डिजेल बोक्ने ट्याक्टरमा आगलागी

रोशन घर्ति घोराही,जेठ, २२- घोराहीमा सोमबार अपरान्ह वेल्डीङ गर्ने क्रममा एक ट्याक्टरमा आगलागी भएको छ । वेल्डीङ गर्ने क्रममा डिजेल बोक्ने रा१त २५६३ नम्बरको ट्याक्टर बिस्फोट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले दाङले जानकारी दिएको छ । घोराही उपमहानगरपालिकाको दमकल बिग्रिएका कारण घोराहीस्थित गौतम वाटर सप्लायर्सको ट्यांकरबाट आगो निभाइएको छ । आगलागीबाट कुनै मानवीय क्षति […]

सुन्दर,शान्त र समृद्ध बुढिनन्दा नगर बनाउने पहिलो धेय रहेको नेताः गिरी

रमित बि.क. बाजुरा जेठ,२२– नेपाली काँग्रेस महाअधिबेशन प्रतिनधि युवा नेता एवं बुढिनन्दा नगरपालिकाका मेयरका उम्मेदवार पदम गिरीले सुन्दर,शान्त र समृद्ध नगरपालिका बनाउने पहिलो धेय आफुसंग रहेको बताउनुभएको छ । सोमवार विहान रेडियो पौरखीको कार्यक्रम समय चक्रमा बोल्दै नेता गिरीले भन्नुभयो ः “मार्तडी कोल्टी सडकखण्डलाई आफुले पहिलो प्राथमिकतामा राखेको छु । मार्तडी कोल्टी सडकखण्डलाई बिषेश स्तर […]

प्रधानमन्त्री प्रचण्ड सिंहदरवारबाट विदा भए:घुमाएर गोल हानियो

काठमाडौं,जेठ,२२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको रुपमा सिंहदरवारबाट विदा हुनुभएको छ। तर विदाइ हुँदै गर्दा उनले स्वागतका लागि पनि तयार रहन कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उनले आफ्नो कार्यकालमा कर्मचारीहरुबाट राम्रो सहयोग पाएको भन्दै प्रशंशा गर्र्भयो । सबैभन्दा धेरै प्रशंशा उहाले मुख्य सचिव सोमलाल सुवेदीको गर्नुभयो । सुवेदीले पनि आफूले चार जना प्रधानमन्त्रीसँग […]

आँखाको क्यान्सरबाट पिडित बालीकाको जिवन बचाउन अभियान शुरु

काठमाण्डाैं,जेठ,२२- आँखाको क्यान्सरबाट ज्यान नै जोखिममा परेरछि कालीकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउनका लागि अभियान थालीएको छ । नेपाली युवाको अन्तर्रा्ष्ट्रिय सञ्जाल मिसन बेटर नेपालले मनसराको आँखाको शल्यक्रियाका लागि अभियान सुरु गरेको हो । कालीकोट रास्कोट नगरपालिका–७ निवासी रने लुहारकी चार वर्षीया छोरी मनसराको आँखामा केही महिना अगाडि सामान्य चोट देखिए पनि उपचारको अभावमा उक्त […]

प्रारम्भिक सिकाई कार्यक्रमले बालबालिकाहरुको सिकाईमा प्रभाव पर्ने: जिशिअ साउँद

भिष्म लोध नेपालगञ्ज, जेठ,२२- पूर्व कक्षा पढाईलाई प्रभावकारी बनाउँदै दिगो सिकाईका लागि शिक्षकहरुका निम्ति चार दिने प्रारम्भिक सिकाई तथा पढाई सन्दर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धि तालिम संचालन गरिएको छ । एक कक्षामा पढ्ने बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री तथा प्रयोगबारे शिक्षकहरुका लागि आजदेखि नेपालगञ्जमा चार दिने तालिम संचालन गरिएको हो […]

नयाँ प्रधानमन्त्रीका लागी सहमति जुटाउन सभामुखद्वारा बैठक अाह्वान

काठमाडौं,जेठ,२२- नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सहमति जुटाउन सभामुख ओनसरी घर्ती र प्रधानमन्त्रीका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल थाल्नु भएको छ । सहमतिको प्रयास स्वरुप सभामुख घर्तिमगरको अगुवाईमा आज साँझ प्रमुख दलहरुको बैठक बस्दैछ । ५ बजे सिंहदरबारमा प्रमुख दलहरुको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिनुभयो । पुनः मतदान गर्ने निर्णय […]

आज विश्व वातावरण दिवस नेपालगंजमा विभिन्न कार्यक्रम गरि मनाईदै

मधुपौडेल, बाँके,जेठ,२२- आज विश्व वातावरण दिवस नेपालगंजमा पनि विभिन्न कार्यक्रम मनाईदै । कार्यक्रमको सुरुवात विहान विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाको उपस्थितिमा नेपालगंजको पुष्पलाल चौक देखी विपि चोक हुदै नेपालगंज उपमहानगरपालिकाको प्रङगणमा पुगेर एक कार्यक्रम गरी समापन भएको थियो । जिल्ला प्रशासन कार्यलय बाँके प्रमुख रवीलाल पन्थको प्रमुख आतित्थ्यमा भएको समापन कार्यक्रमको अध्यक्षता उपमहानगरपालिकाका कार्यकारी […]

एकिकृत बस्ति विकास कार्यक्रम बाजुरामा पनि लागु

रमित,बि.क. बाजुरा जेठ,२२- एकिकृत बस्ति विकास कार्यक्रम बाजुरामा पनि लागु हुने भएको छ । जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा रहेका जोखिम तथा भिरालो जमिनमा रहेका बस्तिहरुलाई कसरी व्यवस्थित गर्ने,सबै भन्दा बढी जोखिममा रहेका बस्तिहरु र कम जोखिममा रहेका बस्तिहरुको बारेमा जानकारी लिईने भएको छ । बढी जोखिममा रहेका बस्तिहरु पुःन स्थापना कहाँ गर्ने सार्नेुपर्ने बस्तिहरु […]

सरकारी नौकरीबाट राजिनाम दिएर उप–प्रमुखमा उम्मेदवार,अधिकांस शिक्षक पेशाबाट

रमित बि.क. बाजुरा जेठ,२२- बाजुराका विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारीेहरुले राजीनामा दिदै राजनितिमा होमीएका छन् । २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उप प्रमुखमा भ्डिनको लागि राजीनामा दिएका हुन् । आगामी अषाढ १४ गते हुने भनिएको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेमा शिक्षा स्वास्थ्य र प्राविधिक कार्यालयमा कार्यरत कर्मचारीले पदबाट राजीनामा दिएका छन् […]

दुबईमा नेपाली युवतीको हत्या

काठमाडौं,जेठ,२२- यूएईको दुबाईमा भोताङ-८ सिन्धुपाल्चोककी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ । घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन । लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ । आजको कान्तिपुरमा खबर छ […]