार्बजनिक भएको छ । सानै देखि संगीतमा रुचि राख्ने बोहोरा आज गिरें तिम्रो नजरमा नामक गितको म्युजिक भिडियो बाट मोडल क्षेत्रमा उदाएका हुन् । नरेश बोहोराको शब्द कमल घोसालिको लय […]

मरेको लास माथी फुल चडाईदिन आग्रह गर्दै बिरही

सिर्जना बर्देवा, ओखलढुंगा, जेठ,९- नेपाली लोक सागित बजारमा एक पछि अर्को गर्दै निरन्तर गित संगित बजारमा आईरहेका छन् । यसै क्रममा एउटा निकै दर्दानक गितको म्युजिक भिडियो लिएर आएका छन् कलाकार रामु बिरही ,सानै उमेर देखी गितसंगितमा रुचि राख्थे र आज एउटा असल कलाकार बनेका छन् । बाग्लुङ्गको देबीस्थान जस्तो बिकट ठाउमा जन्मीएका बिरही अहिले काठमान्डौलाई […]

राष्ट्रिय लोकदोहोरी अवार्ड २०७४ बाट उत्कृष्ट मोडल ५ मा पर्न सफल बुद्धबिर

सिर्जना बर्देवा, ओखलढुंगा,जेठ,८- बाग्लुङ्गको गल्कोटमा जन्मीएका मोडल बुद्धबिर थापा अभिनय बिधाको उत्कृष्ट ५ मा पर्न सफल भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समन्वय समितीको आयोजनामा भएको राष्ट्रिय लोकदोहोरी अवार्ड २०७४ बाट उत्कृष्ट ५ मा पर्न सफल भएका हुन । आफैमा अब्बल,क्षमतावान मोडल थापा छोटो समयमै अत्यन्त लोक प्रिय बनेका छन । […]

चर्चित मोडल बुद्धबीर “बादलपारी गावैमा” बसाई सर्दै,

 सिर्जना बर्देवा ओखलढुंगा,जेठ,८- एक पछि अर्को गर्दै नेपाली साँगितिक बजारमा आउने एक उत्कृष्ट अभिनयका धनि अहिलेका चर्चित मोडल हुन बुद्धबिर थापा ,पछिल्लो समयमा नेपाली मोड्लिङ्ग क्षेत्रमा मोडलहरुको गन्ति गर्ने हो भने अग्र स्थानमा आउने एक सफल मोडलमा नाम आउछ थापाको, भर्खरै मात्र हजारौं दर्शक स्रोताको मनमुटुका ढुकढुकी थापाको उत्कृष्ट अभिनयमा निकै दर्दनाक भिडियो सार्बजनिक भए सगै […]

दुइ महीना मा दुइ वटा उत्कृष्ठ गीत सार्वजनिक

नरेश खड्का दाङ,जेठ,१- लोक तथा दोहोरी प्रतिष्ठान नेपालका निव्र्रतमान अध्यक्ष तथा वरिष्ठ गायक चन्द्र शर्माको दुइ महीना मा दुइ वटा उत्कृष्ठ गीत सार्वजनिक भएकाछन । छोडिदेउ जागिर र सलल बग्यो गण्डकी सार्वजनिक भएकाहुन छोडिदेउ जागिरमा जागीर गर्न घर छोडनेहरुको पिडा समावेस गरीएको छ । लोक तथा दोहोरी प्रतिष्ठान नेपालका निव्र्रतमान अध्यक्ष तथा वरिष्ठ गायक चन्द्र […]

‘बाहुबली २’ को रेकर्डै रेकर्ड

मुम्बई- गत अप्रिल २८ मा रिलिज भएको बलिउड फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ले बलिउड बक्स अफिसमा अनेक रेकर्ड राखेको छ। निर्देशक एसएस राजामौली निर्देशित यो फिल्म सन् २०१५ मा रिलिज फिल्म ‘बाहुबली’को सिक्वेल हो। प्रभास, राणा दग्गुबती, अनुस्का शेट्टी, तमन्ना भाटिया र राम्या कृष्णामूर्तिलगायतका कलाकार अभिनित फिल्मले रिलिजको चार दिनमा अनेक रेकर्ड राखेको हो। फिल्मको हिन्दी […]

‘बाहुबली-२’ले तोड्‍यो ऐतिहासिक रेकर्ड,पहिलो दिनको कमाई कति ?

एजेन्सी – साउथ चलचित्र ‘बाहुबली २’सार्वजनिक भएको पहिलो दिन नै ऐतिहासिक रेकर्ड राखेको छ । दर्शकको मन जित्न सफल चलचित्रले पहिलो दिन बाहुबली २ ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड तोड्दै विश्वभरबाट २ सय करोड भन्दा बढि कमाइ गरेको छ। भारतभर करिब ८ हजार हलमा चलेको यो चलचित्रले व्यापारमा नयाँ रेकर्ड राखेको छ । कुनै, भारतीय […]