जिफन्टले बाँकेमा भव्य रुपमा मनायो अन्तरास्ट्रिय श्रमिक महिला दिवस

कोहलपुर,फाल्गुन,२४- मातृत्व संरक्षण सहित सामाजिक सुरक्षा भन्ने मुल नारा सहित नेपाल ट्रेड युनियन महासंघ जिफन्टले अाज बाँकेको कोहलपुरमा भव्य रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । अाज कोहलपुरको शीत भण्डारको हलमा जिफन्ट प्रदेश नं ५ कि सह सचिव नुमा थापाको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियोे । जसको प्रमुख अतिथिमा जिफन्ट बरिस्ठ युनियन कर्मी सञ्जालका […]

नारी दिवसमा नरैनापुरमा विभिन्न कार्यक्रम गरियो

नरैनापुर) बाँके, फागुन, २४- १०९औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बाँकेको नरैनापुर गाउँपालिकामा र्याली निकालिएको छ । दिवसकै अवसरमा दुई जना महिला कृषकलाई सम्मान गर्नुका साथै कुर्सी दौड र घैंटो फोड प्रतियोगिता पनि गरिएको छ । गाउँपालिका अन्तर्गत्को महिला तथा बालबालिका शाखा, सुआहारा कार्यक्रम, रुसुफ नेपाल र स्याक नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कुर्सी […]

अस्पतालद्वारा बिल काउन्टरकै नजिकबाट रगत कलेक्शन सेवा सुरु

नेपालगन्ज,फाल्गुन,२४- मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा अत्याधुनिक सेवा सुविधा सहितको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले अाज देखि अस्पतालमा सेवा लिन अाएका सेवाग्राहीहरुको सुविधाका लागि अस्पतालको अो-पि-डि- को बिल काउन्टर नजिकैबाट रगत कलेक्शन शुरु गरेको छ । अस्पतालका डेपुटी निर्देशक डा- कुमार पोखरेलका अनुसार अस्पतालमा सेवा लिन अाएका सेवाग्राहीहरु प्रयोगशाला खोज्दै अलमलमा पर्ने गरेका र […]

मुद्धा दायर पछि छनौट प्रतियोगिता स्थगित

नेपालगन्ज,फाल्गुन,२४- राष्ट्रिय खेलकुद परिषद्को निर्देशन विपरीत काम गरेको भन्दै मध्यमपश्चिम क्षेत्रीय खेलकुद विकास समिति हाल प्रदेश नंम्वर ५ का अध्यक्ष भिम ओली सहित ४ जना विरुद मुद्धा दायर गरिएको छ । उच्च अदालत नेपालगन्जमा ओली सहित कार्यालय प्रमुख,विष्णु शर्मा,बाँके जिल्ला अध्यक्ष आंतक बस्नेत लगायत लाई बिपक्षी बनाई मुद्धा दायर गरिएको हो । वषौँ देखि नेपाल […]

सज्जनको प्रस्तुतिमा झुम्यो नेपालगन्ज

नेपालगन्ज,फाल्गुन,२३-नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुन १९ गते देखि २९ गते सम्म लाग्ने प्रादेेेशिक महोत्सवको पाँचौ दिन बिहिबार चर्चित लोकपप गायक सज्जन धामिले दर्शकलाई नचाउँनुको साथै भरपुर मनोरन्जन दिएका छन। देउडा गीत जन्त घन्काउली गाउँदै स्टेज उक्लेका गायक धामीले चर्चित गीत चुरोट सल्काउने, रौँसी पिउने हो लगाएतका कतिव आधा दर्जन गीतहरु गाएर दर्शकहरुलाई उफारेका थिए। […]

साफ खेल्ने नेपाली महिला फुटबल टोलीको अन्तिम नामावली घोषणा

काठमाण्डौं,फाल्गुन,२४- नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको अन्तिम नामावली घोषणा गरेका छन् । प्रशिक्षक खड्काले बिहीबार निरु थापाको कप्तानीमा २० सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेका हुन् । प्रशिक्षक खड्काले नेपाली यु–१९ महिला टोलीबाट ६ खेलाडीहरुलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन् । यद्यपि भर्खरै भारतमा […]

अन्तर मावि उपमेयर छात्रा क्रिकेटमा आदर्श मावी र मंगल प्रसाद मावि बिजयी

नेपालगन्ज,फाल्गुन,२२- बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रथम अन्तरमावी उपमेयर छात्रा क्रीकेट प्रतियोगितामा आदर्श मावी र मंगल प्रसाद मावी बिजयी भएका छन। बुधबार सम्पन्न पहिलो खेलमा मंगलले युनाइटेड एजुकेसन एकेडेमी लाई ९ विकेटले पराजित गरेको छ । ट्स जितेर पहिला व्याटिङ गरेको युनाइटेडले निधारित १२ ओभरमा ८ विकेट गुमाउँदै ६० रन […]

३५ लाख ४४ हजार नगद रुपैयाँ सहित भारतीय नागरिक नेपालगन्जमा पक्राउ

नेपालगन्ज,फाल्गुन,२२- भारतबाट जमुनाह नाका हुँदै नेपालगन्ज तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटमा सवार एकजनाको साथबाट नगद रु ३५ लाख ४४ हजार सहित बांके प्रहरिले बुधबार पक्राउ गरेको छ। युपि ३२ जे टि ८२४४ नम्वरको भारतिय नम्वर प्लेटको मोटरसाइकलमा नेपालगन्ज तर्फ सवार नाम नखुलेका एक जना भारतिय नागरीकलाई ३५ लाख ४४ हजार नेपाली रुपैयासहित प्रहरीले पक्राउ […]

रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला

कैलाली,फाल्गुन,१२- जिल्ला अदालत कैलालीले टिकापुर हत्याकाण्डमा सांसद रेशमलाल चौधरीलाई दोषी ठहर गरेको छ ।जिल्ला अदालत कैलालीले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो । त्यसैगरी १२ जनालाई तीन बर्ष कैदको सजाय सुनाएको छ भने तीन जना निर्दोष ठहर गरेको छ ।जसमध्ये लक्ष्मण थारु तीन बर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।  लक्ष्मणसहित २३ […]

अख्तियारको टोलीद्वारा नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा छापा

नेपालगन्ज,फाल्गुन,२१- अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले मंगलबार नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ। सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार यातयात व्यवस्था कार्यालय नेपालगन्जमा छापा मारी कागजात नियन्त्रणमा लिइएको छ। यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र लिँदा एकदम ठूलो चकखेल हुने भएकोले छापा मारेको प्रमुख गैरेले बताए। मंगलबार छापा मात्रै […]