रसुवा, जेठ १ – रसुवाको २७ वडामध्ये दुईवटा वडाको मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार पार्वतीकुण्ड गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी भएका छन् । उत्तरगया १ को वडा अध्यक्षमा दुई ७६ मत ल्याएर नयाँ शक्तिका बमबहादुर तामाङ विजयी हुनुभएको छ । महिला सदस्यमा नयाँ शक्ति कै मञ्जु […]
ब्यानर न्यूज
नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ५ मा कांग्रेस विजयी
नवलपरासी, जेठ १ – नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । २६ सय मत गणना हुँदा नेपाली कांग्रेसका अध्यक्ष उम्मेद्वार डम्बर जिसीले १५ सय ११ मत ल्याउनुभएको छ ।यस्तै एमालेका उम्मेद्वार लक्ष्मण पाण्डेले ९ सय ४८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी मिना रानाले १५ सय ११ तथा एमाले उम्मेद्वार तारा बिकले ९ […]
कालिकोटमा झडप,गोली लागेर २ जना घाइते
कालिकोट,बैशाख, ३१- कालिकोटको नरहरीनाथ गाउँपालिकाको मालकोटमा प्रहरी र विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । कालीकोटका प्रमुख जिल्ला अधिकारी गिरिराज सुवेदीले विप्लव समूहले आक्रमण गरेपछि प्रतिरक्षाका लागि गोली चलाउनु परेको र गोली लागेर दुई जना सामान्य घाइते भएको जानकारी दिनुभयो । […]
न्यायसम्पादनमा स्वास्थकर्मीको भुमिका उल्लेखनीय हुने
पूर्ण ढकाल, नेपालगन्ज, बैशाख,३१- स्वास्थ-बिज्ञानको सहयोगले गर्दा प्रमाणजन्य तत्वको बिस्वस्नियतामा वृद्धि गरि न्यायपार्न सहजहुने भएकोले आधुनिक न्यायसम्पादनमा स्वास्थकर्मीको रुपमा रहेका डाक्टर तथा नर्सको भुमिका उल्लेखनीय हुने बताईएको छ । नेपालगन्ज स्थित भेरी नर्सिङ कलेजका नर्सिङ बिद्यार्थीहरु सङको आईतवार सम्पन्न नागरिक सम्बाद कार्यक्रमका क्रममा उक्त कुरा अतिथि जिल्ला अदालत बाकेका न्यायाधीश श्रीमान तेजनारायण पौडेलले बताउनु भएको […]
काठमाण्डु,भक्तपुर,ललितपुर र भरतपुरमा मतगणना प्रक्रिया आजै सुरु हुने
काठमाडौ, वैशाख ,३१- मतदान समय सकिएसँगै उपत्यकाका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा आजै मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार भक्तपुरका चारै नगरपालिकामा पनि आजै खमतगणना सुरु गर्ने तयारी भइरहेको छ । मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्ने र गणना सुरु गरिने ललितपुरका प्रमुख निर्वाचन अधिकृत […]
स्थानीय तहको पहिलो चरणको चुनावमा ७१ प्रतिशत मत खस्यो
काठमाडौं ,वैशाख,३१- आज भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जनताले उत्साहजनक सहभागिता जनाएका छन् । समग्रमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । ३४ जिल्लाका ३९२१ मतदान स्थलमा विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेपछि सकिएको थियो । प्रदेश नम्बर ३, ४ र ६ का ३८३ स्थानीय तह मध्ये २८१ मा […]
तीनवटा प्रदेशका ३४ जिल्लामा कति मत खस्यो? (सूचीसहित)
काठमाडौँ, बैशाख ३१- स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानको पछिल्लो अपडेट अनुसार ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको छ। सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ। काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा मतदानको कार्य […]
मतगणना सकिए लगतै मतगणना आजै बेलुकीबाट सुरु हुने
काठमाडौं ,बैशाख,३१ – स्थानीय तह निर्वाचनको मतगणना सकिए लगतै मतगणना सुरु हुने भएको छ ।अहिले ३४ जिल्लामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने […]
भरतपुरमा पहिलो मतदान गर्नेमा प्रधानमन्त्री दाहाल
चितवनमा,वैशाख ,३१,- प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनमा मतदान गर्नुभएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर–४ का मतदाता रहनु भएका प्रधानमन्त्री प्रचण्डले चितवनमा पहिलो मतदाताको रुपमा विहान सात बजे लंकुको लक्ष्मी उच्च माविको मतदान केन्द्रमा मतदान गर्नु भएको हो । भरतपुर महानगरपालिकाको मेयर पदमा प्रधानमन्त्री दाहालकी पुत्री रेणु दाहाल उम्मेदवार हुनुहुुन्छ । यस्तै, नेपाली कांग्रेस बरिष्ठ नेता […]
आज निर्वाचन महाउत्सव, मतदान बिहान ७ देखि ५ बजेसम्म
काठमाडौं, ३१ वैशाख – झण्डै दुई दशकपछिक पहिलो चरण अन्तर्गत स्थानीय चुनावको मतदान आज हुँदै छ । मतदान बिहान ७ देखि ५ बजेसम्म हुने कार्यक्रम छ । यसपटकको स्थानीय तहको निर्वाचनले लोकतन्त्रको अभ्यास मूर्त रुप दिने अपेक्षा गरिएको छ । विगत १५ बर्ष यता कर्मचारीले स्थानीय तह चदाउँदा स्थानीय निकायमा भ्रष्टचार, जवाफदेहितामा कमजोर मात्र नभई […]





