रुसी सेनामा दुई सय नेपाली रहेको जानकारी आएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं,मंसिर,२५-प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या दुई सय रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ। सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो।उहाँले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरु रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको […]

यू-१९ एसिया कप : नेपालले पहिले पाकिस्तान विरुद्ध ब्याटिङ गर्ने

काठमाडौं,मंसिर,२२-आज बाट सुरु भएको एसिसी यू-१९ एसिया कपमा नेपालले टस हारेर पाकिस्तानविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको छ।दुबईमा रहेको आइसिसी एकेडेमी ओभल-२ मा भएको टसमा पाकिस्तानका कप्तान साद बेगले जितेर पहिला बलिङ गर्ने निर्णय दिँदै नेपाललाई ब्याटिङको निम्तो दिएका छन्। नेपालको टोलीमा सिनियर टोलीका प्रमुख अलराउन्डर गुलशन झा छन्।देवले पनि नेपालबाट १० ओडिआई खेल खेलेका छन्।देव […]

JRF मा मेम्बर बनी पैसा पठाउदा पहिलो, दोस्रो र प्रत्येक चौंथो पटक सर्विस चार्ज फ्रि

टोकियो,जापान,मंसिर,२२- जापान रेमिट फाईनान्स (JRF) को पहिलो पटक मेम्बर बन्दा लगातार पहिलो,दोस्रो र प्रत्येक चौंथो पटक नेपाल पैसा पठाउदा सर्विस चार्ज निःशुल्क पाउन सक्नु हुनेछ। उक्त सेवा सुविधा लीन सेवाग्राहीले केहि प्रकृया भने पुरा गर्नु पर्नेछ।त्यो प्रकृया एकदमै सजिलो रहेको छ।जापान रेमिटको पहिलो मेम्बर बने पश्चात सेवाग्राहीले पैसा पठाउदा तिन वटा कुराको अनिवार्य ध्यान दिनु […]

यू–१९ एसिया कप क्रिकेट शुरु, आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं,मंसिर,२२-एसिसी युथ-१९ एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट युएईमा सुरु हुँदैछ। नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ।प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्।आज सुरु हुने प्रतियोगिता पुष १ गतेसम्म चल्नेछ।सबै खेल आइसिसी एकेडेमी ओभल मैदानमा हुनेछन्। […]

नेपाल सुपर लिग : आज एफसी चितवन र बुटवल लुम्बीनी भिड्ने

काठमाडौं,मंसिर,२१-नेपाल सुपर लिग एनएसएलमा आज बिहिवार एफसी चितवन र  बुटवल लुम्बीनी भिड्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।दुवै टिम प्रतियोगिताको चौथों खेलमा मैदान उत्रन लागेका हुन्। पछिल्लो खेलमा लयमा देखिएको एफसी चितवन ३ खेल खेल्दा उसले एक मा हार एक खेल ड्र र एक खेलमा जित निकाल्दै ४ अंकका साथ लिगको ५ […]

पोखरा थन्डर्स नेपाल सुपर लिगको शीर्षस्थानमा

काठमाडौं,मंसिर,२०-नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले दोस्रो जित निकालेको छ । आज बुधबार दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ इलाम एफसीलाई १-० गोलले हराउँदै पोखरा विजयी भएको हो। अपराजित रहेको पोखरा ४ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ।यसअघिको खेलमा पोखराले ललितपुर र झापासँग बराबरी खेलेको थियो भने चितवनलाई हराएको थियो। यस्तै, इलामले काठमाडौं […]

एनसेल शेयर खरिद बिक्री कार्य रोक्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं,मंसिर,२०-प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी कारोबार संशयपूर्ण, अपारदर्शी र अवास्तविक रहेको ठहर गर्दै यसको खरिद बिक्री सम्बन्धि कारोबार विस्तृत रुपमा अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलसम्मका लागि रोक्न सरकारलाई निर्देशन दिएको हो। त्यस्तै, वास्तविकता पत्ता […]

नेपालीलाई अवैध रुपमा रुस पठाउने गिरोह सार्वजनिक

काठमाडौं,मंसिर,२०-जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली नागरिकलाई अवैध रुपमा रुस पठाएर सेनामा भर्ना गराएको आरोपमा पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ नेपाली नागरिक मारिएको पुष्टि गर्दै विवरण सार्वजनिक गरेपछि अनुसन्धान थालेको प्रहरीले रुस पठाउने गिरोहलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा द्रोण […]

जापान रेमिट फाईनान्स (JRF) बाट पैसा पठाउदा फाईदै फाईदा

टोकियो,जापान,मंसिर,२०-जापान रेमिट फाईनान्स ( जे आर एफ ) द्धारा जापान लगायत विश्वका विभिन्न मुलुकमा पैसा पठाउन सकिन्छ।जापानको टोकियोमा सन् २०११ सेप्टेम्बर २६ बाट सञ्चालमा आएको यस रेमिट्यान्सले विश्वका १६४ मुलुकमा पैसा पठाउने गर्दछ।  विगत १२ वर्ष देखी विभिन्न मुलुकका सेवाग्राहीलाई जापान देखी उच्च विनिमय दररेटमा सेवा दिदै आईरहेको यस रेमिट्यान्स कम्पनीले सेवाग्राहीको कामलाई अझ सजिलो […]

टोकियो विश्वकै सबैभन्दा सुरक्षित शहर

टोकियो,जापान,मंसिर,१९-जापानको राजधानी टोकियो शहर विश्वकै सबैभन्दा सुरक्षित शहर रहेको छ। टोकियो शहर सन् २०२३ मा विश्वको सबैभन्दा सुरक्षित शहरको रुपमा देखिएको हो। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सुरक्षित सहर इन्डेक्स (एससिआई) ले गरेको एक अध्ययनअनुसार टोकियो सबैभन्दा सुरक्षित शहर रहेको ‘वल्र्ड अफ स्टाटिसटिक्स’ ले जनाएको छ। वल्र्ड अफ स्टाटिसटिक्सले सार्वजनिक गरेको विवरणअनुसार तेस्रो सुरक्षित शहर पनि जापानकै ओसाका […]