पर्वत,असोज,२१- देशमा बामपन्थी दलहरु चुनावी एकता र पछि पार्टि एकता गर्ने योजनामा रहेका छन् । तर, बामपन्थी गठबन्धनले देशमा अनिष्ट ल्याएको र कार्यकर्ताहरुको भावना माथि खेलवाड गरेको भन्दै बामपन्थी दलका कार्यकर्ताहरु भने, धमाधम नेपाली काँग्रेसमा प्रवेश गर्न थालेका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको कार्यलयमा आएर प्रवेश गर्नेहरुको लहर चलेको छ । मुलुकलाई कम्युनिष्टहरुले […]
ब्यानर न्यूज
कुवेत आएकी गीता ८ बर्षदेखि सम्पर्क बिहिन्
प्रदिप नेपाली/ कुवेत,असोज,२१- रोजगारीको शिलशिलामा ८ बर्ष पहिले कुवेत आएकी गीता श्रेष्ठ सम्पर्क बिहिन बनेकी छन् । साबिकको शिवगंज-५ लालपानी झापा हाल शिवासतासी नगरपालिका- ७ घर भएकी गीता श्रेष्ठ कुवेत आए लगत्तै परिवार देखि सम्पर्क बिहिन बनेकी हुन् । वास्तविक नाम गीता श्रेष्ठ भएपनि उनको बोलाउने नाम अप्सरा रहेको उनको परिवारले बताएका छन् । उनि […]
मापदण्ड र उम्मेदवार बाडफाडको अन्तिम कसरतमा
काठमाडौ,असोज,२१- नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति लगाएतका केहि सानादलहरुको तालमेलबाट बनेको वाम गठबन्धन मापदण्ड र उम्मेदवार बाडफाडको अन्तिम कसरतमा जुटेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजसम्म बाँडफाँड टुंग्याउन क्षेत्र बाँडफाँड समितिलाई निर्देशन दिएका छन् । समितिले आज सम्म क्षेत्र बाँडफाँडको काम टुङग्याउने जनाएको छ । अन्य […]
कसरी सफल बन्ने ?
इन्द्र कार्की , महेन्द्रनगर, असोज,२१ जीवन सधै एकनासले अगाडी बढदैन । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ । जीवनमा सफल बन्नका लागि केहि तथ्यहरुलाई […]
गायक प्रताप दासको “सम्झि मलाई”बोलको गित सार्वजनिक
रोशन घर्ति दाङ,असोज,२१- नेपाल आईडलका उत्कृष्ट तृतिय बन्न सफल गायक प्रताप दासको “सम्झि मलाई” बोलको गितको अडियो सार्वजनिक भएको छ । प्रदेशी युवाकोहरुको मन छुने गितमा आवाज दिनुभएको छ । सानै उमेरबाट गायीकीमा खुबै रुची भएका प्रताप दास यस अघि नेपाली तारा सिजन ३ को उत्कृष्ट चार बन्न सफल हुनुहुन्छ । नेपाल आईडलबाट गायक प्रदाप […]
अब सच्चा वामपन्थीको ध्रुवीरकरण हुन्छ : गजुरेल
म्याग्दी,असोज,२०- नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले मुलुकको राजनीतिमा अब सच्चा कम्युनिष्ट र वामपन्थीको ध्रुवीरकरण हुने बताउनु भएको छ । सदरमुकाम बेनीमा पत्रकारसँग कुरा गर्दै नेता गजुरेलले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति दक्षिणपन्थीको गठबन्धन भएको आरोप लगाउनुभयो । उहाँले तीन दलबीच हुने एकताले […]
ऋषि धमला कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
धादिङ,असोज,२०- आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले धादिङबाट दुई पत्रकारको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ। धादिङ कांग्रेसले रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमला कांग्रेसको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फ सिफारिस गरेको छ ,भने घटना र विचार साप्ताहिकका प्रधानसम्पादक देवप्रकाश त्रिपाठी धादिङ क्षेत्र नं १ को […]
वाम गठबन्धनप्रति महरा र पुन असन्तुष्ट
काठमाडौं,असोज,२०- उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र अर्का नेता वर्षमान पुनले वाम गठबन्धनप्रति असन्तुष्ट देखिएका छन् ।वाम गठबन्धन बनाउन महरा र पुन दुवै असहयोगी हुने संकेत देखेपछि दाहालले ती दुवै नेतालाई छाडेर गृहमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई सक्रिय बनाएका थिए । एमालेसँग तत्कालका लागि चुनावी तालमेल गर्ने र निर्वाचनपछि एकीकरण प्रक्रियामा […]
एकै ठाउबाट नेपालका पन्ध्र जिल्ला देख्न सकिने सल्यानको कुमाख
नरेश खड्का/ दाङ,असोज,२०- सल्यान जिल्ला धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण जिल्ला हो । यस जिल्लाको पहिचान झल्काउन यहाँका लेखबेशी, पाखापखेरा, तालतलैया, मठमन्दिर, जडीबुडी आदीले महत्वपूर्ण भूमिका खेलेका छन् । यहाँ रहेको कुमाख सल्यानीको पहिचान संग जोडिएको छ । समुन्द्री सतह बाट २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख बाट नेपालका १५ वटा जिल्ला […]
माओवादीको सरकारमा बस्ने नैतिक आधार समाप्त भएको कांग्रेसको निष्कर्ष
काठमाडौं, असोज १९- नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउन पार्टीबाट पठाउने व्यक्तिको नाम टुंगो लगाउन सकेन । कार्यसम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउन पार्टीबाट पठाउने दुई व्यक्तिकाबारेमा छलफल भएपनि नाम सिफारिस गर्न सकेन । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबाहेकका पार्टीलाई समेटेर बनेको […]










