टोकियो,जेठ,७-जापानको टोकियोमा आज बुधबार एक जना नेपालीको निधन भएको छ। टोकियो स्थित ईकेबुकुरो नजिकै बस्ने सुदुरपश्चिम प्रदेश नं. ७ डोटी जिल्ला स्थित शिखर नगरपालीका ५ तिजाली घर भएका गणेश बहादुर एैरीले कोठामा एक्लै भएको बेला झुण्डीएर आत्महत्या गरेका हुन्। विगत २ वर्ष अघि मात्र उच्च शिक्षा हासिल गर्नको लागि जापान आएका उनी भाषा विद्यालय अध्ययन गरिरहेका […]
मुख्य समाचार
साफ यु-१९ च्याम्पियनसिपको उपाधी भारतले जित्यौ
टोकियो,जेठ,५-साफ यु-१९ च्याम्पियनसिपको फाइनलको उपाधी भारतले जितेको छ।भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई हराउदै उपाधी जितेको हो। फाईनल खेलको पहिलो हाफमा भारतले अग्रता लिएको थियो।खेलको पहिलो मीनेटमै भारतका क्याप्टेन समिले मध्य भागबाट फ्रि किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा जोएले बंगलादेशका लागि ६१ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए। […]
साफ यु–१९ फाईनल : पहिलो हाफमा ईण्डियालाई अग्रता
टोकियो,जेठ,५-साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा अहिले भारत बंगलादेश भभिडिरहेका छन्। फाईनल खेलको पहिलो हाफमा ईण्डियाले अग्रता लिएको छ।खेलको पहिलो मीनेटमै ईण्डियाका क्याप्चेन समिले मध्य भागबाट फ्रि किक मार्फत उतकृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन्। बारम्बार ईण्डियाले दवाब दिए पनि केहि उत्कृष्ट गोल गर्ने अवसर पाए पनि गोल गर्न भने सकेन, यस्तै बंगलादेशले पनि थुप्पै अवसर […]
महिला फुटसल एसियन कप चाइना २०२५ को उपाधी जापानले जित्यौ
टोकियो,जेठ ३-महिला फुटसल एशियन कप चाईना २०२५ को उपाधी जापानले पहिलो पटक जितेको छ।यसअघी दुई पटक सम्म जापान उपविजेता बनेको थियो। होहोट स्पोर्ट्स सेन्टर चाईनामा आज शनिवार दिन भएको फाईनल खेलमा जापानले थाईल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउदै उपाधी जितेको हो। निकै प्रतिस्पर्धा भएको खेलमा निर्धारित समय सम्म दुवै टिमबाट ३-३ गोलको बराबरी भए संगै खेल पेनाल्टी सुटआउटमा […]
नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक
काठमाडौं,जेठ,१-लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ।नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका आरके परियारले गीतको शब्द र संगीतमा रहेको गीतमा प्रेम र प्रेमिल जोडि विचको भावनात्मक सम्बन्धलाई गीतमा समेटिएको छ । यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली […]
बुद्ध जयन्तीको अवसरमा जापानको गुन्मामा संयुक्त शान्ति पदयात्रा गरिने
गुन्मा,जापान,बैशाख,२४-बुद्ध जयन्तीको अवसरमा जापानको गुन्मा केनमा ऐतिहासिक संयुक्त शान्ति पदयात्रा गरिने भएको छ। नेपालबाट जापान आइ बसोबास गरिरहेका नेपाली समुदायका विभिन्न संघ-संस्थाहरूको संयुक्त आयोजनामा २८६९ औं बुद्ध जयन्तीको विशेष अवसरमा ऐतिहासिक शान्ति पदयात्रा (र्याली) आयोजना गरिने भएको हो। बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देशलाई जापानी समाजमा फैलाउने र विशेषगरी “बुद्ध नेपालमा जन्मनु भएको हो” भन्ने […]
नेपाल मगर संघको पहिलो फुटसल टुर्नामेण्टको उपाधी नागोया नेप्लीज एफसीलाई
टोकियो,बैशाख,२२-नेपाल मगर संघ क्षेत्रीय समिती नागोया जापानले आयोजना गरेको पहिलो फुटसल टुर्नामेण्टको उपाधी नागोया नेप्लीज एफसीले जितेको छ। गत शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा सम्पन्न भएको टुर्नामेण्टमा नागोया नेप्लीज एफसीले स्टार एफसीलाई हराउदै उपाधी जितेको हो। टुर्नामेण्टमा विजेता टिम नागोया नेप्लीज एफसीले ट्रफि र मेडल सहित ३ लाख ५५ हजार […]
आज चौंथो तमु धिं जापान रनिङ कप हुदैँ
टोकियो,बैशाख,७-आज चौंथो तमु धिं जापान रनिङ कप फुटसल प्रतियोगिता हुन लागेको छ। नयाँ वर्षको उपलक्ष्यमा हरेक वर्ष झै यस वर्ष पनि तमु धिँ समाज जपानको आयोजनामा रनिङ कप फुटसल हुन लागेको हो। आयोजकका अनुसार यसपालीको प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ।“स्वास्थ्यको लागि खेल तथा मित्रता”भन्ने मुल नारा सहित जापानमा रहेका फुटबल प्रेमी खेलाडीहरु विच पारस्परिक […]
बास नेपाल बर्दिया शाखाले मनायो नयाँ वर्ष र राष्ट्रिय झन्डा दिवस
बर्दिया,वैशाख,१-बास नेपालको आयोजना र JCI बर्दिया संघको सहकार्यमा १० औं राष्ट्रिय झन्डा दिवस र नयाँ बर्ष २०८२ को सालको शुभकामना आदानप्रदान कार्यक्रम गुलरियाको गणेशमान चोकमा भव्यताका साथ सप्पन्न भएको छ । कार्यक्रममा बास नेपालका केन्द्रिय उपाध्यक्ष खुमेश सुवेदीले राज्यले हालसम्म पनि राष्ट्रिय झन्डा दिवस भनेर नमनाउने गरेकाले यो दिवसलाई राज्यको बार्षिक क्यालेन्डरमै समावेश गरेर देशैभरी […]
नेपाल मगर संघ क्षेत्रीय समिती नागोयाले पहिलो फुटसल टुर्नामेण्ट गर्ने
टोकियो,चैत्र,२९-नेपाल मगर संघ क्षेत्रीय समिती नागोया जापानले पहिलो फुटसल टुर्नामेण्ट गर्ने भएको छ। यहि आउदो मे महिनाको ३ तारिख शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा टुर्नामेण्ट हुने आयोजकले जनाएको छ। पछिल्लो समय जापानमा बसोबास गर्ने नेपालीको जनसंख्या दिन प्रतिदिन बढ्दै गईरहेको हुदाँ प्रवासमा बसेर पनि खेलप्रेमी नेपाली समुदाय र यूवा पंक्ती […]










