भारतीय दुतावासका सुरक्षा गार्डले आफैंलाई गोली हानी गरे आत्महत्या

काठमाडौ,आषाढ,२०-काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक भारतीय सुरक्षा गार्डले आफैंलाई गोली हानेका छन् । ड्युटीमै रहेको समयमा सोमबार विहान ९ बजेतिर उनले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन्।दुतावासको सुरक्षार्थ खटिएका ३२ वर्षीय दीपक सिंहले बोकेको राइफलले आफैंलाई गोली हानेका दुतावास स्रोतले जानकारी दिएको छ । घटना थाहा पाउने बित्तिकै नेपाल प्रहरी दुतावास पुगेको थियो । तर, […]

ओलीको अर्थमन्त्रीलाई प्रश्न-यति धेरै विवादास्पद हुँदा पनि लज्जाबोध हुँदैन ?

काठमाडौं,आषाढ,२०-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मालाई लज्जाबोध हुँदैन भन्दै प्रश्न गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले दुनियाँले प्रश्न उठाउँदा पनि जेठ १४ गतेको फुटेज डिलिट गरेर कानूनको खिल्ली उडाएको बताउनुभएको छ । ‘दुनियाँले आवाज उठाएको छ, फुटेज डिलिट गरिएको छ, यो भन्दा बलमिच्याँइ के हुन्छ ?’ […]

जनता समाजवादीले ३ जना मन्त्री फेर्दै

काठमाडौं,आषाढ,२०-जनता समाजवादी पार्टी (जसपा) ले नयाँ मन्त्रीमा तीन जनाको नाम सिफारिस गरेको छ । जसपाले केही दिनअघि नै सरकारमा सहभागी मन्त्रीहरू फिर्ता गर्ने निर्णय गरेको थियो।हाल रहेका चार जना मन्त्रीमध्ये राजेन्द्र श्रेष्ठको मन्त्रालय फेरेर कायमै राख्ने र तीन जना नयाँ नाम सिफारिस गरेको हो । नयाँ मन्त्रीहरूमा इस्तियाक राइलाई भौतिक पूर्वाधार मन्त्री, मृगेन्द्रकुमार सिंहलाई कृषि […]

रोहिंग्या मुस्लिमलाई देश निकाला गर्न माग राख्दै वीरगंजमा प्रदर्शन

वीरगंज,आषाढ,२०-विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा वीरगंजमा विरोध प्रदर्शन गरिएको छ।   रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिने विरुद्ध आइतवार बेलुका ४ बजे आयोजित उक्त विरोध र्याली माईस्थानबाट शुरु भई दुई नम्बर रोड, मिना बजार हुदै घण्टाघरमा गई कोणसभामा परिणत भएको थियो ।   र्यालीमा सहभागी युवाहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, […]

आज सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं,आषाढ,२०-स्थानीय बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघ fenegosida का अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् आइतवार सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, अघिल्लो दिन २५ रुपैयाँले घटेको चाँदी यो दिन स्थिर […]

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, ओलीले सम्बोधन गर्ने

काठमाडौं,आषाढ,२०-संघीय संसदका दुवै सदनको बैठक आज (सोमबार) बस्ने भएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संघीय सचिवालयले जनाएको छ।बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरु पेश हुने भएका छन्।बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बजेटसम्बन्धी विभिन्न विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ। राष्ट्रिय सभामा उत्पति भएका औषधि तेस्रो संशोधन […]

एक दिनमा कति पानी पिउनु पर्छ,जानी राखौं ।।

काठमाडौं,आषाढ,२०-यो गर्मी मौसममा धेरै पानी पिउनु पर्छ, सबैलाई थाहा नै छ।तर पानी दिनमा कति पिउनु पर्छ भन्ने कुरा चाहि धेरैलाई थाहा नहुन पनि सक्छ । ‘पानी जति धेरै पियो उती राम्रो, कम्तीमा दैनिक दुई लिटर त पिउनै पर्छ,’ यस्ता सल्लाह खुब पाइन्छन्।पानी हाम्रो जीवनका लागि महत्वपूर्ण छ। उन्नाइसौं शताब्दीसम्म त समाजको मथिल्लो बर्गका मानिसहरु खाली […]

आजको राशिफल || आषाढ २० गते सोमबार ||

काठमाडौं,आषाढ,२०-आज विक्रम संवत २०७९ साल असार महिनाको २० गते सोमबार, (जुलाई ४ तारिख) आशाढ शुक्ल पच्चमी तिथि, रहेको छ। आज असार २० गते सोमबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन व्यापार ब्यवसायबाट आयआर्जनका क्षेत्रमा पनि सुधार आउनेछ।चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ।आज अरूलाई प्रभावित पारेर काम बन्नेछ ।  वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन मनमा […]

‘नेपहप को श्रीपेच’को पहिलो विजेता बने साइमन बिष्ट (भाईबर)

काठमाडौं,असार,१८-नेपालको पहिलो र्‍याप रियालिटी सो ‘नेपहप को श्रीपेच’को पहिलो सिजनको विजेता साइमन बिष्ट (भाईबर) बनेका छन् ।  शनीबार राती काठमाडौंमा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट ल्याएको आधारमा भाईबर “नेपहप को श्रीपेच’को विजेता बन्न सफल भएका हुन् ।  उनलाई काठमाडौं महानगरपालीकाको नव निर्वाचीत मेयर अर्थात जज बालेन शाहले नेपहपको श्रीपेच लगाई दिएका थिए । विजेता “भाईबर” ले […]

इरानमा ६.३ रेक्टर स्केलको भूकम्प, पाँच जनाको मृत्यु

एजेन्सी,असार,१८-इरानको दक्षिणी क्षेत्र होर्मोजगान प्रान्तमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । आज बिहान पटक–पटक गएको भुकम्पमा दर्जनौं घाइते भएका छन् । बन्दर अब्बास नजिकैका गाउँ र शहरहरूमा कम्तीमा ३० वटा पराकम्पन महसुस गरिएको बीबीसीले जनाएको छ । भुकम्पले धेरै गाउँहरूमा घरहरू क्षति […]