तेह्रथुममा लिम्बु समुदायले आज चासोक पर्व हर्षोल्लासका साथ मनाउँदै

तेह्रथुम,मंसिर,२२-पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायले आज (बिहिबार) चासोक पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । सोहि समुदायलाई प्रकृति पुजको रूपमा लिईन्छ।लिम्बु समुदायको आफ्नै मौलिक पर्वहरू रहेका छन्।मौलिक पर्वहरू मध्ये चासोक तङनाम आर्थत (न्वागीपूजा) पनि एक हो।यो पर्व अन्नबाली पाकेर प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक सुरु हुन्छ।खेतबारीमा अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिलाई अनुमति मागी […]

आज बाला चतुर्दशी पर्व मनाइँदै

काठमाडौं,मंसिर,६-आज मंगलबार बाला चतुर्दशी पर्व मनाइँदै छ । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन पितृहरुको सम्झनामा हिन्दु धर्माबलम्बीहरुले सतबीज छरेर यो पर्व मनाउने गर्छन् । पशुपतिनाथ लगायत देशका विभिन्न तीर्थस्थलहरुमा मंगलबार बिहानदेखि नै सतबीज छर्ने भक्तजनहरुको भीड लागेको छ । यो पर्वमा भक्तजनहरुको पशुपतिनाथमा विशेष भीड लाग्ने गर्दछ ।

आज भाइटीका : उत्तम साइत ११:३७ पाँच रङको मात्रै टिका लगाउनु पर्ने विज्ञको भनाइ

काठमाडौं,कार्तिक,१०-प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया […]

आज तिहारको चौथो दिन गाई, गोरु, हलिको पुजा गरि मनाईदै

काठमाडौँ,कार्तिक,८-नेपालीहरुको महान चाड यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको शास्त्रमा उल्लेख गरिएको छ […]

आजको राशिफल ।। कार्तिक ८ गते मंगलवार

काठमाडौं,कार्तिक,८-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ८ गते मंगलवार, (अक्टोवर २५ तारिख) कार्तिक कृष्ण औंसी तिथी ।आज गोरु पुजा/खण्डग्रास सूर्यग्रहण लाग्ने !! आज कार्तिक ८ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिनअधुरो काम पूरा नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक […]

आज कुकुर तिहार र लक्ष्मी पूजा संगै मनाईदै

काठमाडौँ,कार्तिक,७-आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेकोले बिहान कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा मनाइँदैछ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्ने भएपनि यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चांग निर्णायक समितिले  जनाएको छ। आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो […]

यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

काठमाडौं,कार्तिक,६-हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशैं सकिएसँगै आजवाट नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको छ। आज देशभर काग तिहार मनाइँदै छ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले […]

टीकाको दोस्रो दिन आज : मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं,असोज,२०-टीकाको दोस्रो दिन आज बिहीबार पनि टीका लगाउने क्रम जारी छ । बुधबार टिका लगाउन नपाएकाहरुले बिहीबार पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने प्रचलन छ । बिहीबार बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टीका थाप्न जानेको घुइँचो रहेको छ । बुधबार बिहान साइतमा टीका लगाएपनि टाढा रहेका आफन्तकहाँ टीका लगाउने जाने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ । […]

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

काठमाडौं,असोज,१९-आज नेपालीहरुको महान चाड विजया दशमी! अर्थात बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाई हर्षोल्लासका साथ मनाईदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका […]

महानवमी पर्व हर्षोल्लासपूर्वक मनाईदै

काठमाडौं,असोज,१८-बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज मंगलबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष […]