काठमाडौं,आषाढ,१२-सातौं औं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा आगामी असार २३ देखि ३० गतेसम्म पुरुष तथा महिला भलिबल क्लब लिग हुने भएको हो । यसै संस्करणदेखि प्रतियोगितामा प्रधानमन्त्री कप नाम राखिएको छ ।संघले सोमबार एक कार्यक्रम आयोजना गर्दै […]
ब्यानर न्यूज
‘२० वर्षपछि नागरिकता पाए, १५ दिनसम्म छातिमा टाँसेर सुत्छु’
नवलपरासी,आषाढ,१२-जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्तानले अब सहज रुपमा नागरिकता पाउने भएका छन्।सर्वोच्च अदालतले गत बिहीबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि त्यस्ता सन्तानका लागि नागरिकता पाउने बाटो खुलेको हो।सर्वोच्चले बाटो खुलाएसँगै नागरिकता वितरण हुन थालेपछि नवलपरासीका युवाले अबिर जात्रा समेत गरेका छन्। जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट सोमबार […]
नेपाल र भारत भिड्दै (प्रत्यक्ष लाईभ)
काठमाण्डौं,अषाढ,९- साफ च्यम्पियनसिपमा अहिले नेपाल र भारत भिडिरहेको छ । खेल प्रत्यक्ष लाईभ हेर्न तल दिएको लिंकमा गर्नुहोस् !! नेपाल र भारत भिड्दै
नेपाल संग अमेरिका ६ विकेटले पराजीत
काठमाडौं,असार,५-जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ। मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो।२०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो। भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ। नेपालको जितमा भीम सार्कीले ११४ […]
गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन
कैलाली,असार,५-बझाङको केदास्यु गाउँपालिका–१ को धारछडामा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । मंगलबार दुर्घटनामा परि गम्भिर घाइते हुनुभएको सिंहलाई थप उपचारका लागि हेलीकोप्टरबाट नेपालगञ्ज लगिएको थियो । सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी […]
नेपालद्धारा जिम्बाब्वेलाई २९१ रनको टार्गेट
काठमाडौं,असार,३-नेपालले विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा जिम्बाब्वेलाई २९१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो । नेपालका लागि ओपनरहरू कुशल भुर्तेल र आसिफ शेखले किर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । कुशल शतक पूरा गर्नबाट १ रनले चुके । कुशल जिम्बाव्वेका वेलिङटन […]
नेपालले आज जिम्बावे संग खेल्ने,खेल दिँउसो पौने एक बजे सुरु हुने
काठमाडौं,असार,३-आज नेपालले जिम्बावे संग भिड्ने भएको छ।नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसॅंग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल्ने भएको छ । आज आईतबारबाट जिम्बावेमा सुरु हुने आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल पहिलो पटक टेस्ट राष्ट्रसॅंग ओडिआई मान्यता प्राप्त खेलमा प्रतिस्पर्धा गर्ने भएको हो । आज नेपालको टेस्ट राष्ट्र जिम्बावेविरुद्ध खेल रहेको छ।यो खेल […]
नेपाल सुपर लिगको मिति तय
काठमाडौं,असार,२-दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार नयाँ संस्करणको एनएसएलको मिति घोषणा गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि आयोजकले दोस्रो संस्करणको एनएसएल आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुने तय गरेको हो। एन्फाले एनएसएल […]
मेयर बालेनको चेतावनी पछी ‘आदिपुरुष’ को संवाद सच्याइयो
काठमाडौं,अषाढ,१-नेपालमा विवादित बन्न पुगेको दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । “सीता भारतकी छोरी” भनी राखिएको संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । […]
जापान सरकारले सहर छाडेर ग्रामीण भेगमा बसाइँ सर्नेलाई १० लाख येन दिने
टोकियो,जापान,जेठ,३०-जापान सरकारले राजधानी टोकियो सहर छाडेर ग्रामीण भेगमा बसाइँ सर्ने परिवारलाई प्रतिसदस्य १० लाख येन दिने भएको छ । ग्रामीण भेगका घरहरू खाली हुने क्रम बढेपछि सरकारले टोकियो सहर छाडेर ग्रामीण भेगमा जानेहरूलाई १० लाख येन अर्थात् झन्डै सात हजार डलर दिने घोषणा गरेको छ। सहरी क्षेत्र छाडेर ग्रामीण भेगमा जाने परिवारका कम्तीमा एक जना सदस्यले रोजगार […]