काठमाडौं,फाल्गुन,२५-सर्वोच्च अदालतको फैसलापछि विधिवत रुपमा अलग भएका नेकपा एमाले र माओवादी केन्द्रलाई बैधानिकता दिन निर्वाचन आयोगले आजदेखि प्रक्रिया थाल्दैछ । सर्वोच्चले ऋषी कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि केपी ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपाको बैधानिक हैसियत सकिएको छ । दुबै समूहले अब साविकको नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूताउने कसरत थालिसकेका छन् । यसैको सहजिकरण […]
ब्यानर न्यूज
एमालेभित्र गुटको अंकगणितबारे चर्चा सुरु:पार्टीभित्र नेपाल पक्ष हावि बन्दै
काठमाडौं,फागुन,२५-नेकपा नामबारे सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन्। ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै अदालतले सत्तारूढ नेकपाको दर्ता बदर गरेपछि माधवकुमार नेपाल र झलनाथ खनालसहित पूर्वएमाले नेताको समूह पुरानै पार्टीमा फर्किने निष्कर्षमा पुगेको छ। योसँगै एमालेभित्र गुटको अंकगणितबारे चर्चा सुरु भएको छ।नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ गते […]
धुम्बाराही केन्द्रीय कार्यालयमा एमालेको बोर्ड राखियो
काठमाडौं,फागुन,२५-काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड टाँगिएको हो। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकता गरी बनेको नेकपाको वैधानिकता खारेज गरिदिएको पर्सिपल्ट आज केन्द्रीय कार्यालयमा बोर्ड परिवर्तन गरिएको हो।
एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा
काठमाडौं,फाल्गुन,२५-सर्वोच्च अदालतका फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नयाँ परिस्थित आएसँगै दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । एकतापूर्वकै अवस्थामा नेकपा एमाले बनिसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारे दलहरुले आन्तरिक, औपचारिक, अनौपचारिकलगायत विभिन्न चरणमा छलफल थालेका हुन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता […]
आज नेकपाको अन्तिम बैठक: के के कुरा भए
काठमाडौं,फागुन,२४-साविक नेकपाको प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठक यो पार्टीको अन्तिम भएको बताउनुभयो। नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा अघि साँझ सम्पन्न स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार अब एमाले र माओवादी केन्द्रकै रूपमा अलग्गिने निर्णय गरेपछि प्रवक्ता श्रेष्ठले नेकपाको बैठक यो नै अन्तिम भएको बताउनुभयो। अन्तिम बैठक पछि नारायणकाजीको भनाइ यस्तो छ […]
प्रधानमन्त्री ओलीलाई फेरी धर्मसंकट: माधव समुह सुरक्षित
काठमाडौं,फागुन,२४-सर्वोच्च अदालतको फैसलासँगै नेकपा पार्टीको विघटन हुने र तत्कालीन नेकपा-एमाले र नेकपा (माओवादी केन्द्र) नै कायम रहने भएपछि धेरै कुराहरु व्यापक रुपमा हेरफेर हुने भएका छन्। फैसलाका कारण सबैभन्दा अप्ठेरोमा माधवकुमार नेपाल पक्षका सांसद तथा नेताहरु परेको बताइएको थियो।उनीहरुले सोमबार दिउँसो आपसी छलफल गरी अदालतको फैसलालाई सम्मान गर्दै एमालेमै रहने र त्यहिँ संघर्ष गर्ने निष्कर्ष […]
आज अन्तराष्ट्रिय महिला दिवस
काठमाडौं,फाल्गुन,२४-आज १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस।हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै महिला दिवसको रुपमा मनाईन्छ । नेपालमा पनि आजको दिन नारी दिवसको रुपमा विविध कार्यक्रम गरेर मनाउने गरिएको छ।यस पटकको महिला दिवसको नारा ‘महिला नेतृत्व : कोभिड १९ सँगै समान भविष्यको प्राप्ती’ भन्ने रहेको छ । […]
नेकपाकै कारण जटीलता निम्त्यो,उसैले निरुपण गर्नुपर्छ : गगन थापा
काठमाडौं,फाल्नुन,२३-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सर्वोच्च अदालतको फैसलाले थप जटिलता निम्त्याएको बताउनुभयो।सर्वोच्च अदालतले आइतबार नेकपा पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि थापाले यस्तो प्रतिक्रिया दिनुभएको हो। नेकपाकै कारणले जटिलता निम्तिएको भन्दै थापाले त्यसको निरुपण पनि नेपाल कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने प्रतिक्रिया दिनुभयो।‘संसद भनेपछि राष्ट्रियसभा पनि हो। उपनिर्वाचन भइसकेको छ। उहाँहरू कुन पार्टीको हो? कहाँ लगेर […]
दाहालले संसद बहिष्कार नभई सरकारले ल्याएको एजेण्डा बहिष्कार गरेको हो : प्रचण्ड
काठमाडाौं,फाल्गुन,२३-नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद बहिष्कार नभई सरकारले ल्याएको एजेण्डा बहिष्कार गरेको बताउनु भएको छ। प्रतिनिधिसभा बैठक छोडेर बाहिर निस्कँदै गर्दा संघीय संसद भवनमा संचारकर्मीसँग अध्यक्ष दाहालले संसदको नभई अध्यादेश पेस गर्ने एजेण्डाको विरोध गरेको प्रतिक्रिया दिनुभएको थियो । असंवैधानिक, अनैतिक र अलोकतान्त्रिक सरकारलाई अध्यादेश ल्याउने अधिकार नभएकाले अध्यादेश पारित गराउने […]
सर्वोच्चले थप अन्योल सिर्जना गर्यो, हाम्रो पार्टी सत्ताको खेलमा छैन: बाबुराम
काठमाण्डौं,फाल्गुन,२३-जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले थप अन्योल सिर्जना गरेको बताउनुभयो। सरकारले बहुमत गुमाएको भन्दै उनले नयाँ सरकार गठन प्रक्रिया स्वतः बढ्नुपर्ने जिकिर गर्नुभयो। साथै भट्टराईले आफ्नो पाटीले सरकारको दाबी नगर्ने र सत्ताको खेलमा नरहेको बताउनुभयो।



