काठमाण्डौं,फाल्गुन,२०- पछिल्लो समय देश तथा बिदेशमा बस्ने नेपालीहरुलाई आफ्नो सानै उमेरमाबाट आफ्नो कामले प्रभावित पार्न सफल देशका कान्छा सामाजिक अभियान्ताको नामले चर्चित केपि खनाल पछिल्लो समय बिदेशको भ्रमण सङगै बिदेशी संघ संस्थाबाट सम्मान पाउने काम जारी छ । यसै बिचमा फाल्गुन १९ गते आईतबार इंगल्याण्डबाट आएको एक इन्जिनियर को संस्थाले उनलाइ ग्रीन स्टार नेपाल अवार्डको […]
समाचार
निम्जा सफ्टवेयर सर्विस प्रालिद्वारा अाश्रमलाई निशुल्क वेभसाईट प्रदान
नेपालगन्ज, फागुन, १९- नेपालगन्जमा रहेको निम्जा सफ्टवेयर सर्विस प्रा-लि- ले नेपालगन्जमा रहेको निलसागर असहाय अशक्त जेष्ठ नागरिक सेवा केन्द्रलाई निशुल्क वेभसाईट बनाएर प्रदान गरेको छ । आइतबार एक कार्यक्रम गरि उक्त सफ्टवेयर प्रा-लि- ले निलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रकी अध्यक्ष सरिता शर्मा तथा उपाध्यक्ष अमन पौडेललाई सो वेभसाईटको प्रमाणपत्र हस्तान्तरण गरिएको सफ्टवेयरका […]
नेपालगन्ज साईकलिङ् क्लवको अधिवेशन सोमबार हुने
नेपालगन्ज, फागुन, १९- नेपालगन्ज साईक्लिंग क्लब बाँकेको प्रथम अधिवेशन भोलि सोमबार नेपालगन्जमा गरिने भएको छ । नेपालगन्ज स्थित स्वस्तिक कटेजमा उक्त क्लबको अधिवेशन हुन लागेको क्लबका सदस्य लभराज श्रेष्ठले बिहानी अनलाइनलाई जानकारी दिए । अधिबेशनमा साइक्लिङ्ग सम्बन्धि वृहत् छलफल समेत गरिने सदस्य श्रेष्ठले जानकारी दिए। उक्त क्लबका सचिव गगनसिंह थापाका अनुसार बिहान करिव १० बजे […]
चर्चित र्यापर भिटेन शिभरात्रीको दिन नेपालगन्ज आउँदै
नेपालगन्ज,फाल्गुन,१९- चर्चित र्यापर भिटेनले भोली सोमबार नेपालगन्जमा पहिलो पटक आफ्नो प्रस्तुति दिने भएका छन् । चर्चित ¥यापर समीर घिसिङ (भिटेन)ले बाटिका होटलको परीसरमा आयोजना गरीएको रात्रिकालीन साङगेतिक कार्यक्रममा प्रस्तुती दिने भएका हुन । स्म्यासिङ्ग स्टीरीयोको आयोजनामा हुन गैरहेको साङगेतिक कार्यक्रम साझ ४ बजे देखि सुरु भई रात्रि १० बजे सम्म सन्चालन गरीने संयोजक तिलक गाउँलेले […]
पशु क्वारेन्टाईन नेपालगन्जद्वारा वार्षिक ८ लाख बढी राजश्व संकलन
नेपालगन्ज,फाल्गुन,१९- पशु क्वारेन्टाईन चेकपोष्ट नेपालगन्जले चालू आर्थिक बर्षको हालसम्म ८ लाखबढी राजश्व संकलन गरेको छ । सूचना अधिकारी अमर बहादुर शाहीका अनुसार चालू आर्थिक बर्षको साउनदेखि फागुन १८ गतेसम्म ८ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । अवैध वोइलर, चल्ला, मासु, माछा, अण्डा भित्र्याउनेमाथि कारवाही गरेवाफत सो परिमाणको राजश्व उठेको हो । हाल […]
प्रादेशिक महोत्सव २०७५ आजबाट सुरु,सहरी बिकास मन्त्रीद्वारा उद्घाटन
