आँप खानुका फाइदा

इन्द्र कार्की महेन्द्रनगर,असार,३० हिजोआज आँपको सिजन भएकाले बजारमा आँप छ्याप्छ्याप्ति पाइन्छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर रेशा, ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । एउटा पाकेको […]

१६ वर्षपछि असारमै बजेट पास

काठमाण्डौँ,असार,३० व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै असारमै बजेट पास भएको छ । बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको छ । तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक असारमै पास भएको थियो । तर […]

नेपालगन्जलाई विकासको सुशासनयुक्त उपमहानगर बनाउने ८ बुदें प्रतिबद्धता

बाँके,असार,२९- नेपालगन्ज उपमहानगरपालीकाको समग्र बिकासका साथै सुशासनयुक्त उपमहानगर बनाउने लगायत विभिन्न ८ बुदें प्रतिबद्धता एक कार्यक्रममा गरिएको छ । नेपालगन्ज उपमहानगरपालीकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा आज नेपालगन्जमा सम्पन्न नेपालगन्ज उपमहानगरपालीकाले दिने सेवा र सुविधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा ति प्रतिबद्धता गरिएको हो । सुनुवाईमा गरिएका अन्य प्रतिबद्धताहरुमा सडकमा मासु पोलेर दुर्गन्धित गर्ने कार्यलाई […]

दिलकुमारीको चर्चा दिलैबाट हुन्छ

रोशन घर्ति दाङ,असार,२९- जसले पनि यो समाजमा रहेर आफ्नो छुट्टै पहिचान स्थापना गर्न चाहन्छ । आफ्नो पहिचान स्थापना गर्नका निम्ती धेरैको रोजाई बनेको छ गित संगित । पछिल्लो समय थुप्रै कलाकार जन्मीने क्रममा दिलकुमारी श्रेष्ठ को पनि आगमन भएको छ । आवाजमा छुट्टै जादु भएको कारण उनी एकाएक चर्चामा आएकी छिन । पछिल्लो ४ महीना […]

व्यवस्थापिका संसदको बैठक आजपनि बस्ने

काठमाडौ,असार,२९- व्यवस्थापिका संसदको बैठक आजपनि बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा अपरान्ह् ४ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा आर्थिक विधेयक–२०७४ माथि छलफल हुने र प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरीने छ । साथै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विधेयक–२०७४ पारित गरियोस भनि प्रस्ताव गर्ने र राष्ट्र ऋण उठाउने विधेयक–२०७४ माथि दफवार […]

शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ,असार, २८- सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको आजको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत असार ३० गते बिहान १०ः३० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न÷गराउन आदेश दिएको हो […]

खजुरा गाउँपालिकाका प्रमुख र वडा अध्यक्षलाई सम्मान

मधुपौडेल, बाँके,असार,२८- बाँकेको खजुरा गाउँपालिकाका प्रमुख तथा वडा अध्यक्षलाई सम्मान तथा स्वागत कार्यक्रम गरीएको छ । ज्ञानुदय पब्लिक क्याम्पस खजुराको आयोजनामा उक्त सम्मान तथा स्वागतको कार्यक्रम आयोजना गरीएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुर्ण भण्डारीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित खजुरा गाउँपालिकाका प्रमुख किस्मत कक्षपति र क्याम्पस रहेको सम्वन्धित वडा न ३ का वडा […]

गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान

काठमाडौ,असार,२७- गृहमन्त्री जनार्दन शर्मा श्रीलंका प्रस्थान गर्नुभएको छ । गृहमन्त्री शर्मा सार्क राष्ट्रका मन्त्रीस्तरीय बैठकमा भाग लिन मंगलबार श्रीलंका प्रस्थान गर्नु भएको हो । श्रीलंकामा बुधबार र विहिबार सार्क राष्ट्रहरुको मन्त्रीस्तरीय, सचिव स्तरीय र अध्यागमन अधिकारीहरुको बैठक हुँदैछ । श्रीलंका प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले बैठकमा सार्क स्तरीय नागरिकहरुको […]

तीन दलको वैठक निष्कर्ष विहिन

काठमाडौ ,असार, २७- संविधान संशोधनका लागि एमालेलाई साथ लिने सत्तारुढ काँग्रेस र माओवादी केन्द्रको प्रयास मंगलबार पनि असफल भएको छ ।प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि सघाउन गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष एमालेले ठाडै अस्विकार गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको प्रमुख तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

आज विश्व जनसंख्या दिवस

इन्द्र कार्की, महेन्द्रनगर,असार,२७- “मानव सशक्तिकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन“ भन्ने मुल नाराका साथ आज विश्व जनसंख्या दिवस नेपाल भरि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइदै छ । जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने उद्देश्यले सन् १९८९ बाट हरेक बर्ष जुलाई ११ मा यो दिवस मनाउन थालिएको हो । परिवारको चौतर्फी बिकास अनि समृद्धि सहित जनसंख्या नियन्त्रणका […]