काठमाडौँ, मंसिर १७- प्रमूख प्रतिपक्षी दल नेकपा एमाले सहितका दलहरुको अबरोधका कारण आजपनि संसद बैठक कार्यसूचीमा नै प्रबेश नगरी स्थगित भएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको सात बुँदे संविधान संशोधन प्रस्तावमा असहमति जनाउँदै संसद प्रतिपक्षी सहितका दलहरुले संसद अबरुद्ध गर्दै आएका छन् । संशोधन प्रस्ताव असंवैधानिक र राष्ट्रघाति भन्दै प्रमुख प्रतिपक्षी एमाले, माले, […]
राजनीति
डा.केसीको अवस्था झनै गम्भीर, देशभरका चिकित्सक आन्दोलित
काठमाडौं, मंसिर १६-आमरण अनसनमा १९ दिनदेखि रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा.गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको छ ।जीवनरक्षाका लागि दबाब बढाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।चिकित्सक संघको आह्वानमा बिहीबार देशभरका स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सेवा एक घण्टा बन्द गरिएको छ ।केसीको माग र अनसनप्रति सरकार अनुदार देखिएको भन्दै चिकित्सक संघले पहिलो […]
प्रदेश नम्वर ५बाट पहाडी जिल्लालाइ अलग गराउने निर्णयको चन्द्रौटा लगायतका क्षेत्रमा बिरोध जारी
अराज सिहं बेल्बासे, कपिलवस्तु मंसिर १६-प्रदेश नम्वर ५बाट पहाडी जिल्लालाइ अलग गराउने बर्तमान सरकारको निर्णय मान्य नहुने बताउंदै संसदमा दर्ता गरिएको संविधान संसोधनको प्रस्ताव सच्चाउन माग गदैं कपिलवस्तुका विभिन्न स्थानमा प्रर्दशन भएको छ । एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको गोरुसिंगे, चारनम्वर जितपुरमा भएको विरोध प्रदर्शनमा नेपाली कांग्रेस, राष्टिय जनमोर्चा, नागरिक समाज, बुद्धिजिवी लगायत सयौको संख्याका सहभागीले […]
भीख नमाग्नुहोला, फास्ट ट्रयाक आफैँ बनाउनु पर्छ : प्रचण्डलाई बाबुरामको सुझाव
काठमाडौं, भदौ २८ नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले आर्थिक विकासका लागि भारतसँग भिख अनुदान नमाग्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । आज पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको छलफलका क्रममा आफ्नो पार्टीको तर्फबाट १० बुँदे पत्र बुझाउँदै भट्टराईले यस्तो सुझाव दिनुभएको हो । आर्थिक विकास निम्ति विदेशीसँग भीख माग्ने युग पुरानो भइसक्यो । अब […]




