नेपालमा ब्ल्याक मनि भित्रीन सक्ने भारतिय राजदुतको चिन्ता : नेपालगन्जका व्यवसायिले पोखे गुनासो

बाँके,माघ  ४-नेपालका लागि भारतिय राजदुत रणजित रायसंग यहाँका व्यवसायीले गुनासो पोखेका छन् । नेपालगंज उद्योग वाणिज्य संघले सोमबार बेलुुका आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीले व्यापार गर्ने क्रममा अन्तर देशिय नीती नियमका कारण विभिन्न समस्या आउने गरेको भन्दै समाधानको पहल गरि दिन आग्रह गर्नुभयो । नेपालगंज उद्योगवाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भारतसंग […]

स्थानीय तहको व्यवस्थापनका लागि सरकारलाई कर्मचारीहरुको अभाव

बाँके,माघ २ -स्थानीय तहको संक्रमणकालीन व्यवस्थापनका लागि सरकारलाई कर्मचारीहरुको अभाव हुने देखिएको छ । नयाँ स्थानीय संरचनाका लागि ७७ हजार कर्मचारी आवश्यक पर्ने छ । स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ वटा स्थानीय तह प्रस्ताव गर्दै हालै सरकारलाई प्रतिवेदन बुझाएको छ । र, यो प्रस्ताव मन्त्रिपरिषदले अनुमोदन गर्ना साथ हालका स्थानीय संरचना स्वत भंग […]

बाँकेमा २२ वटा सरकारी भवन पुन: निर्माण

मधु पौडेल , बाँक,माघ २- बाँकेमा शान्ति तथा पुननिर्माण मन्त्रालयद्धारा २२ वटा सरकारी भवन पुन : निर्माण भएका छन ।नेपालगंज उप महानगरपालिका मा ११ , कोहलपुर नगरपालिकामा २   र बाके जिल्लाका अन्य गाविसहरुमा ९ गरी २२ वटा सरकारी भवनहरु पुनः निर्माण भएका छन् । शान्ति तथा पुुन निर्माण मंन्त्री सिता देवी यादवले आज बाँकेका काग्रेस […]

सामुदायिक रेडियोले समाजको आवाज बोल्न सक्नु पर्ने नव निर्वाचित प्रदेश उपाध्यक्ष खरालको भनाइ

अराज सिहं बेल्बासे, चन्द्रौटा,पुस २९-रेडियो प्रसारक संघ (अकोराब) प्रदेश नम्बर ५ का उपाध्यक्ष राजु खराललाई व्यापार संघ कपिलवस्तुले सम्मान गरेको छ । जिल्लाको चन्द्रौटास्थित रेडियो समानताका स्टेशन म्यानेजर तथा व्यापार संघका सल्लाहकार समेत रहेका खराललाई संस्थाले एक कार्यक्रमको आयोजना गरी शुक्रबार सम्मान गरेको हो । कार्यक्रमका बीच व्यापार संघका जिल्ला अध्यक्ष महादेव पोखरेलले दोसल्ला, कदरपत्र […]

माओवादी नेता आचार्यले देश टुक्रिन भएन, ५ प्रदेश टुक्रेर केहि हुन्न भनेपछी स्थानिय द्धारा ढुङामुडो

अराज सिंह वेल्वासे, कपिलवस्तु,पुस २९-अर्घाखाँची जिल्लामा भएको महोत्सवको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुदैन भनेपछी युवाहरुले अर्घाखाँचीको सदरमुकाम ग्रिन ईङलिस वोर्डिङ पछाडि नजिकै रहेको महोत्सव स्थलमा ढुगांमुढा गरेका हुन । त्यस्तै उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेश टुक्र्याएपछि र्घाखाँचीबासीहरु सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने […]

गौ हत्याको विरोधमा मध्यपश्चिमका जिल्लामा बन्द ,दाङमा ५ जना पक्राउ

बाँके,पुस १२-‘गौ’ हत्याको विरोध गर्दै हिन्दू जागरण युवा संघ नेपाल लगायतका हिन्दूवादी संघसंस्थाले आज मध्यपश्चिमका जिल्लामा बन्द आह्वान गरेका छन् । बन्दको प्रभाव बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा परेको छ । बन्दले नेपालगंजका बजारमा प्रभाव नपरेपनि कोहलपुरमा भने बन्दको प्रभाव परेको छ । कोहलपुर र अन्य जिल्लाका शिक्षण संस्था, कलकारखाना, उद्योग, व्यापार ठप्प भएका छन् […]

व्यवस्थापिका संसदको बैठक आजका लागि आह्वान

काठमाडौं, पुस १२ – व्यवस्थापिका संसदको बैठक आजका लागि बोलाइएको छ । पूर्व सभासद् बुद्धरत्न मानन्धरको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गर्ने संसद सचिवालयले तयारी गरेको छ । संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोधमा एमाले लगायतका विपक्षी दलले संसद बैठक चल्न दिइरहेका छैनन् । लामो समयदेखि संसद चल्न नसक्दा महत्वपूर्ण विधेयध संसदमा अलपत्र […]

बाबुराम र प्रचण्ड एकैठाउँ,मिल्नुको विकल्प नभएकोमा जोड

काठमाण्डौं ,पुस ११-  नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुइ पार्टी एकताको आवाश्यकता औल्याएका छन् । भट्टराई माओवादीबाट अलग भएको १६ महिनापछि आज दुई नेताले एउटै मञ्चमा उभिएर दुई पार्टी एकताको आवाश्यकता औल्याउनुभयो । उनीहरुले आफूहरु एकअर्काका परिपूरक भएको भन्दै हालसम्मका उपलब्धी रक्षाका लागि मिल्नुको विकल्प नभएकोमा जोड […]

झोरा बनको अध्यक्षमा मरियम निर्वाचित,बैज्ञानिक पद्धति अनुसार नमूना बन बनाएर देखाउने अध्यक्षको दाबी

बाँके,पुष ११ – बेतहानी गाविस स्थित रहेको झोरा सामूदायिक बन उपभोक्ता समूहको अध्यक्षमा मरियम खाँ ९७२ मत प्राप्त गरी आफनो प्रतिद्धन्दी रबिना खातुन लाई २५ मतको अन्तरले हराउदै निर्वा्चित हुनु भएको छ ।तेस्रो साधारण सभामा सर्वसम्मती हुन नसके पछि शनिबार निर्वाचन भएको थियो । जिल्ला बन कार्यालयका सहायक बन अधिकृत अनिरुद्ध्र यादवको नेतृत्वमा रहेको निर्वाचन […]

आज बाँके प्याब्सनको १३ औं अधिवेशन हुदैं

बाँके,पुस ११- केद्रिय अध्यक्ष लक्ष्य बहादुर केसी उपाध्यक्ष निर्मल उपाध्याय महासचिव डिके ढुँगाना सहितको ठुलो टोली नेपालगंज आईपुको छ । यो आगमनले पनि बाँके प्यब्सन प्रतीको आर्कषण र महत्व प्रष्ट पार्छ । केन्द्रिय पदाधिकारीहरुसंगै रहेका इश्वर पोखरेलले भन्नुभयो हामी सर्वसम्मत र सक्षम नेतृत्व चयनका लागि पहल गरिरहेका छौं । अध्यक्ष जिसीले दाबेदारहरु बीच आपसी समझदारीबाट […]