बाँकेका ग्रामीण क्षेत्रमा क्यान्सर रोग बारे चेतनामुलक अभियान शुरु

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,जेष्ठ,२५- बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले ग्रामिण क्षेत्रमा क्यान्सर रोगका बिषयमा सचेतना फैलाउन सुरु गरेको छ ।रोगको पहिचान नभएर उपचार नै नपाई अकालमा ज्यान गुमाइरहेको अवस्थामा क्यान्सर अस्पतालले यस्तो अभियान शुरु गरेको हो । ग्रामिण क्षेत्रसम्म क्यान्सर रोगका बिषयमा सचेतना फैलाउने उदेश्यले आज बाँकेका स्वयंसेविकाहरुलाई प्रशिक्षण दिइएको छ । आठवटा […]

कान्छा अभियान्ता केपि संगै टंक र रेखा भारत जादै

काठममाण्डौं,जेठ,२५- क्लिन काष्ठमण्डपका अभियान्ता केपी खनाल बाजुराका अनाथ बालबालिकाका लागि सहयोग रकम जुटाउन शनिबार भारत जाने भएका छन्। बाजुराको बूढीगंगा नगरपालिका २ का १२ जना टुहुरा बालबालिकाका लागि निर्माणाधीन आवासको सहयोग जुटाउन भारतका विभिन्न शहरमा रहेका नेपालीहरूलाई खनालले भेट्ने भएका हुन्। नेपालको कान्छा अभियान्त भनेर चिनिने १८ वर्षीय खनालले उक्त आवास गृहको गत बैसाख २६ […]

प्रदेश ४ को सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

पोखरा,जेठ,२५-   प्रदेश नं ४ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।केन्द्रीय सरकारले दिएको समानीकरण अनुदानसहित २६ अर्ब बराबरको बजेट ल्याउने प्रदेश सरकारको तयारी छ । प्रदेश प्रमुख बाबुराम कुँवरले दिउँसो चार बजे प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरी संसदमा सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि पर्यटन, उर्जा, […]

नागरिक अभिनन्दनको तयारीमा तात्तियो प्रेस युनियन

बाँके, जेठ,२४- प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता चाचाजीको नागरिक अभिनन्दन सफल पार्न नेपाल प्रेस युनियन बाँकेले बिहीबार(आज) बृहत भेला सम्पन्न गरेको छ । युनियनको अगुवाईमा यही जेठ २९ गते नेपालगन्जमा चाचाजीको नागरिक अभिनन्दन हुदैछ ।नेपालगन्जमा बिहीबार आयोजित उक्त भेलामा उपस्थित युनियनका सदस्यहरुले चाचाजीको नागरिक अभिनन्दनलाई भब्य रुपमा सम्पन्न गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल […]

सामाजिक सदभाव कायम गर्न शिक्षकहरुको एकताबद्ध

बाँके,जेष्ठ,२४- नेपालगन्ज उपमहानगरपालिका स्थित विभिन्न बिद्यालयका सामाजिक शिक्षकहरुले सामाजिक सदभाव कायम गर्न एकताबद्ध भई लाग्ने प्रतिबद्धता गरेका छन् । युएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत सामाजिक सदभाव तथा सामुदायिक सुरक्षा सदृढीकरण परियोजना अन्तरगत आज सम्पन्न सामाजिक सदभाव समिति गठन कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता गरेका हुन । समाजमा सामाजिक सदभाव कायम गर्न शिक्षकहरुकोे भुमिका महत्वपूर्ण हुने उद्धेश्यका […]

अाँखा फुटाएर अस्पतालमा अाउने बिरामीको सङ्ख्यामा वृद्धि

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,२४- गाउँ घरमा खेल्दा खेल्दै वा एकले अर्कोलाई जिस्किएर घरेलु हतियार प्रयोग गरी अाँखा फुटाई अस्पतालमा अाउने बिरामीहरुको सङ्ख्यामा बृद्दि भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका अाँखा रोग विशेषज्ञ डा-बिक्रम थापाले बताउनु भएको छ । घरमा बुबा अामा नभएको बेलामा केटाकेटीहरु लड्दा घरेलु हतियार जस्तै चक्कु, हँसिया, पढ्न बस्दा पेन्सिलले अाँखा गोभेर, […]

भ्रष्टाचारी मुद्धामा मुछिएका गोपाल खड्काद्धारा राजीनामा

काठमाडौं,जेठ,२४- नेपाल आयल निगमका विवादास्पदमा रहनु भएका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिनुभएको छ । निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी विवादितमा तानीनु भएको थियो ।यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उहाँ पदमा रहँदै आउनु भएको थियो । सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि […]

भ्रष्टाचारी मुद्धामा मुछिएका गोपाल खड्काद्धारा राजीनामा

काठमाडौं,जेठ,२४- नेपाल आयल निगमका विवादास्पदमा रहनु भएका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिनुभएको छ । निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी विवादितमा तानीनु भएको थियो ।यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उहाँ पदमा रहँदै आउनु भएको थियो । सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि […]

बुद्ध एअरले नेपालगन्ज देखि भारत सम्म उडान गर्ने

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज ,जेष्ठ,२३- बुद्ध एअरले नेपालगन्ज देखि भारतको दिल्लीका लागि उडानको तयारी गरेको छ। त्यसका लागि बुद्ध एअरले नेपाल सरकारलाई भारत सँग आवश्यक नीतिगत तहमा र प्राविधिक प्रक्रीयाका विषयमा छलफल अघि बढाउन आग्रह समेत गरेको छ। उडान तयारीका सम्बन्धमा आज बुद्ध एअरले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालगन्ज देखि दिल्लीका लागि दैनिक तीन […]

रुखबाट लडेर एकको मृत्यु

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,२२- बाँके जिल्लाको राप्ती सोनारी गाउँ पालिका खाश कुश्मा भन्ने ठाउँमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।नेपालगन्जबाट कुसुम भन्ने ठाउँमा अाप टिप्न गएका नेपालगन्ज उप महानगर पालिका वार्ड नं ५ का कलावुद्दिन कवाडी रुखबाट दिउसो १ बजे तिर लडेका थिए । निजलाई तत्काल उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा […]