नेपालगन्ज,फाल्गुन,२२- बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रथम अन्तरमावी उपमेयर छात्रा क्रीकेट प्रतियोगितामा आदर्श मावी र मंगल प्रसाद मावी बिजयी भएका छन। बुधबार सम्पन्न पहिलो खेलमा मंगलले युनाइटेड एजुकेसन एकेडेमी लाई ९ विकेटले पराजित गरेको छ । ट्स जितेर पहिला व्याटिङ गरेको युनाइटेडले निधारित १२ ओभरमा ८ विकेट गुमाउँदै ६० रन […]
समाचार
३५ लाख ४४ हजार नगद रुपैयाँ सहित भारतीय नागरिक नेपालगन्जमा पक्राउ
नेपालगन्ज,फाल्गुन,२२- भारतबाट जमुनाह नाका हुँदै नेपालगन्ज तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटमा सवार एकजनाको साथबाट नगद रु ३५ लाख ४४ हजार सहित बांके प्रहरिले बुधबार पक्राउ गरेको छ। युपि ३२ जे टि ८२४४ नम्वरको भारतिय नम्वर प्लेटको मोटरसाइकलमा नेपालगन्ज तर्फ सवार नाम नखुलेका एक जना भारतिय नागरीकलाई ३५ लाख ४४ हजार नेपाली रुपैयासहित प्रहरीले पक्राउ […]
रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला
कैलाली,फाल्गुन,१२- जिल्ला अदालत कैलालीले टिकापुर हत्याकाण्डमा सांसद रेशमलाल चौधरीलाई दोषी ठहर गरेको छ ।जिल्ला अदालत कैलालीले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो । त्यसैगरी १२ जनालाई तीन बर्ष कैदको सजाय सुनाएको छ भने तीन जना निर्दोष ठहर गरेको छ ।जसमध्ये लक्ष्मण थारु तीन बर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् । लक्ष्मणसहित २३ […]
अख्तियारको टोलीद्वारा नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा छापा
नेपालगन्ज,फाल्गुन,२१- अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले मंगलबार नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ। सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार यातयात व्यवस्था कार्यालय नेपालगन्जमा छापा मारी कागजात नियन्त्रणमा लिइएको छ। यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र लिँदा एकदम ठूलो चकखेल हुने भएकोले छापा मारेको प्रमुख गैरेले बताए। मंगलबार छापा मात्रै […]
नेपालगन्जमा अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगिता शुरु
नेपालगन्ज,फाल्गुन,२१- नेपालगञ्जमा आजदेखि प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगिता २०७५ शुरु भएको छ । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा मंगल प्रसाद माविमा जारी प्रतियोगिताको उद्घघाट्न खेलमो वेष्टजोन मावि नेपालगन्ज ६ विकेटले विजयी बिजयी भएको छ । खेलमा टस जितेर व्याटिग गरेको सरस्वतीले १२ ओभरमा १०५ रन बनाएको थियो । उसका […]
प्रादेशिक महोत्सव नेपालगन्जमा हास्यकलाकार दिपेद्र वलिले पेट मिचिमिची हँसाए
नेपालगन्ज,फाल्गुन,२१- पछिल्लो समयका जल्दाबल्दा हाँस्यकलाकार दिपेन्द्र वलिले मंगलबार आज प्रादेशिक महोत्सव नेपालगन्जमा आफ्नो कमेडी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका छन। करिव ११३ वटा आवाज सङ्गै क्यारिकेचर गर्न सक्ने कलाकार वलिले विभिन्न चर्चित व्यक्तिको नक्कल गर्दै स्टेज उक्लेका थिए। करिव ४५ मिनेट जति आफ्नो कमेडी प्रस्तुतिले दर्शकलाई पेट मिचिमिचि हसाएका थिए। चर्चित भारतीय सिरिएल मोटुपात्लु, चर्चित […]
नरैनापुरमा रुसुफको शाखा कार्यालय
नरैनापुर, फागुन ,२०- ग्रामीण समाज उत्थान मंच-रुसुफ नेपाल नेपालगन्जले बाँकेको नरैनापुरमा शाखा कार्यालय स्थापना गरेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरमा स्थापना गरिएको कार्यालयको आज गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद्घाटन गर्नुभयो । शाखा उद्घाटन गर्दै अध्यक्ष शाहले नरैनापुरलाई औंठाछाप मुक्त बनाउने अभियानलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत दल […]
सीतापुरमा तरकारिको बिरुवा रोपेर स्मार्ट कृषि गाउँ घोषणा
नेपालगन्ज, फाल्गुन,२०- बाँकेको खजुरागाउँपालिका २ को सीतापुरलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएको छ । प्रदेश पाँचका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आज एक कार्यक्रमकाबीच तरकारीको विरुवा रोपेर सीतापुरलाई स्र्माट कृषि गाउँ घोषणा गर्नुभएको छ । बाँकेमा ६ वटा स्मार्ट कृषि गाउँ बनाउने प्रदेश सरकारको योजना छ । ति गाउँमा ५० लाख अनुदानसँगै […]
शैलेन्द्र र आशाको वियोगान्त गित : निष्ठुरी सार्बजनीक
काठमाण्डौं,फाल्गुन,२०- नेपाली गित संगितमा अनवरत्न रुपमा लागीरहेका दैलेखका गायक गायीका शैलेन्द्र र आशाले विल्कुलै नयाँ वियोगान्त गित “निष्ठुरी” बोलको गित सार्बजनीक गरेका छन् । गित सार्बजनीक गेरपछि गायक गायीका द्वयले बिहानी अनलाईलाई जानकारी दिए अनुसार उक्त “निष्ठुरी” बोलको गितमा माया पिरती पछि विभिन्न कारणले बिछोडीनु परेको व्यथाका कुराहरुलाई अत्यन्तै मार्मीक तरिकाले गितको भिडीयो मार्फत प्रस्तुत गरिएकोले […]
प्रादेशिक महोत्सवमा आज राजनराज सिवाकोटीदेखि भुमिका गिरीसम्म आउँदै
नेपालगन्ज,फाल्गुन,२०- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारदेखि शुरु भएको प्रादेशिक महोत्सव २०७५ आज सोमबार चर्चित कलाकारले प्रस्तुती दिने भएका छन् । आज सोमबार चर्चित गायक राजनराज सिवाकोटी,कृष्ण रेउले,भूमिका गिरी, हाँस्यकलाकार पुर्खे बा, रुविना अधिकारीले आफ्नोे प्रस्तुती दिने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जानकारी दिए । वि.सं. २०५७ साल देखि नेपालगन्ज […]

