चलचित्र “कुम्भ करण “को टिमले आइतबार फुट्सल खेल खेलाउँदै

नेपालगन्ज,जेष्ठ,११- जेष्ठ १७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र “कुम्भ करण” टिमले फुटसल खेल खेलाउने भएको छ। राजधानी स्थित सेतोपुलमा रहेको फुटसल मैदानमा चलचित्र टिमले आइतबार(भोलि) फुटसल खेल खेलाउने भएको हो। टिमका अनुसार आइतबार दिउँसो १ बजेदेखि खेल सुरु हुनेछ। साथै खेलमा चलचित्र “कुम्भ करण”को टिम, पत्रकार ,होस्टेल टिम र कलेज टिमले सहभागिता जनाउन सक्ने […]

शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत एनएमसीमा वित्तीय साक्षरता

नेपालगन्ज,जेष्ठ ,१०- आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिलल क्याम्पस (एनएमसी)मा शुक्रबार(आज) वित्तीय साक्षरता कार्यक्रम गरिएको छ। विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखेर बाहिरी अन्य व्यवहारिक ज्ञान अन्तर्गत बैंक सम्बन्धी व्यवहारिक आधारभूत शिक्षा दिने उद्देश्य अनुरुप कलेजले यस हप्ता शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रमको अयोजना गरेको हो। नेपाल बैंक लिमिटेडले सन्चालन गरेको वित्तिय साक्षरता तथा खोलौँ […]

खजुराका कृषकलाई दिइयो धानको वीउ उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम

नेपालगन्ज,जेष्ठ ,०९- बाँकेको खजुरा गाउँपालिकाका कृषकहरुलाई धानको वीउ उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम दिइएको छ । धान बालिको सिजन शूरु हुन लाग्दा खजुराका किसानहरुलाई वीउमा आत्मनिर्भर बनाउन गाउँपालिकाको सहयोगमा आज तालिम सन्चालन गरिएको हो । खजुरा गाउँपालिका स्तरिय सहकारी सञ्जालको आयोजनामा भएको तालिममा वीउ उत्पादक सहकारी समितिका पदाधिकारी तथा सेयर सदस्य किसानहरुलाई समावेस गराइएको सञ्जालका अध्यक्ष […]

मानवशास्त्रका विद्यार्थीलाई गरियो महेन्द्र बहुमुखीमा सम्मान

नेपालगन्ज,जेष्ठ,०८– मानवशास्त्र विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई बुधबार(आज) महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा सम्मान गरिएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको आयोजनामा बुधबार मानवशास्त्र विषयमा उत्कृष्ट नतिजा ल्याएर उतीर्ण हुने चार जना विद्यार्थीहरुलाई क्याम्पस सहायक अर्जुन पोखरेलले अबिर तथा दोसल्ला ओढाएर भव्य सम्मान गर्नुको साथै मायाको चिनो प्रदान गर्नुभएको थियो । उक्त सम्मान कार्यक्रमको प्रमुख […]

आइटी पढ्न भारत तथा काठमाडौं जानू पर्दैन :नेपालगन्ज कलेजका प्रमुख शाक्य

नेपालगन्ज,जेष्ठ ,०५- सुचना प्रबिधि(आइटी) पढन चाहाने बिद्यार्थीहरु अब काठमाडौं तथा भारत जान नपर्ने नेपालगन्ज कलेजका प्रमुख विशाल शाक्यले बताउनु भएको छ। नेपालगन्जको कोरियनपुरमा संचालित नेपालगन्ज कलेजको सहकार्यमा सामाजिक संस्था उडान नेपालले केही दिन अगाडि सम्पन्न गरेको `स्कोप अफ इन्फर्मेसन टेक्नोलोजी `कार्यक्रममा बोल्दै प्रमुख शाक्यले आइटी सम्बन्धी नेपालगन्ज कलेजले काठमाडौं कै लेवलको गुणस्तरीय शिक्षा करिव पाँच […]

