आज दशैंको नवौं दिन महानवमी पर्व, दुर्गा भवानीको पूजा गरिदै

काठमाडौं,कार्तीक,६-आज दशैंको नवौं दिन महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत […]

आज महाअष्टमी,दुर्गा भवानीको पूजाआराधना गरी मनाउँदै

काठमाडौं,कात्तीक,५-आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ। नवरात्रको आठौं दिन आज शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ।साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ । आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, […]

आज फूलपाती : हनुमान ढोकाको दशैंघरमा भित्र्याइयो

काठमाडौं,कार्तीक,४-हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ।शनिबार बडा दशैं अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो। गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित शनिवार अपरान्ह दशैँ घरमा भित्र्याइएको हो।गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण […]

लामो संघर्षपछि गैरआवसीय नेपालीले पाए नेपालको नागरिकता

काठमाडौं,कार्तिक,१-लामो संघर्षपछि गैरआवसीय नेपालीहरुले नेपालको नागरिकता पाएका छन्।गैरआवासीय नेपाली संघको महाधिवेशनको अवसर पारेर मंगलबारदेखि यस्तो नागरिकता वितरण सुरु भएको हो।दोहोरो नागरिकताको अधिकारसहितको यो नागरिकता प्राप्त व्यक्तिले राजनीतिक अधिकार भने पाउने छैन । गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेपछि गैरआवसिय नेपाली नागरिकले नेपाली नागरिकता […]

लाओसलाई १-० हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश

काठमाडौं,असोज,३०-लाओसलाई १-० गोलले हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को पहिलो चरणको छनोटमा नेपालले जितेको हो।  दुई लेगको प्रतिस्पर्धामा दोस्रो लेगमा लाओसलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो।  नेपालको जितमा मनिष डाँगीले गरेको गोल निर्णायक बन्यो। उनले […]

विश्वकप फुटबल छनोट : आज नेपाल र लाओस भिड्ने

काठमाडौं,असोज,३०-नेपालले विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा लाओसविरुद्ध आज मंगलबार दोस्रो लेगको म्याच खेल्दैछ। दशरथ रंगशालामा पहिलो लेगको खेलमा नेपाल र लाओसको बराबरीमा सकिएको थियो।नेपाल दोस्रो लेगको म्याच खेल्न लाओसमा रहेको छ।   यस्तै : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटमा लावोसविरुद्धको दोस्रो लेगमा आक्रमक फुटबल खेल्ने बताउनु भएको छ। मंगलबार लाओसविरुद्ध […]

नेपाल मगर संघ क्षेत्रीय समिती क्युस्युको अध्यक्षमा रोजिन थापा मगर चयन

फुकुओका,जापान,असोज,२७-नेपाल मगर संघ क्षेत्रीय समिती क्युस्यु जापानको तेस्रो अधिबेसन आज शनिबार सम्पन्न भएको छ। नेपाल मगर संघ क्षेत्रीय समिती क्युस्युको तेस्रो अधिबेसन बाट अध्यक्षमा रोजिन थापामगर सर्वसम्मतले चयन हनु भएको हो।रोजिन थापामगरको नेतृत्वमा २१ सदस्य समिती पनि गठन गरिएको छ। नेपाल मगर संघ क्षेत्रीय समिती क्युस्युको तेस्रो अधिबेसन बाट चयन हुनुभएका समितीको नामावली निम्न प्रकार रहेको छ। […]

विश्वकप फुटबल छनौटमा आज नेपाल र लाओस भिड्दै

काठमाण्डौं,असोज,२५-विश्वकप फुटबलको छनोट खेलमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदैछ।काठमाडौँको दशरथ रंगशालामा हुने यी दुईबिचको खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ। विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा नेपालले आज पहिलो लेगको खेल खेल्न लागेको हो।दुई लेगको खेलमा जित निकाल्ने टिम एसिया छनोटको दोस्रो चरणमा प्रवेश छनौट हुनेछ । आफूभन्दा तल्लो […]

इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थीको उद्धार

काठमाण्डौं,असोज,२२-इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ।उनीहरुलाई इजरायली आर्मी क्याम्पभित्र लगेर राखिएको छ।  आजै सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लग्न आग्रह गरेको थियो।सोही अनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिएको हो।  विद्यार्थी टोलीमध्येका एक लुइस रिजालले फेसबुकमा लाइभ गर्दै अहिले आफूहरु सुरक्षित स्थानमा आएको र त्यहाँ द्वन्द्वको सम्भवना नभएको […]

इजरायल आक्रमणमा १० नेपालीको मृत्यु अधीकांश सुदुरपश्चिमका विद्यार्थी

काठमाडौं,असोज,२२-प्यालेस्टायनीको कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ।इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायलमा आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको बताउनु भयो। मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र […]