नेपालगञ्ज,फागुन, ८- नेपालगन्ज नगर क्षेत्रको सडक तथा ढल÷नाला निर्माण प्रक्रिया शुरु भएको छ । एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत नेपालगञ्ज उपमहानगरपालिकाका अधिकांस सडक तथा नाला निर्माण हुने भएको हो । परियोजना कार्यान्वयन इकाईले आशय पत्र सूचना सार्वजनिक गरेपछि निर्माण प्रक्रियाले औपचारिकता पाएको हो । कालिका […]
ब्यानर न्यूज
एमाले-माओवादी बिच ७ बुँदे सहमतीमा हस्ताक्षर
काठमाण्डौं,फाल्गु,७- एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर एकता गर्ने सात बुँदे सहमतीमा हस्ताक्षर भएको छ। पार्टी एकता सहमती पत्रमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टी एकता संयोजन समितिमा रहेका एमाले नेता […]
युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित
काठमाडौं,फाल्गुन,७- एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो ।निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ऋषिराम चापागाई(चितवन), महिला उपाध्यक्ष नानुमाया पराजुली(लमजुङ) र खुला उपाध्यक्ष बसन्त अधिकारी(दाङ) रहेका छन् । यसैगरी सम्मेलनले सातै प्रदेशबाट एक–एकजना उपाध्यक्ष निर्वाचित गरेको छ । जहाँ प्रदेश […]
मन्त्री भएको तीन दिनमै केपि लाई साथ दिन सडक मा निस्किए लालबाबु
काठमाण्डौ,फागुन,६- काठमाडौँ महानगरपालिका–३१ मीनभवनस्थित आलोकनगरका महिला फोहोर टोल सफा गर्न झण्डै वर्ष दिन अघिदेखि जुटे । टोलका महिला जुटेर सफाइ अभियानमा लागे । ४५ हप्तामा बल्ल आज टोल फोहोरमुक्त घोषणा गरियो ।आलोकनगरका ठाउँ ठाउँमा डोको बाँधेर राखिएको छ । स्थानीयवासीले त्यही डोकामा ल्याएर फोहर हाल्न थालेपछि सो क्षेत्रमा मास्कबिना हिँड्न सकिने अवस्थामा पुगेका छन् । […]
विमान दुर्घटनामा हुँदा ६६ को मृत्यु
तेहेरान फागुन,६- इरानमा विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्यु भएकाे छ। असिमान एयरलाइन्सकाे साे जहाज दुर्घटनामा एक बालिकाकाे समेत ज्यान गएकाे अधिकारीहरूले जनाएका छन्। मध्य इरानस्थित पहाडी क्षेत्रमा विमान दुर्घटना भएकाे स्थानीय मिडियालाइ उदृत गर्दै बीबीसीले जनाएकाे छ। स्थानीय सञ्चार माध्यमहरुले सो बिमान राजधानी तेहरानबाट दक्षिण पश्चिमस्थित यसुज शहरतर्फ जाँदै गरेको बताएका छन्। बिमान सेमिरोम […]
आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने
काठमाडाैँ,फागुन,६- एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । सिद्धान्त तथा पदीय भागबण्डामा कुरा अड्किँदा गएको बुधबारपछि बस्न नसकेकाे एकता संयोजन समितिको बैठक आज बस्न लागेको हो । पार्टी एकता र सरकार गठनलाई प्याकेजमा सहमति गरेका अध्यक्ष द्वय ओली र दाहालको निर्णयलाई अन्तिमरुप दिन आज बस्न लागेको नेताहरुले बताएका […]
प्रधानमन्त्री ओली सरकारी निवास सर्दै
काठमाडाैँ,फागुन,६- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओली अपराह्न ४ बजेको साइतमा सरकारी निवास सर्ने तयारी गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । वालुवाटारमा नवनियुक्त प्रधानमन्त्रीको स्वागतको तयारी पुरा भएको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवारनै प्रधानमन्त्री निवास बालुवाटार छाडिसक्नु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा […]
दाङमा क्यान्सरको अवस्था नाजुक
रोशन घर्ती/ दाङ,फाल्गुन,६- दाङ जिल्लामा क्यान्सरको अवस्था नाजुक भएको जिल्ला जनस्वास्थ्य कार्यालय घोराहीले बताएको छ । सरकारले पछिल्लो समययता आठ प्रकारका नसर्ने रोगका लागी उपचार खर्च दिने भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा पनि सिफारिस लिन आउनेको सङख्या दिनानुदिन बढदै गएको सुचना अधिकृत मदन पौडेल बताउनुभएको हो । पछिल्लो समय जनता जागुरुक भएको र साथै जिल्लामा […]
विश्वकप खेल्ने खुशी लिएर फर्कियो नेपाली क्रिकेट टिम
काठमाडौं,फाल्गुन,५- नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुरु गरेको झन्डै २२ वर्ष पुगेको छ। सन् १९९६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) ट्रफी खेल्दै सुरु गरेको नेपालको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन एकसम्म आइपुगेको छ। यही खुशी दिलाएर नामिबियाबाट नेपाली क्रिकेट टिम शनिबार साँझ स्वदेश फर्किएको छ। नामिबियामा नेपालले गरेको […]
प्रदेश–७ मा सात सदस्यीय मन्त्रिपरिषद गठन
कैलाली, फागुन ५- प्रदेश नम्बर–७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको शपथग्रहणसँगै शनिबार साँझ सात सदस्यीय मन्त्रिमन्डल गठन गरिएको छ ।माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले शनिबार धनगढीमा प्रदेशप्रमुख मोहनराज मल्लसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यसलगत्तै अरु ६ मन्त्रीले प्रदेशप्रमुख मल्लसँग शपथ लिए । नेकपा एमालेबाट चार र माओवादी केन्द्रबाट दुई मन्त्री बनेका हुन् ।मन्त्री […]










