काठमाण्डौं,माघ ३-यमबुद्ध नाम किन भयो । हेर्नुस् रमाईला यमबुद्धको अपुरा सपनाहरु ।।भिडियो सहित ।।
मनोरञ्जन
माघी पर्वको अवसरमा ठाकुरद्वारामा यस वर्ष पनि ठुलो मेला
बर्दिया,माघ १-माघी पर्वको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा यस वर्ष पनि ठुलो मेला लागेको छ । मेलाको पहिलो दिन आज हजारौ दर्शकहरुले मेला भरेका छन । मेलामा विभिन्न परिकारका साथै लक्ताकपडा तथा घरायशि सामानाहरु राखिएका छन । साथै मेला विभिन्न स्टलहरु वनाएर सास्कृतिक कार्यक्रम समेत गरिएको छ ।ठाकुरवावा मन्दिर दर्शनका साथै स्थानिय कलाकारहरुको समुहहरुले […]
नेपाली सुपरहिट चलचित्र छक्का पन्जा अब युटुबमा मज्जाले हेर्नुहोस् ।
काठमाण्डौं,पुस २९- नेपाली चलचित्रको क्षेत्रमा छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल नेपाली चलचित्र छक्का पन्जा अब युटुबमा हेर्न सकिन्छ ।‘छक्का पन्जा’ले अधिकांश हलमा हिन्दी चलचित्रलाई समेत विस्थापन गर्दैै नयाँ व्यापारिक रेकर्ड समेत बनाएको छ । ”भगवानले बिहे गरेकी केटीलाई रोजै पिट्न पाउनुपर्ने सर्त पनि बिबाह नगर्ने योजनाको सिलसिला हो तर चम्पा ( प्रियंका कार्की […]
चोखो परतिको अपार सफलता पछि लोक दोहोरिमा जम्दै गायक चन्द घायल
काठमाण्डौ,पुस ६- लोक दोहोरी क्षेत्रमा छोटो समयमा नै चर्चा कमाउन सफल गायक चन्दले फेरी दर्जनौ गितहरु बजारमा आउने तयारीको रहेको जनाकारी दिनुभएको छ । कालीकोट जिल्ला पाखा गा.वि.स. वडा ५ घर भइ कर्मथलो सुर्खेत बनाउदै आउनु भएका अनिल आज प्रवास बाट नै दर्जनौ गितहरुमा लय शब्द स्वर भरी एक एक चर्चामा आउनु भएको हो । […]
कोठरी महोत्सवमा बालउद्यान राखीने
आर.के.शित्तल दाङ, पुष ६ –दाङको डुरुवा ४ कोठरीमा हुने माघि विशेष सांस्कृतिक महोत्सवमा वालउद्यान राखीने भएको छ । पुष १२ देखी १७ गतेसम्म हुने माघी विशेष सांस्कृतिक महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै वालउद्यान पनि राखीने आयोजकले बताएको छ । “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा […]
गायक थापा भन्छन् ” विकास छैन हाम्रो गाँउमा कहिले आउछौ यता “ओई नेपालका नेता
काठमाण्डौं,पुस ६-साँगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाको नेपालका नेता बोलको नयाँ गित अडियो भिडीयो सहित सार्वजनिक भएको छ । वर्तमान नेपालको वास्तविक राजनैतिक, आर्थिक तथा सामाजिक अवस्थालाई समेटेर तयार पारिएको उक्त गितलाई काठमाण्डौको अनामनगर स्थित विशेष डिजिटल स्टुडियोले बजार प्रवद्र्धनको जिम्मा पाएको छ । गायक […]
कैलालीको एच गाँउमा “फुलवारी साँस्कृतीक” महोत्सव २०७३ हुने
इन्द्र कार्की कैलाली,पुस ५-कैलालीको एच गाँउमा फुलवारी साँस्कृतीक महोत्सव २०७३ हुने भएको छ ।साँस्कृतीक,पर्यटन,व्यापार र कृषि प्रवद्धन भन्ने मुल नाका साथ धनगढी उपमहानगरपालिका वडा नं २० को एच गाँउको खेलमैदानमा पौष १३ गते देखि २२ गते सम्म फुलवारी साँस्कृतीक महोत्सव २०७३ हुने भएको छ ।महोत्सवको आयोजना न्यू बुद्ध स्पोर्टस यूवा क्लवले गर्न लागको हो । […]
शैक्षिक महोत्सबको आज चौथो दिनमा विबिध सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु प्रस्तुत
रोशन घर्ती दाङ,पुस ३-दाङको घोराहीमा विहिबार देखि सुरु भएको राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ मा आज चौथो दिन पनी विबिध सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु भएका छन । शैक्षिक महोत्सबमा स्थानीय तथा राष्ट्रिय कलाकाहरुले आज पनी दिनभर सांगितिक प्रस्तुतीहरु देखाएका छन । उल्लेख्य मानिसहरुको भीड देखिएको महोत्सबमा आज रतिा केसी, चन्द शर्मा, पीताम्बर रीजाल, […]
प्रेम र दिपकको नया गित ‘प्रदेश तिरै गयो’ बजारमा सार्वजनिक
सुभाष कडेल काठमान्डौ,पुस १- नेपाली गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि बाग्लुङका प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नया गित बजारमा सार्वजनिक गरेका छन । नेपाली साँगितीक आकाशमा उडान भर्दै युवा सर्जक तथा गायक प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नयाँ कोशेली बजारमा ल्याएका छन् ।बागलुङ जिल्ला विहुँमा जन्मीएर कामको शिलशीलामा जापान रहेका दिपक कँडेल […]
लोक दोहोरी गायक अर्याल र गायीका केसिको आवाजमा रहेको बद्रि पौडेलको,पन्चेबाजाको गीत सम्झना पल पलको म्युजिक भिडियो सार्वजनिक
रुपन्देहि,मंसिर २९-पछिल्लो समयमा स्टेज कार्यक्रममा ब्यस्त देखिने रुपन्देहि सैनामैना १२ का लोक तथा दोहोरी गायक भीष्म अर्याल र बाग्लुंगे गायीका सिता केसिको आवाजमा रहेको बद्रि पौडेलको पन्चेबाजाको गीत सम्झना पल पलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पेशाले शिक्षक भएता पनि दोस्रो पेशाको रुपमा गीत संगीत अँगालेका अर्याल बि. स..२०६६ साल देखि गीत संगीतमा होमीएपछि […]