महेन्द्र बहुमुखीमा गरियो मानवशास्त्र सम्बन्धी एकदिने ओरिन्टेसन

नेपालगन्ज,जेष्ठ ,०५- महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आइतबार एकदिने आरिन्टेसन तथा खोज अनुसन्धान विषयमा वृहत् छलफल गरिएको छ। त्रिभुवन विश्व विद्यालयबाट उक्त क्याम्पसमा संचालित तीन वर्षे मानवशास्त्र विषयको बारेमा ओरिन्टेसन तथा खोज अनुसन्धान सम्बन्धी छलफल गरिएको हो। त्रिचन्द्र क्यामपसका प्रोफेसर नारायण पौड्याल र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका लेक्चर गोकर्ण शाहिको नेतृत्वमा स्नातक र स्नातकोत्तर समुहबिच मानवशास्त्र […]

शैक्षिक क्षेत्रलाई सुधार्न शिक्षामा लगानी आवश्यक :श्रीवास्तव

नेपालगन्ज,जेष्ठ ,०४- रुम टु रिडको आर्थिक सहयोगमा पढ्नको लागि कोठाद्वारा संचालित बालिका शिक्षा कार्यक्रमको शुक्रवार सयुक्त अनुगमन गरिएको छ । पढ्को लागि कोठा कार्यक्रम अन्तरगत संचालनमा रहेको उक्त कार्यक्रमको सयुक्त अनुगमन कोहलपुर नगरपालिका खड्गवार स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सयुक्त अनुगमन गरिएको हो । सयुक्त अनुगमनमा जिल्ला सम्मन्वय समिति बा“केका संयोजक अजय कुमार श्रीवास्तव, कोहलपुर […]

एनएमसीले गर्यो बिबिएस प्रथम वर्षमा टपर हुने विद्यार्थीलाई भव्य सम्मान

नेपालगन्ज,जेष्ठ,०३- आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले शुक्रबार बिबिएस प्रथम वर्ष(२०७५)मा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थीहरुलाई बधाईका साथ भव्य सम्मान गरेको छ। यस वर्ष एनएमसीबाट बिबिएस प्रथम वर्षमा ६४.८ ल्याएर बाँके जिल्ला प्रथम हुन सफल प्रेम थापा, ६४.६ % ल्याएर बाँके जिल्ला दोस्रो हुन सफल अनिता रावत, ६३.४% ल्याएर बाँके चौथो हुने दिपा थापा , […]

खजुरामा दिइयो मदरासा शिक्षकहरुलाई मदरासा व्यवस्थापन तालिम

नेपालगन्ज, जेष्ठ,०३- बाँकेको खजुरामा शुक्रबार(आज)मदरासा शिक्षकहरुलाई मदरासा व्यवस्थापन तालिम दिइएको छ। जन जागरण समाज खजुराले दिगो विकासका लागि सामुदायिक शान्ति कार्यक्रम अन्तरगर्त खजुरा र जानकि गाउँपालिकामा रहेको मदरासा शिक्षकहरुलाई उक्त व्यवस्थापन तालिम दिएको हो । बिहीवार देखि शुरु भएको मदरासा व्यवस्थापन तालिम शुक्रबार(आज)सकिएको छ । खजुरा र जानकि गाउँपालिका २१ वटा मदरासाका ३० जना शिक्षक […]

चलचित्र `आमा´ तेस्रोपटक निर्माण हुँदै,छोरीको भुमिकामा सुरक्षा पन्त

नेपालगन्ज,जेष्ठ ,०२- नेपालमा बनेको सबैभन्दा पहिलो चलचित्र`आमा´ तेस्रो पटक फेरि निर्माण हुने भएको छ। सुपरहिट चलचित्र `पशुपती प्रसाद´ फेम्ड सफल निर्देशक दीपेन्द्र के खनालले दुईपटक निर्माण भइसकेको चलचित्र आमाको नाम सापट लिएर तेस्रोपटक बनाउने भएका हुन। यस भन्दा अगाडि आमा नामक चलचित्र वि.सं. २०२० मा हीरासिंह खत्रीले र वि.सं. २०५१ सालमा रेसराज आचार्यले बनाईसकेका थिए। […]