गुन्मा,जापान,बैशाख,२४-बुद्ध जयन्तीको अवसरमा जापानको गुन्मा केनमा ऐतिहासिक संयुक्त शान्ति पदयात्रा गरिने भएको छ। नेपालबाट जापान आइ बसोबास गरिरहेका नेपाली समुदायका विभिन्न संघ-संस्थाहरूको संयुक्त आयोजनामा २८६९ औं बुद्ध जयन्तीको विशेष अवसरमा ऐतिहासिक शान्ति पदयात्रा (र्याली) आयोजना गरिने भएको हो। बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देशलाई जापानी समाजमा फैलाउने र विशेषगरी “बुद्ध नेपालमा जन्मनु भएको हो” भन्ने […]
ब्यानर न्यूज
नेपाल मगर संघको पहिलो फुटसल टुर्नामेण्टको उपाधी नागोया नेप्लीज एफसीलाई
टोकियो,बैशाख,२२-नेपाल मगर संघ क्षेत्रीय समिती नागोया जापानले आयोजना गरेको पहिलो फुटसल टुर्नामेण्टको उपाधी नागोया नेप्लीज एफसीले जितेको छ। गत शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा सम्पन्न भएको टुर्नामेण्टमा नागोया नेप्लीज एफसीले स्टार एफसीलाई हराउदै उपाधी जितेको हो। टुर्नामेण्टमा विजेता टिम नागोया नेप्लीज एफसीले ट्रफि र मेडल सहित ३ लाख ५५ हजार […]
आज चौंथो तमु धिं जापान रनिङ कप हुदैँ
टोकियो,बैशाख,७-आज चौंथो तमु धिं जापान रनिङ कप फुटसल प्रतियोगिता हुन लागेको छ। नयाँ वर्षको उपलक्ष्यमा हरेक वर्ष झै यस वर्ष पनि तमु धिँ समाज जपानको आयोजनामा रनिङ कप फुटसल हुन लागेको हो। आयोजकका अनुसार यसपालीको प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ।“स्वास्थ्यको लागि खेल तथा मित्रता”भन्ने मुल नारा सहित जापानमा रहेका फुटबल प्रेमी खेलाडीहरु विच पारस्परिक […]
बास नेपाल बर्दिया शाखाले मनायो नयाँ वर्ष र राष्ट्रिय झन्डा दिवस
बर्दिया,वैशाख,१-बास नेपालको आयोजना र JCI बर्दिया संघको सहकार्यमा १० औं राष्ट्रिय झन्डा दिवस र नयाँ बर्ष २०८२ को सालको शुभकामना आदानप्रदान कार्यक्रम गुलरियाको गणेशमान चोकमा भव्यताका साथ सप्पन्न भएको छ । कार्यक्रममा बास नेपालका केन्द्रिय उपाध्यक्ष खुमेश सुवेदीले राज्यले हालसम्म पनि राष्ट्रिय झन्डा दिवस भनेर नमनाउने गरेकाले यो दिवसलाई राज्यको बार्षिक क्यालेन्डरमै समावेश गरेर देशैभरी […]
नेपाल मगर संघ क्षेत्रीय समिती नागोयाले पहिलो फुटसल टुर्नामेण्ट गर्ने
टोकियो,चैत्र,२९-नेपाल मगर संघ क्षेत्रीय समिती नागोया जापानले पहिलो फुटसल टुर्नामेण्ट गर्ने भएको छ। यहि आउदो मे महिनाको ३ तारिख शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा टुर्नामेण्ट हुने आयोजकले जनाएको छ। पछिल्लो समय जापानमा बसोबास गर्ने नेपालीको जनसंख्या दिन प्रतिदिन बढ्दै गईरहेको हुदाँ प्रवासमा बसेर पनि खेलप्रेमी नेपाली समुदाय र यूवा पंक्ती […]
नेपालले पहिलो पटक सिंगापुरलाई हरायो
काठमाडौं,चैत्र,८-आज भएको मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई पहिलो पटक हराउदै ईतिहास रचेको छ। सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १-० गोलको अन्तरले सिंगापुरलाई पहिलो पटक जितेको हो। नेपाललाई जित दिलाउन खेलको पहिलो हाफमा जिलेस्पी जंग कार्कीले १२औं मिनेटमा गोल गरेका थिए। सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो, र जित पहिलो नै रहेको छ। नेपाल […]
पहिलो हाफमा सिंगापुर विरुद्ध नेपाललाई अग्रता
काठमाडौं,चैत्र,८-मैत्रीपूर्ण खेलमा नेपाल सिंगापुरविरुद्ध अग्रता लिएको छ। सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १-० को अग्रता लिएको हो। सिंगापुर नेसनल स्टेडियममा भइरहेको खेलमा जिलेस्पी जंग कार्कीले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन्। सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो।
टोकियोमा धुमधामले मनाइयो ४३ औं राष्ट्रिय मगर एकता दिवस
टोकियो,फागुन,१८-नेपाल मगर संघ जापानले ४३ औं राष्ट्रिय मगर एकता दिवस मनाएको छ। आज आईतवार टोकियो स्थित सिनओकुबोमा रहेको रोयल गार्डेन रेष्टुरेण्टमा एक अनौपचारिक कार्यक्रम गर्दै राष्ट्रिय मगर दिवस कार्यक्रम मनाएको हो। कार्यक्रममा उपस्थित अतिथिहरुले छोटो मन्तव्य राख्दै राष्ट्रिय मगर एकता दिवसको शुभकामना व्यक्त गरेको थिए।आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल मगर संघ जापानका पूर्व अध्यक्ष […]
संगिता थापा मगर र खेम सेञ्चुरीको आवाजमा “धेरै नरिसाउ” बोलको गित सार्वजनीक
टोकियो,फाल्गुन,१५-नेपाली गीत संगितको बजारमा गायीका संगिता थापा मगर र खेम सेञ्चुरीको सुमधुर आवाजमा “धेरै नरिसाउ” बोलको नयाँ लोक तथा दोहोरी गित सार्वजनिक भएको छ। आज बिहिवारको दिन लोक तथा दोहोरी गायीका संगिता थापा मगरको अफिसियल यूटुव च्यानल मार्फत“धेरै नरिसाउ” बोलको गित सार्वजनीक भएको हो। लामो समय देखी अमेरिकामा बस्दै आउनु भएका गायीका संगिता थापा मगरले […]
दोस्रो नेपाल फेस्टिवल ओकिनावा भव्य रुपमा सम्पन्न
ओकिनावा,फाल्गुन,१२-ओकिनावामा भएको दोस्रो नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। यहि फेब्रुअरी २३ तारिख हिजो आईतवारका दिन “एकताको महोत्सव, हाम्रो विविधताको उत्सव” भन्ने मुल नाराका साथ गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती ओकिनावा (एनआरएनए) को आयोजनामा भएको एक दिने नेपाल फेस्टिवल सम्पन्न भएको हो। नेपाल फेस्टिवलमा नेपाली संस्कृती झल्किने विभिन्न साँस्कृतीक झाकि, पञ्चेवाजा, सहित फेस्टिवलको सुरुवात […]









