काठमाडौं,फागुन,११- गएराति छुट्टाछुट्टै स्थानमा रहेका एनसेल टावरमा आगजनी भएको छ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट भएलगत्तै कास्की,रुपन्देही र कञ्चनपुर जिल्लामा रहेका एनसेल टावरमा आगजनी भएको हो । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी […]
ब्यानर न्यूज
शैक्षिक मेलाको अन्तिम दिन आज १६ सय बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा
नेपालगन्ज , फाल्गुन,११- नेपालगन्जमा जारी नेपालकै ठुलो पाँचौ शैक्षिक मेलाको दोस्रो दिन आज शनिवार समापन हुने भएको छ। एजुकेसन डटकम प्रालिको आयोजनामा संचालित नेपालगन्जको सिद्दार्थ कटेजमा जारी मेलाको आज अन्तिम दिन उत्साहजनक तरिकाले १६ सय बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। फाल्गुन १० गते देखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन शुक्रबार विभिन्न २५ […]
शैक्षिक मेलाको अवलोकन गर्न करिव १५ सय विद्यार्थीहरुको घुइँचो
नेपालगन्ज , फाल्गुन,१०- नेपालकै ठुलो पाँचौ एजुकेसन फेरको पहिलो दिन शुक्रबार सफलताका साथ सम्पन्न भएको छ। नेपालगन्ज स्थित सिद्दार्थ कटेजमा सुरु भएको शैक्षिक मेलाको पहिलो दिनमै विभिन्न २५ कलेजहरुका करिव १५ सय विद्यार्थीहरुले शैक्षिक स्टलको प्रत्यक्ष अवलोकन गरेको प्रदेश न ५ का कोअर्डिनेटर भरत बिष्टले जानकारी दिनु भयो। पहिलो दिनको मेला अवलोकन गर्न आएका विद्यार्थीले […]
मायादेवी प्राबिधिकका विद्यार्थीद्वारा पाल्पामा जनचेतनामुलक स्वास्थ्य कार्यक्रम सम्पन्न
पाल्पा,फाल्गुन,१०- मायादेवी प्राबिधिक शिक्षालय बुटवल १२ स्थित हेल्थ असिस्टेन्टका विद्यार्थीले शुक्रबार पाल्पाको रम्भा गाउपालिकामा माइक्रो हेल्थ प्रोजेक्ट सन्चालन गरेका छन। उनीहरु कम्यिनिटी हेल्थ डाइगोनिस सिकाइ गर्ने उद्धेश्यले २ महिना को लागि ताहु प्रथामिक स्वास्थ केन्द्र , पाल्पामा आएका हुन। उनीहरुले रम्भा गाउपालिका ५ काे बिभिन्न वडामा गएर स्वास्थ्य समस्याको बारे जानकारी लिइ तथ्यांक संकलन गरेर […]
सुविधा सम्पन्न सहित जे.एस बोडिङ्ग स्कुल नेपालगन्जको कोरियनपुरमा सन्चालन
नेपालगन्ज,फागुन,१०- बाँके जिल्लाको जानकी गाउँ पालिमा वडा नं ३ कोरियनपुरमा सुविधा सम्पन्न रुपमा जे.एस बोर्डिङ स्कुल नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याउने भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ संग जोडिएको जानकी गाउँ पालिका वडा नं ३ मा बिद्यार्थीहरुका लागि सुविधा सम्पन स्कुल सञ्चालनमा ल्याएको नयाँ व्यवस्थापनका प्रिन्सिपल सहेन्द्र चौधरीले बताए । हाल उक्ति स्कुलमा मोन्टेश्वरी […]
कोहलपुरमा बस र कार ठोक्कियो :१६ यात्रु घाईते ४ को अवस्था गम्भिर
कोहलपुर,फाल्गुन,१०- पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालीका को रोहीनी खोला नजिकै शुक्रबार बस र कार एक आपसमा ठोकिदा १६ जना घाइते भएका छन् । धनगढीबाट बुटवलतर्फ जाँदै गरेको ना४ख ९२४२ नंम्बरको यात्रुबहाक बस र बा४ख १४२४ नम्बरको कार एक आपसमा ठोकिँदा १६ जना यात्रु घाईते भएका हुन् । घाइते भएका १६ जनामध्ये ४ जनाको अवस्था […]
शुक्रबारे अतिरिक्त क्रियाकलापमा एनएमसिले बोलायो काठमाडौंका एक्स्पर्ट अध्यापक
नेपालगन्ज,फाल्गुन,१०- नेपालगन्जको प्रतिष्ठित कलेज “नेपालगन्ज मल्टिपल क्याम्पस”(एनएमसी)मा शुक्रबार स्पेसल क्लास सम्पन्न भएको छ। शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत यो हप्ता कलेजले विद्यार्थीको लागि स्पेसल काउन्सिलिङ्ग क्लास गरेको हो। यस भन्दा अगाडिका हप्तामा कलेजले सामाजिक सहयोग, हाजिरी जवाफ, सरसफाइ लगाएतका उदाहरणीय कार्यक्रम गरिसकेको छ। बिबिएस पढ्ने विद्यार्थीहरुलाई थप अतिरिक्त थप ज्ञान प्रदान गर्ने उद्देश्यले यस हप्ता कलेजले […]
महाकालेश्वर सेवा समितिद्वारा निशुल्क धार्मिक कार्यक्रम गर्दै
नेपालगन्ज,फाल्गुन,१०- महाकालेश्वर भजन कृतन मण्ड्ली तथा सेवा समितिले करिव २२ वर्ष देखि निशुल्क धार्मिक कार्यक्रम गर्दै आएको छ। उक्त समितिले बिशेष गरि हिन्दु धर्मको संरक्षण तथा प्रबर्द्धनका लागि समाजमा धार्मिक कार्यक्रम गर्दै आईरहेको संस्थाका संयोजक भुवन ढकालले जानकारी दिए। साथै कुनै व्यक्ति, वर्ग,समुह संस्थालाई कुनै किसिमको धार्मिक कार्य गर्नु परेमा जो सुकैले पनि समितिको मोबाईल […]
रहेनन लोकप्रिय युवा नेता सांसद वली
काठमाण्डौं,फागुन,१०- नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रदेश नं ५ दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित सांसद उत्तर कुमार वलीको काठमाण्डौं स्थित मिडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहिवार राति १ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ । दाङमा लोकप्रिय युवा नेताका रुपमा स्थापित सांसद वलीको पार्टीको केन्द्रीय स्तरसम्म राम्रो पकड भएको नेताका रुपमा चिनिन्थे ।उनी गत […]
नेपालकै ठुलो पाँचौ एजुकेसन फेर शुक्रवार देखि सन्चालन हुँदै
नेपालगन्ज , फाल्गुन,०९- नेपालकै ठुलो पाँचौ एजुकेसन फेर फाल्गुन १० गते शुक्रवार देखि सन्चालन हुँने भएको छ। ´स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको हो। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन […]


