प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू निजगढ विमानस्थलको निरीक्षणमा

काठमाडौं,असार,१८-प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष नेताहरू बाराको निजगढमा निर्माणाधीन अवस्थामा रहेको अन्तरराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको निरीक्षणमा पुगेका छन् । उनीहरू शनिवार बिहान  नेपाली सेनाको हेलिकप्टरमार्फत त्यहाँ पुगेका हुन् ।  टोलीमा प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत छन् । […]

कैलालीका बाढीपीडित किसानलाई राहत रकम वितरण शुरु

कैलाली,असार,१८-गत वर्ष कात्तिकमा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढीपीडित किसानलाई राहत वितरण थालिएको छ ।  गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्तिस्वरूप राहत रकम पाइरहेका छन् । भजनी नगरपालिकाले प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम वितरण थालेको छ । तयारी धानबाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित […]

यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो होला ?

काठमाडौं,असार,१७-यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो होला तपाईलाई अचम्म लाग्दैन ?  हुनत : आज पनि हाम्रो समाजमा सेक्सको बारेमा खुलेर कुरा गरिदैन ।यसबारे बालबालिकासँग खुलेर कुरा गर्नलाई वृद्धवृद्धाहरू लाज मान्छन् । जे होस्, सेक्सलाई लिएर सबैको मनमा जिज्ञासा हुन्छ । सेक्सका बारेमा जानकारी लिने वा बुझ्ने इच्छामा उनीहरु इन्टरनेटको दुनियाँतिर दौडिन्छन् र आफ्नो जिज्ञासालाई […]

रविको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं,असार,१७-रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। शुक्रबार दल गर्दा गर्दै आयोगले प्रमाणपत्र समेत दिएको छ । उनीहरुले चुनाव चिन्ह गोलाकार भित्रको घन्टी पाएका छन् । दल दर्तापछि लामिछानेले अत्यन्तै खुसी भएको र आजदेखि औपचारिक रुपमा पार्टी दर्ता भएको बताउनुभयो ।उहाँले गोलाकार भित्रको घण्टी चुनाव चिन्ह पाएको सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भएको […]

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

काठमाडौं,असार,१७-राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ ।राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक र रेल्वे विधेयक २०७९ विधेयक पारित भएको हो । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । त्यस्तै, […]

हैजा देखिएपछि काठमाडौं र ललिपतुर महानगरद्वारा सडकमा खानेकुरा बेच्न रोक

काठमाडौं,असार,१५-काठमाडौं उपत्यकामा हैजा देखिएपछि नागरिक स्वास्थ्यप्रति संवेदनशील हुँदै काठमाडौं र ललितपुर महानगरपालिकाले सडकमा बेचिने खानेकुरामा रोक लगाएका छन् । जनप्रतिनिधिमूलक संस्थाले जनताको गरी खाने अधिकार खोसेको भन्दै त्यसको विरोध भएको छ । रोजगारी दिनुपर्ने संस्थाले सरसफाइ सिकाएर सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो रोजगारी नै खोस्नु उचित नभएको व्यापारी बताउँछन् । सडक वरिपरि खुला रूपमा बेच्ने खाद्य […]

बर्दियाको मधुवन ९ मा बृक्षारोपण कार्यक्रम सम्पन्न

बर्दिया,अषाढ,१४-बर्दियाको मधुवन ९ मा आज मंगलबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।स्थानिय बुद्दिजिबी विद्यार्थी अभिभावक जनप्रतिनिधि शिक्षक कर्मचारी गरि सय जना बढिको सहभागितामा श्री नेपाल राष्ट्रिय मा बि पुर्णपुर प्राबिधिक शाखाले बिद्यालयको खाली जमिनमा बृक्षारोपण गरेको हो । अषाढ १४ गते राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक थिर बहादुर वलिले बिरुवा रोप्ने मात्रै नभैइ […]

आज मन्त्रिपरिषद् बैठक बस्दै,मन्त्री हेरफेर गर्ने जसपाको तयारी

काठमाडौं,असार,१४-प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो।तर, मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले […]

सभामुख अग्नी सापकोटा अजरबैजान प्रस्थान

काठमाडौं,असार,१४-सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गर्नुभएको छ । अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ।सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय […]

जापानमा किन महँगो हुन्छ फलफूल ?

टोकियो,जापान,असार,१४-जापानमा किसानहरुले एउटै फलफूल उमार्न आफूसँग भएको सबै संसाधन प्रयोग गर्छन्।मान्छेले आफ्नो छोराछोरीलाई हुर्काएजस्तै गरी त्यहाँ फलफूलका बोट विरुवा र फल हुर्काइन्छ।किसानहरुले फल उब्जाउन गरेको मेहनतको सम्मान स्वरुप फलफूल महँगो मूल्यमा बेच्ने गरिन्छ । केही फलफूल मौसमी हुन्छन् । खरबुजा र यसका केही प्रजाति गर्मीयाममा मात्रै पाइन्छ भने स्याउ र स्ट्रबेरी जाडोयाममा पाइने फल हुन् […]