अछाम क्षेत्र नं.१ मा नेपाली कांग्रेसको चुनावी अभियान तिब्र

पुष्प कुवर/ अछाम,मंसिर,३- नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १का प्रदेश सभाका उम्मेद्धार मेघराज खड्काले सबिधान,लोकतन्त्र र लोकतान्त्रीक अधिकार रक्षाका लागी नेपाली काग्रेसलाई जिताउन आग्रह गनु भएको छ । आज बाब्लामा आयोजित चुनाबि आम सभालाई सम्बोधन गर्दे पुर्ब जिल्ला पार्टी सभापति खड्काले २०६४ साल देखि २०७४ साल सम्म जनताले एमालेलाई जिताए पनि जिल्लाको समृद्धि र बिकासका […]

महिला उम्मेदवारले स्थान पाउन नसकेको गुनासो

काठमाडौं,मंसिर,३- प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् । अधिकांशले साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरू चर्चामा छैनन् । सञ्चार माध्यममा पनि महिला उम्मेदवारले स्थान पाउन नसकेको गुनासो छ । समानुपातिक समावेशिताको जतिसुकै नारा दिए पनि प्रमुख राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ निकै कम महिला उम्मेदवार उठाएका छन् । मङ्सिर १० र […]

चुनाव सुरक्षामा लापरवाही

काठमाडौं,मंसिर,३- कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो । चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लवु समूहबाट सानोतिनो हिंसा मच्चाउन सक्ने भए पनि सुरक्षा दृष्टिले ‘ढुक्क हुनु आयोगलाई आश्वस्त बनाएका थिए । तर, त्यसयता निर्वाचन हिंसा घट्नुको साटो उम्मेदवार […]

५० वर्ष शासन गन कम्युनिष्टको सपना पाँच मिनेट नटिक्ने काग्रेस नेता खाणको दाबी

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर २- नेपाली काँग्रेसले सदरमुकाम ओखलढुंगामा चुनावी सभा आयोजना गरेको छ । ढिलो गरि शुरु भएको कार्यक्रममा काग्रेस नेता बालकृष्ण खाणले सम्बोधन गर्नुभएको छ । नेता खाणले कम्युनिष्टहरुको ५० वर्ष शासन गर्ने सपना पाँच दिन पनि नटिक्ने ठोकुवा गरेका छन् । ओखलढुंगाका जनाताले बिगत देखी नै जीताउदै आएको र यसपाली पनि काग्रेस बिजयी […]

ओखलढुंगाले चुनाव जिताएर पठाए यज्ञराज सुनुवारलाई मन्त्री बनाउने एमाले नेता नेपालको उद्घोष

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर २- नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसका लागि अब प्रतिपक्षको कुर्सी खाली भएको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनको विशाल चुनावी सभालाई ओखलढुंगामा सम्बोधन गर्दै नेता नेपालले देशमा अब वामपन्थीको सरकार बन्ने ठोकुवा गर्दै काँग्रेसलाई राम्रो प्रतिपक्षको कुर्सी तयार गरिदिने बताउनुभयो । माओवादी नेता नारायण शर्मालाई लिएर […]

नेपाल शिक्षक संघको भेला लमहीमा सम्पन्न

रोशन घर्त्ती/ लमही,मंसिर,२- नेपाली काग्रेश निकट नेपाल शिक्षक सघ क्षेत्रनम्बर १का शिक्षकहरुको भेला आज लमहीमा सम्पन्न भएको छ । भेलाले आसन्न प्रतिनिधि शभा निर्बाचन र प्रदेश शभानिर्बाचनमा नेपाल शिक्षक सघले खेल्न सक्ने भुमिकाको बिषयमा ब्यापक छलफल भएको थियो । नेपाल शिक्षक सघ क्षेत्र नम्बर १ का क्षेत्रिय शभापति दाम बहादुर बिसिको अध्यक्षता तथा शिक्षक सघका […]

पाच नम्बर प्रदेश स्तरिय भबन बनाउन लमही नगरबिकाश समितिले जग्गा दिने

रोशन घर्त्ती, लमही,मंसिर,२-   सामुदायिक रेडियो प्रसारक सघको पाच नम्बर प्रदेश स्तरिय भबन निर्माणका लागी लमही नगरबिकाश समितिले प्लानिङ क्षेत्रमा जग्गा प्रदान गर्ने भएको छ । लमही नगर बिकास समितिको हिजो सम्पन्न बैठकले पाच नम्बर प्रदेशको राजधानि दाङलाई बनाउने पहल भैरहेकोबेला सामुदायिक रेडियो प्रसारक सघ प्रदेश नम्बर ५को कार्यालय स्थापनाको लागी जग्गा दिने निर्णय गरीएको […]

कार्यक्रमलाई लक्षित गरि विष्फोट

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर २- ओखलढुंगा जिल्लाका विभिन्न ठाउँमा वाम गठबन्धनका कार्यक्रममा सहभागी हुन आउने बस तथा जीपलाई लक्षित गरेर विष्फोट भएका छन् । सुनकोशी गाउँपालिकाको च्यानममा गठबन्धनका नेता तथा कार्यकर्ता चढेका जीपमा लक्षित गरि तीन ओटा हातेबम प्रहार भएका थिए । एक ओटा विष्फोट भए पनि क्षति भने भएन । त्यस्तै मोलुङ गाउँपालिका १ मा […]

नेपाल लोकतान्त्रिक फोरम दल वाम गठबन्धनमा बिलय

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर २– ओखलढुंगामा नेपाल लोकतान्त्रिक फोरम दल वाम गठबन्धनमा विलय भएको छ । सदरमुकाम ओखलढुंगामा शनिबार आयोजित विशास चुनावी सभामा ३५ सदस्यीय जिल्ला समिति, गाउँ समिति तथा जनवर्गीय संगठनहरु वाम गठबनधनमा बिलय भएको घोषणा गरिएको हो । विजय गच्छदार नेतृत्वको फोरम दल ओखलढुंगामा भने केन्द्रको निर्णय अस्वीकार गर्दै गठबन्धनमा प्रवेश गरेको हो । […]

प्रधानमन्त्रीको चुनाव प्रत्यक्षबाट हुनु पर्छ : डा. लोहनी

बाँके,मंसिर,२- राष्ट्रिय प्रजातान्त्रीक पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीको चुनाव प्रत्यक्षबाट हुनु पर्ने बताउनु भएको छ । आज बाँकेको बैजापुरमा घर दैलो कार्यक्रम लाई सम्बोधन गर्दै डा. लोहनीले प्रधानमन्त्रीको चुनाव प्रत्यक्षबाट हुनु पर्ने बताउनु भएको हो । आसन्न निर्वाचनमा आफ्नो पार्टीको जीत सुनीश्चित भएको भन्दै आफ्नो पार्टीले अघी सारेको ५ वटा बुँदाहरुमा आफुहरु अडिक रहेको पनी उहाँले […]