काठमाण्डौं,पुष,२४-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएको छ।शुक्रबार साँझ परीक्षण गर्दा अध्यक्ष प्रचण्डलाई कारोना संक्रमण पुष्टि भएको हो। प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले सामाजिक सञ्जाल मार्फत् प्रचण्डलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । ‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको […]
समाचार
कांग्रेसले गाउँ केन्द्रित राष्ट्रिय अभियान ल्याउँछ : महामन्त्री शर्मा
ताप्लेजुङ,पुष,२४-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले देश र जनताको आवश्यकतालाई नजिकबाट नियालेर पार्टीले काम गर्ने बताउनु भएको छ । शर्माले हरेक क्षेत्रका नागरिकको मर्म, भावना र आवश्यकता अनुसार पार्टीले आफ्ना गतिविधि सञ्चालन गर्न आवश्यक देखिएकाले यसका लागि अभियान नै चलाउने बताउनुभयो । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको ईच्छा र आवश्यकतालाई पुरा […]
‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै
काठमाडौं,पुष,२४-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौं चरणअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । दशरथ रंगशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ । दिउँसो १ बजे दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । अंकतालिकामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको ७ खेलमा १७ अंक छ । समान खेलमा तीन अंक मात्रै रहेको फ्रेन्ड्स […]
४ दिनमै दोब्बरले वृद्धि भयो संक्रमण, तेस्रो लहरको दोस्रो चरण शुरु
काठमाण्डौं,पुस,२२-नेपालमा कोभिड-१९ को तेस्रो लहर ओमिक्रोन भेरिन्टको संक्रमण दिनप्रतिदिन उकालो लागिरहेको छ । दैनिक संक्रमण संख्या २०० हाराहारीमा झरिसकेको नेपालमा अहिले फेरी दैनिक ५०० भन्दा धेरैमा संक्रमण देखिन थालेको छ । पुस १८ गतेको तथ्याङ्कमा जम्मा २१६ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि भने हरेक दिन संक्रमितको संख्या उकालो लागिरहेको छ । […]
नेपालमा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं,पुष,२२-नेपालमा विगत २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा ७ हजार २०९ पीसीआर परीक्षणमा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षणमा ६२ जना गरी कुल ५४० जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, सोही अवधिमा देशभर १ जना कोरोना […]
माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध चयन
काठमाडौं,पुष,१९-नेकपा माओवादी केन्द्रका नवनिर्वाचत अध्यक्ष पुष्पकमल दाहालले आफ्नो काँधमा ठूलो जिम्मेवारी थपिएको बताउनुभएको छ । माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको पहिलो बैठकमा निर्वाचित भएपछिको सम्बोधनमा दाहालले अध्यक्षको सपथ लिदाँ राष्ट्र र जनताप्रति आभारी भएको महसुस गरेको भन्दै पुनः एकपटक राष्ट्र र जनताको सेवा गर्ने अवसर पाएको बताउनुभयो । अध्यक्ष दाहालले पार्टीलाई रुपान्तरण गर्न र […]
प्रचण्डले गरे २३६ केन्द्रीय सदस्यको नाम घोषणा
काठमाडौ,पुष,१८-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नामावली घोषणा गर्नुभएको छ । माओवादीको काठमाडौंमा जारी आठौं महाधिवेशनको आजको बन्दसत्रमा अध्यक्ष दाहालले १ सय २५ समानुपातिक र १सय ११ जना खुला केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएको हो । माओवादीको विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ गरी २ सय ९९ केन्द्रीय सदस्य हुनेछन् […]
मछिन्द्र क्लव एएफसी कप क्वालिफायरका लागि छनोट
काठमाडौं,पुष,१८-मछिन्द्र फुटबल क्लब एएफसी कप क्वालिफायरका लागि छनोट भएको छ ।गत सिजन लिग जितेर पनि एएफसी कप छनोट खेल्न नपाएको मछिन्द्र फुटबल क्लब यसै वर्ष हुने जारी ए डिभिजन लिग अन्तर्गत आइतबार भएको सातौं चरणको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै एएफसी कपमा मछिन्द्र छनोट भएको हो ।सातौं चरणपछि शीर्ष स्थानमा रहने क्लबले […]
ब्रेकिगं न्यूज : पाल्पामा मलामी चढेको बस दुर्घटना हुँदा ७ को मृत्यु
पाल्पा,पुष,१८-बुटवल वुद्धनगरबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । आज बिहान लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बसले च्यापिएका तीन ३ जनाको उद्धारमा स्थानीय तथा प्रहरी जुटेको छ । बसमा करिब ३५ जना मलामी रहेको बताइएको छ । […]
आज देखि अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु
काठमाण्डौं,पुष,१७-अंग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार आज देखि नयाँ वर्ष २०२२ सुरु भएको छ ।समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट पश्चिमका देशहरुले नयाँ वर्षलाई स्वागत गर्दै मनाइरहेका छन्। जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वतको सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो […]






