सामाजिक विकास मन्त्रीको उपस्थितिमा श्रन्दाञ्जली सभा सम्पन्न

बाँके,साउन,१७- बाँके क्षेत्र नं १ कि सभाषद कृण्णा के-सी- को स्व-बुबा चन्द्र बहादुर खत्रीको १३ अौं दिनको पुण्य तिथिमा सामाजिक विकास मन्त्री सुर्दशन बरालको उपस्थितिमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेताहरु अशोक रोकाय, अशोक कोईराला , पूर्व सांसद दल बहादुर सुनार, पत्रकारहरु, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सभाषद […]

छाडा चौपाया छाडेमा कानुनी कार्यवाही गरिने

के-पी-घिमिरे/ बर्दिया,साउन,१६- बर्दिया जिल्लाको बासगढी नगरपालिकामा कुनै पनि जनावर बाटोमा छाडेमा कानुनी कार्यवाही गरिने भएको छ ।बासगढी नगरपालिकाले अाज एक विज्ञप्ति निकाली नगरपालिका भित्रको कुनै पनि सडकमा चौपाया छाडेमा कार्यवाही गरिने जनाएको छ । यसरी चौपाया छाडा छोड्नाले दुर्घटना हुने, यातायात अावाजजावत गर्न कठिनाइ हुने, फोहोर महिला बढ्ने जस्ता कार्यहरु हुने नगरपालिकाले जनाएको छ । […]

के सक्लान त कान्छा अभियन्ता केपि उठाउन चालिस लाख ? तथ्य यस्तो भन्छ ?

काठमाण्डौं,साउन,१६- बा-आमा अझै पनि प्रदेशमा चौकिदारी गर्दै घरपरिवार पाल्दैछ्न् ,घरको जेठो सन्तानको रुपमा जन्मिएका नेपालका कान्छो सामाजिक अभियन्ता भनेर चिनिएका केपि खनाल ,आफु पछिको १५ बर्ष बहिनीलाइ कैलालीमा घर हेर्न लगाइ आफु नेपाल हेर्दैछ्न । हो नेपालको पनि नेपाल भित्रको नेपाल जहाँ फोहोर हुन्छ त्यहाँ केपि खनाल अनि जहाँ दुखी हुन्छ्न त्यहा केपि खनाल सायद […]

दलालको फन्दामा परेका ३९ नेपाली महिलाको नयाँ दिल्लीबाट उद्धार

काठमाडौं,साउन,१६- भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । आज बिहान दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको अग्रसरतामा उनीहरुलाई दलालको फन्दाबाट उद्धार गरिएको हो । तेस्रो मुलुक पठाउनका लागि उनीहरुलाई पहाडगञ्जको एक होटलमा राखिएको अवस्थामा उद्धार गरिएको मालिवालले जनाएकी छन् । राति १ बजेदेखि बिहान पौने ६ बजेसम्म प्रहरीसमेतको सहयोगमा उक्त होटलमा छापा […]

सरकारलाई नेपाल कम्युनिष्ट पार्टी विप्लवले दियो कडा चेतावनी

नेपालगन्ज,साउन,१५- अाफना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई झुटा मुद्दा लगाएर जेल हाल्ने तयारी गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले अहिलेको सरकारलाई निशर्त रिहा गर्न अाग्रह गरेको छ । अाफनो पार्टीका पोलिटब्युरो सदस्यहरु कृष्ण धमला र मोहन कार्कीलाई साउन १० गते गिरफ्तार गरेर तिन दिन सम्म वेपत्ता पारेको र मानवअधिकार र पत्रकारहरुको खोज पछि सार्वजनिक गरेको […]

बाँकेमा भोलि कांग्रेसले विरोध प्रर्दशन गर्ने

नेपालगन्ज,साउन,१४- वर्तमान सरकारले अाफनो सरकारको पालामा गरेका महत्त्वपूर्ण निर्णयलाई उल्ट्याउने निर्णय गरेको विरोधमा भोलि बाँकेको नेपालगन्जमा पनि नेपाली कांग्रेसले प्रदशन गर्ने भएको छ । नेपाली कांग्रेस बाँके कि सभापति र सचिवको सामूहिक हस्ताक्षर गरि निकालिएको प्रेष विज्ञप्तिमा १५ गते पार्टीको केन्द्रीय निर्देशन बमोजिम नेपालगन्जमा पनि विरोध सभा गर्ने भनि उल्लेख गरिएको छ । विज्ञप्तिमा अाफना […]

बलात्कारीलाई फासी दिनु पर्ने भन्दै बाकेमा विरोध सभा

 नेपालगन्ज ,साउन,१३- कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका २ मा १३ बर्षीय बालिकाको बलात्कार पछि हत्या गरेको विरोधमा अाज नेपालगन्जमा पनि विरोध सभा गरिएको छ। स्थानीय बि-पी- चोकमा जम्मा भएर गत शुक्रबार भिमदत्त न-पा- २ कि १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको विरोधमा हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कार्यवाही गर्नु पर्ने , संविधानमा […]

अधिनायकवाद आएको पुष्टि गर्न कांग्रेसलाई आेलीको चेतावनी

काठमाण्डौ,साउन,१२- प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद आएको पुष्टि गरेको देखाउन प्रमुख प्रतिपक्ष कांग्रेसलाई चेतावनी दिनुभएको छ ।प्रधानमन्त्री ओलीले कांग्रेसले मुलुकलाई विधिसम्मत ढंगले चल्न नदिएको आरोप समेत लगाउनुभयो । उहाँले कांग्रेसले संसद अवरुद्ध पारेर जनताको सार्वभौमसत्ता सम्पन्न निकायको गरिमा समेत कायम राख्न नदिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले […]

सभामुख उपसभामुखको मुद्दा चर्काउदै कांग्रेस

काठमाडौं, साउन १२- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखको मुद्दा चर्काउने भएको छ ।संविधानको धारा ९१ को २ मा सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । यही व्यवस्थामा टेकेर कांग्रेसले संसदमा यो मुद्दा उठाउने तयारी गरेको हो । चिकित्सा शिक्षा सुधारको मुद्दाले ओझेलमा परेको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने […]

शिक्षक संगठनको ऐतिहासिक कदम, दुई सय शिक्षकलाई सूचना प्रविधिको तालीम

काठमाडौं,साउन,१२- प्रायः आन्दोलन र नारावाजीमा देखिने शिक्षकहरु शुक्रवार फरक भुमिकामा देखिए । उनीहरुको हातमा न प्लेकार्ड थियो न त श्वरमा नारावाजी । उनीहरुको हातमा त ल्यापटप थियो । उनीहरुले सूचना प्रविधिमैत्री शिक्षण सिकाइका विधि सिक्दै थियो । कसरी इन्टरनेटबाट शैक्षिक सामग्री खोज्ने, शिक्षण सिकाइलाई कसरी प्रविधि मैत्री बनाउने भन्नेमा उनीहरु बडो चाख पूर्वक सिकाइ गर्दै […]