नेपालगन्ज,फाल्गुन,१९- नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजना आजबाट नेपालगन्जमा फाल्गुण १९ गते देखि “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” सुरु भएको छ । महोत्सवको उद्घाटन सहरी विकास मन्त्री ईस्तियाक राईले गर्नु भएको छ । मन्त्री राई महोत्सवको उद्घाटन गर्ने कार्यक्रमका लागि शनिबार गृहनगर आईपुग्नुभएको थियो। महोत्सव उद्घाटन को दिन आज बिहान ९ बजे संघको कार्यालय त्रिभुवनचोकबाट बिशाल झाँकी […]
पुरुषोत्तम सिग्देलको मार्मिक मन छुने “छोरो” बोलको गित सार्बजनिक
जापान,फाल्गुन,१८- पछिल्लो समय : समय सान्दर्भीक सामाजीक गितमा कलम चलाउदै नेपाली लोक गीत संगीतको क्षेत्रमा प्रवेश गर्नु भएका सर्जक पुरुषोत्तम सिग्देलले फेरी अर्को आफ्नै शब्द,संगीत र स्वरमा “छोरो नामक बोलको गीत आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गर्नुभएको छ । अाजभोली हरेक नेपाली रोजगारीको शिलशिलामा विदेश पलायन हुने क्रम बढ्दो चलिरहेको छ । यसै अवसरमा विदेशी […]
हिसानकप अन्तर्गत ब्याडमिन्टन खेलको फाइनल प्रतियोगिता सम्पन्न
नेपालगन्ज,फाल्गुन,१८- नेपालगन्जमा जारी पाँचौ हिसानकप अन्तर्गत शनिबार ब्याडमिन्टन खेलको फाइनल प्रतियोगिता सम्पन्न भएको छ। शनिबार भएको छात्रको एकल ब्याडमिन्टन खेल तर्फको उपाधि सेन्थथोमसका संगम पुन २१/१० अंकले जितेका छन भने छात्राको एकल खेलमा आदर्शकी समीक्षा न्यौपाने २१/९ को सोजो सेटमा उपाधी हात पार्न सफल भइन। त्यस्तै छात्र तर्फको डबल खेलमा जिभिएनलाई पराजित गर्दै सेन्थथोमसले उपाधी […]
प्रादेशिक महोत्सवमा ‘एसएमएस भोटिङ्ग’ गरिने, उत्कृष्टलाई आर्कषक पुरस्कार दिईने
नेपालगन्ज,फाल्गुन,१८- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १९ गतेदेखि २९ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना गरिने प्रादेशिक महोत्सव २०७५ मा प्रश्नोत्तर सहितको‘एसएमएस भोटिङ्ग’कार्यक्रम गरिने भएको छ । महोत्सवमा आउने दर्शकलाई प्रश्न गरिने र सही जवाफ सहित धेरै एसएमएस गर्ने दर्शक मध्ये गोलाप्रथाबाट उत्कृष्ट चयन गरिने छ । उत्कृष्ट दर्शकलाई आर्कषक पुरस्कार प्रदान गरिने प्रचार […]
पश्चिमेली एकता समाज सञ्जाल गठन
नेपालगन्ज, फाल्गुन,१८- पश्चिम नेपालका विभिन्न जिल्लाबाट बाँकेमा आएर बसोवास गर्नेहरुले शनिबार पश्चिमेली एकता समाज सञ्जाल गठन गरेका छन् । विभिन्न जिल्लागत रुपमा संगठित भएकाहरुले कर्णाली एकता समाजका नर बहादुर मल्लको अध्यक्षतामा ९ सदस्यीय सञ्जाल गठन गरेका हुन् । जसको उपाध्यक्षमा अछामी सेवा समाजबाट टेक बहादुर खड्का, दैलेखी एकता समाजका भरत बहादुर कडायत महासचिव, सिमताली एकता […]

