प्रधानमन्त्रीको चुनाव प्रत्यक्षबाट हुनु पर्छ : डा. लोहनी

बाँके,मंसिर,२- राष्ट्रिय प्रजातान्त्रीक पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीको चुनाव प्रत्यक्षबाट हुनु पर्ने बताउनु भएको छ । आज बाँकेको बैजापुरमा घर दैलो कार्यक्रम लाई सम्बोधन गर्दै डा. लोहनीले प्रधानमन्त्रीको चुनाव प्रत्यक्षबाट हुनु पर्ने बताउनु भएको हो । आसन्न निर्वाचनमा आफ्नो पार्टीको जीत सुनीश्चित भएको भन्दै आफ्नो पार्टीले अघी सारेको ५ वटा बुँदाहरुमा आफुहरु अडिक रहेको पनी उहाँले […]

पल्ला घरकी ठुलीले गायक सुनारको मुटु खाएसी तनाबमा

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर १- नब गायक प्रबिन सुनार तनाबमा परेका छन् । पल्ला घरकी ठुलीले मुटु खाएसी गायक सुनार तनाबमा परेका हुन् । पछिल्लो समय गीतसंगीत बजारमा ल्याउने क्रममा गायक सुनार पल्ला घरकी ठुलीले बोलको गीत बजारमा ल्याएर आएका छन् । भर्खरै मात्र सार्बजनिक भएको पल्ला घरकी ठुलीले बोलको म्युजिक भिडियो निक्कै उत्कृष्ट रहेको […]

जिल्ला ट्राफिक प्रहरी ओखलढुंगाद्धारा कात्तिक महिनामा मात्रै डेढ लाख बढी राजश्व संकलन

 सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर १- ओखलढुंगामा जिल्ला ट्राफिक प्रहरी पोष्ट रमाईलोडाडाले कात्तिक महिनमा मात्रै डेढ लाख बढी राजश्व संकलन गरेको छ । प्रहरी पोष्टका अनुसार कात्तिक महिनामा १ लाख ६८ हजार रुपौया राजश्व संकलन गरिएको हो । जिल्ला भित्र तथा जिल्ला बाहिर चल्ने साना ठुला सवारीसाधनले ट्राफिक नियम बापतको सामान्य निमय समेतको पालना नगर्दा कारबाहिमा […]

उम्मेदवारका पर्चा र झण्डामाथि अपशब्द लेखिएकोप्रति गठबन्धनको आपत्ती

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक ३०- ओखलढुंगाको सदरमुकाममा टासिएका प्रचार सामग्रीहरुमाथि केरमेट गरिएको, अश्लिल भाषामा अपशब्द लेखिएको विषयमा वाम गठबन्धनले सरकारको ध्यानाकर्षण गराएको छ । सदरमुकाम क्षेत्रमा टाँसिएका उम्मेदवारका पर्चा र फ्लेक्समाथि गाली गलौज गरि लेखिएको, तस्बीर विकृत गराएको पाइएपछि सुरक्षा निकायको ध्यानाकर्षण गराइएको गठबन्धनका प्रचार संयोजक मोहन कुमार श्रेष्ठले बताउनुभयो । प्रचार सामग्रीमा केरमेट गर्ने, उम्मेदवारको […]

भाषा संस्कृतिको जर्गेनामा निर्देशक तथा मोडल चौंहान

सिर्जना बर्देवा/ ओखलढुंगा कार्तिक २९- पछिल्लो समयका एक उत्कृष्ट मोडल तथा निर्देशक बिक्रम चौंहान आफ्नो भाषा संस्कृति जर्गेना गर्न लागी परेका छन् । नेपाली गित संगितको बजारमा केही बर्षदेखि सक्रिय मोडल तथा निर्देशक चौहान अहिले निक्कै चर्चाको शिखरमा रहेका छन् । कहिले लोक दोहोरी,कहिले आधुनिक त कहिले पप जस्ता गितमा उत्कृष्ट नृत्य र निर्देशन गरेका […]

ओखलढुंगाका मतदातालाई समानुपातिक मतपत्रमा झुक्किने डर

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २९- ओखलढुंगामा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा पुगीरहेका छन् । यस निर्वाचनमा बदर मतको संख्या घटाउने उदेश्यले निर्वाचन शिक्षा कार्यकर्ताहरु जनताको घरदैलोमै पुगेका हुन्। जिल्ला निर्वाचन कार्यालयबाट तालिम लिएका १ सय ४१ जना स्वयमसेवकहरु मतदाता शिक्षा सामग्रीसहित गाउँगाउँमा पुगेकोे जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ। […]

आगामी निर्बाचनका लागी ओखलढुंगामा ११ सय भन्दा बढि कर्मचारी खटाइने

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २९- आगामी निर्बाचनका लागी ओखलढुंगा जिल्लामा १ हजार १ सय २८ जना कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि खटाईने कर्मचारीको नामावली तयार पारिएको छ । यही मंशिर सात गते तोकिएको मतदान केन्द्रहरुमा पुग्ने गरी कर्मचारीहरु परिचालन गरिने छ । एक सय ४१ मतदान अधिकृत, एक सय […]

यसको कारण इश्बर दयाल मिश्र जितको नजिक

अराज सिहं बेल्बासे/ कपिलवस्तु,कार्तिक,२९- कपिलबस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा उमेदवार इश्बर लयाल मिश्र जितको नजिक रहेका छन । पुर्व मन्त्री समेत रहेको मिश्रले छोटो समयमा बिकासका कार्यहरु गरि जनताको मन समेत जितेका छन । राज्य मन्त्री हुँदा करिव ५० किलो मिटर सडक कालोपत्रे गर्नुका साथै मधेसीजनताको हक अधिकारको लागी लढीरहने नेता भएकोले पनि […]

धुर्मुस-सुन्तली फाउण्डेशनलाई फिन्ल्यान्डबाट ६ लाख ६६ हजार रुपैँया सहयोग

सन्जु काउछा/ हेल्सिन्की,कार्त्तीक,२९- फिन्निश नेपाली समाजले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निश-नेपाली समाज र एनआरएनए फिनल्याण्डको बिशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य सँस्थाहरुको सहयोगमा मंगलबार ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हस्तान्तरण गरिएको हो […]

नेपालकै सबैभन्दा मनोरम र स्वर्गको टुक्रा समान खप्तडमा

शिशिर सापकोटा/ खजुरा,बांके,कार्त्तीक,२९- जन्मले गुल्मेली र कर्मले नेपालगंजीया म पहाडमा जन्मिएता पनि सानै उमेरमा तराईको तातो हावा र समथर भूभागसँग नाता जोडिएको हुँदा पहाडको भौगोलिक विकटता, प्राकृतिक सुन्दरता र चिसो हावाको स्पर्श मानसपटलमा लगभग शुन्य नै थियो । बिदाको समय प्राय साहित्यिक रचना अथवा नँया ठाउँको घुमघाम मै खर्चिने गर्छु म । यस पटकको दशैँ–तिहारको […]